Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

३ नम्बर प्रदेशको मन्त्रीपरिषद बैठक बस्दै

Office-of-CM-n-Minister-1521088512.JPG

१ चैत, हेटौँडा । ३ नम्बर प्रदेशको मन्त्रीपरिषद बैठक विहिबार अपरान्ह बस्दैछ । मन्त्रीपरिषद बैठकले आन्तरिक मामिला तथा कानून मन्त्रालयले तयार पारेको कानूनका विद्येयकलाई प्रदेशसभा सचिवालयमा पेश गर्ने निर्णय गर्नेछ ।  कानूनमन्त्री शालिकराम जम्कट्टेलको संयोकत्वमा न्यायाधिवक्ता, कानून मन्त्रालयका सचिवसहितको कानून मस्यौदा समिति तयार...

मन्त्रीपरिषद विस्तार गर्न ओलीको यस्तो छ तयारी

KP-1521088322.jpg

१ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका विस्तारको तयारी अघि बताएका छन् ।  सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग विहिबार छलफल गरी बेलुकासम्ममा मन्त्री बन्नेको नाम टुंग्याएर शुक्रबार मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्री ओलीले तयारी गरेका हुन् । प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार...

आजबाट २० बर्ष पुराना सवारी चलाउन प्रतिवन्ध

Vehicle-1521086673.jpg

१ चैत, हेटौँडा । यातायात व्यवस्था विभागले २० वर्ष पुराना सार्वजनिक सवारी साधन चलाउन आजबाट पूर्ण रूपमा प्रतिबन्ध लगाउने भएको छ ।  विभागले यसअघि नै फागुन मसान्तसम्म २० वर्ष पुराना सार्वजनिक सवारीको ‘इञ्जिन नम्बर’ र ‘चेसिस नम्बर’ विभागमा बुझाउन सवारीधनीलाई अनुरोध गरेको थियो ।  अटेर गरी यस्ता सवारी साधन सडकमा गुडाउनेलाई चैत १...

गुण्डा नाइके गणेश लामा पक्राउ

1474449_1403814609862017_-1521047784.jpg

    ३०  फागुन, हेटौडा। गुण्डा नाइके गणेश लामालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार राती काठमाडौं गौशालास्थित होटल पशुपति भिजनबाट   प्रहरीले लामालाई पक्राउ गरेको छ । उनको साथबाट एउटा पेस्तोल र ६ राउण्ड गोली समेत बरामद गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ । यता प्रहरीले गोली चलेको बताएता पनि गोली  किन र कसलाई लाग्यो भन्ने बारे...

निजगढ गोल्डकपको फाइनलमा एपिएफ पिलुवा

20180314_171230-1521036637.jpg

  प्रभात तिमल्सिना ३० फागुन निजगढ। बाराको निजगढमा संचालन भइरहेको चौथो  निजगढ गोल्डकप प्रतियोगिताको बुधबार सम्पन्न सेमिफाइनल खेलबाट एपिएफ पिलुवाले आयोजक निजगढ युवा क्लब लाई २–० गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा सुरक्षित गरेको छ ।  खेलको अवधिभर दुबै तर्फबाट उत्कृष्ट प्रदर्शन गरिएको थियो । पहिलो हाफको उनन्चालिसौं...

राष्ट्रपति भण्डारीलाइ सपथ खुवाएका प्रधानन्यायधिश पदमुक्त

Parajuli-1521029600.jpg

३० फागुन, हेटौँडा । नव निर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छिन् । राष्ट्रपतिको कार्यालय शितल निवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति भण्डारीले दोश्रो पटक राष्ट्रपतिको शपथ ग्रहण गरेकी हुन् । राष्ट्रपति भण्डारीलाई प्रधानन्यायधीश गोपालप्रसाद पराजुलीले शपथ खुवाएका थिए । उनी मंगलबार दोस्रो...

स्टीफन हकिङ्गको निधन

Hawaking-1521012880.jpg

३०फागुन,हेटौडा । भौतिकशास्त्री स्टीफन हकिङ्गको निधन भएको छ । बेलायती वैज्ञानिक हकिङ्गको ७६ वर्षको उमेरमा निधन भएको उनको परिवारले जनाएको छ । वैज्ञानिक हकिङ्गले ब्ल्याक होल र रिलेटिभिटी सम्बन्धी गरेको कामलाई भौतिक विज्ञानमा ब्रेक–थ्रु का रुपमा लिने गरिन्छ । सन् १९४२ मा अक्सफोर्डमा जन्मिएका हकिङ २१ वर्षका हुँदा उनलाई नसासम्बन्धी...

गुम्बा डाँडामा क्रान्तिकारी युवाको परेड (तस्विरमा)

M-1521009770.jpg

३० फागुन, हेटौँडा । मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादी निकट युवा संगठनको हेटौंडा हर्नामाडिस्थित गुम्बा डाँडामा प्रशिक्षण भएको छ । प्रशिक्षणमा बैद्यसहितका शिर्ष नेतृत्वको समेत सहभागिता रहेको थियो । बैद्यले सिमा रक्षाका लागि युवाहरु लाग्नुपर्नेमा जोड समेत दिएका थिए । युवा जागरण तथा शारीरिक प्रशिक्षणका क्रममा गुम्बाडाँडामा...

मकवानपुरको धेरै क्षेत्र डढेलोको उच्च जोखिममा

Fire-Control-1521008752.JPG

२९ फागुन, हेटौँडा । वन डढेलोको हिसावले मकवानपुरको धेरै क्षेत्र उच्च जोखिममा रहेको जिल्ला वन कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुरका वन क्षेत्रमध्ये बढि भाग डढेलोको हिसावले अति संवेदनशिल रहेको कार्यालयले जनाएको हो । कार्यालयले डढेलोको जोखिमको आधारमा जिल्लालाई ३ भागमा बाँडेको छ । कार्यालयका अनुसार अति संवेदनशिल क्षेत्रमा साविकको...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
प्रतिनिधिसभा नियमावली बहुमतले पारित
Screenshot_20260518_07103-1780274225.jpg

१८ जेठ, हेटौंडा । प्रतिनिधिसभा नियमावली बहुमतले पारित भएको छ । आइतबारको बैठकमा नियमावली मस्यौदा समितिका सभापति...

रवि लामिछाने आज भारत भ्रमणमा जाने
Screenshot_20241105_16244-1780273648.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...

राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण
Screenshot_20260501_06405-1780273130.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् ।  संघीय संसद्का दुवै सदनबाट...

मध्यम वर्षाको सम्भावना
water-1780272805.jpg

१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...

च्याम्पियन्स लिगको उपाधि पीएसजीले जित्यो
708166940_133285117560737-1780188816.jpg

१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब  पेरिस...

नेपालले चीनसँग प्रतिस्पर्धा गर्दै
20260531_062028-1780187751.jpg

१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780187290.jpg

१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...

देशभर साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780109238.jpg

१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...

बागमती प्रदेश सरकारबाट ४ पत्रकार पुरस्कृत
FB_IMG_1780038618753_edit-1780038782.jpg

१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg