Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

ट्रेड युनियन महासंघमा खतिवडा

Thakur-1521378970.jpg

४ चैत, हेटौँडा । अखिल नेपाल ट्रेड युनियन महासंघ हेटौँडा उपमहानगर समितिको अध्यक्षमा पून ठाकुर दत्त खतिवडा चयन भएका छन् । हेटौँडामा भएको भेलाले २ जना पछि मनोनित गर्ने गरी खतिवडाको अध्यक्षतामा १९ सदस्यीय नगर समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा टंक दुलाल र नवराज ढकाल चयन भएका छन् । त्यसैगरी समितिको सचिवमा दुर्गा घिमिरे, कोषाध्यक्षमा...

एक्सरे मेसिन विगार्नेलाई कारवाही हुन्छ : प्रजिअ बुढा

Hetauda-Hospital-1521378746.jpg

४ चैत, हेटौँडा । केहि वर्षदेखि माहामरीको रुपमा रहेको झाडापखाला लगायतका प्रकोपलाई जिल्ला जनस्वास्थ कार्यलय मकवानपुरले नियन्त्रणमा लिन सफल भएको छ ।  हेटौंडामा आइतबार जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले आयोजना गरेको पत्रकार भेटघाट तथा सार्वजनिक सुनुवाई कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यलय मकवानपुरका प्रमुख रामचन्द्र पाठकले...

चित्रेपानी वनमा वनडढेलो गोष्ठी

Ban-Dadelo-1521372779.jpg

भीमसेन पौडेल ४ चैत, चौघडा । सुख्खा याममा लाग्ने वनडढेलोबाट बनलाई बचाउने उपायहरुको बारेमा जानकारी दिन जिल्ला वन कार्यालय,मकवानपुरले एक दिने डढेलो सचेतना गोष्ठीको आयोजना गरेको छ । हेटौडा–६ मा रहेको चित्रेपानी सामुदायिक वन उपभोक्ता समूहमा गोष्ठी संचालन गरिइको हो । गोष्ठीमा वनलाई डढेलोबाट बचाउने तरीका, डढेलोबाट हुन बेफाईदा, निभाउने...

ज्ञानोदयका विद्यार्थीले गरे मामाघरलाई सहयोग

gyanodaya-1521305736.jpg

३ चैत्र, हेटौँडा । हेटौँड–२ स्थित ज्ञानोदय बालबाटिका एकेडेमीमा कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरुले मामाघर नेपाललाई आर्थिक सहयोग गरेका छन् । उनीहरुले मामाघर नेपालमा रहेका भान्जाहरुलाई सहयोग पुगोस भन्दै ४ हजार सात सय ५० रुपैयाँ सहयोग गरेका हुन् । साथै विद्यार्थीहरुले भाञ्जाहरुलाई विस्कुट, चाउचाउ, चक्लेट लगाएतका सामाग्री समेत सहयोग...

नेपाल सातौं स्थानको लागी भएको प्लेअफमा नेदरल्यान्ड्ससँग ४५ रनले पराजित

cricket-1521304941.jpg

३ चैत्र, हेटौँडा । आठौं स्थानमा रहँदै नेपालले जिम्बाब्वेमा जारी आइसीसी विश्वकप छनोट क्रिकेट प्रतियोगिता सकाएको छ । प्रतियोगिताअन्तर्गत् शनिबार भएको सातौं स्थानको प्लेअफमा नेदरल्यान्ड्ससँग ४५ रनले पराजित भएसँगै नेपाल आठौं स्थानमा सीमित भएको हो । खेलमा १९० रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४४.४ ओभरमा अलआउट हुँदै १४४ रनमात्र जोड्न...

निजगढ गोल्डकपको उपाधि चौधरी ११लाई

20180317_183823-1521298173.jpg

प्रभात तिमल्सिना ३ चैत्र, निजगढ।बाराको निजगढमा जारी चौथो निजगढ गोल्डकपको उपाधि चौधरी ११बाराले जितेको छ । प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलबाट एपिएफ पिलुवालाई १-० गोलले हराउदैं चौधरी ११ बाराले उपाधि हात पारेको हो ।  खेलको अवधिभर दुबै तर्फबाट उत्कृष्ट प्रदर्शन भएको थियो । खेलको ७३ औं मिनेटमा चौधरी ११ का जर्सी न. १५ का गजेन्ı...

काँग्रेस बाग्मती गाउँपालिकाको क्रियाशिल भेला

Nepali-Congress-1521297213.jpg

३ चैत, हेटौंडा । नेपाली काँग्रेस मकवानपुरको क्षेत्र नम्बर १ स्थित बाग्मती गाउँपालिकाको शनिबार क्रियाशिल भेला भएको छ । साविक फापरवारी गाविस सभापति भक्तबहादुर राईको सभाध्यक्षता एवं काँग्रेस मकवानपुरका सभापति, पूर्व गृहराज्यमन्त्री एवं काँग्रेस ३ नम्बर प्रदेशका प्रमूख प्रतिपक्ष दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा...

हटियामा महिलाहरुलाई कानूनी तालिम

Legal-1521296569.jpg

३ चैत, हेटौँडा । नेपाल एकल महिला समाज हटियाद्वारा आयोजना गरिएको तीन दिने कानूनी तालिम शनिबार सम्पन्न भएको छ ।  एकल महिलालाई आईपर्ने समस्यालाई कानुनि ढंगले कसरी समाधान गर्ने भन्ने अवगत गराउन तालिम दिईएको सस्थाकी सचिव सरला बानियाँ जानकारी दिनुभयो । सामाजिक परिचालिका अप्सरा बस्नेतले तालिममा सहजिकरण गर्नुभएको थियो । हेटौंडा...

शिखरकटेरमा निःशुल्क स्वास्थ्य शिविर

Health-Camp-1521296323.jpg

३ चैत, हेटौँडा । कोइका इन्टरनेशनलको सहयोगमा मकवानपुरगढीको शिखरकटेरीमा निःशुल्क स्वास्थ्य परिक्षण शिविर भएको छ ।  चण्डिका माविमा भएको शिविरमा ३ सय ६७ जनाले सेवा लिएको २ नम्बर वडा अध्यक्ष बखानसिं पाख्रिनले बताए । शिविरमा १२२ जना पुरुष र  २४५ महिलाले स्वास्थ्य परिक्षण गराएका थिए । ग्रामिण क्षेत्रमा स्वास्थ्य सेवामा पहुँच...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
प्रतिनिधिसभा नियमावली बहुमतले पारित
Screenshot_20260518_07103-1780274225.jpg

१८ जेठ, हेटौंडा । प्रतिनिधिसभा नियमावली बहुमतले पारित भएको छ । आइतबारको बैठकमा नियमावली मस्यौदा समितिका सभापति...

रवि लामिछाने आज भारत भ्रमणमा जाने
Screenshot_20241105_16244-1780273648.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...

राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण
Screenshot_20260501_06405-1780273130.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् ।  संघीय संसद्का दुवै सदनबाट...

मध्यम वर्षाको सम्भावना
water-1780272805.jpg

१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...

च्याम्पियन्स लिगको उपाधि पीएसजीले जित्यो
708166940_133285117560737-1780188816.jpg

१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब  पेरिस...

नेपालले चीनसँग प्रतिस्पर्धा गर्दै
20260531_062028-1780187751.jpg

१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780187290.jpg

१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...

देशभर साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780109238.jpg

१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...

बागमती प्रदेश सरकारबाट ४ पत्रकार पुरस्कृत
FB_IMG_1780038618753_edit-1780038782.jpg

१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg