३०असार,हेटौडा।मकवानपुरको बकैया गाउँपालिका–१२ चुनढुङ्गामा शनिबार बिहान ट्याक्टर दूर्घटना हुँदा एकजनाको ज्यान गएको छ । बकैया १२ चुनढुङ्गाबाट हेटौंडातर्फ आउँदै गरेको ना ६त ७३५७ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट एकसय मिटर तल खसी दुर्घटना भएको दुर्घटनामा परी मकवानपुरगढी गाउँपालिका–७ का अक्कलबहादुर मोक्तानको...
२९असार,हेटौडा। हेटौँडाको लोकतान्त्रिक चौर हुप्राचौरमा जारी उपराष्ट्रपति महिला फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार भएको खेलमा सिन्धुपाल्चोक र सुर्खेत क्वाटरफाईनलमा प्रवेश गरेका छन् । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा हेटौँडाको हुप्रचौरमा जारी प्रतियोगितामा सिन्धुपाल्चोकले रुपन्देहिलाई १–० गोल अन्तरले पाखा...
२९ असार, हेटौडा । तरुण दल हेटौंडा–३ नम्बर वडाले डिभिजन सडक कार्यालय हेटौंडा र नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रमा ज्ञापनपत्र बुझाएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–३ मा पर्ने बसामाडीदेखि तीनताप्केसम्मको बाटोमा खाल्डो भएकोले स्थानीय एवम् आम सर्वसाधारणलाई समस्या परेको भन्दै डिभिजन सडकमा ज्ञापनपत्र बुझाएको...
२८ असार, हेटौँडा । जिल्ला अदालत मकवानपुरका जिल्ला न्यायाधिश खडानन्द तिवारीले शिघ्र, शुलभ र स्वच्छ न्यायको अवधारणा अनुसार अदालत अघि बढेको बताउनु भएको छ । विहिबार पत्रकारहरुसंगको अन्तरक्रियामा बोल्दै उहाँले विगतको अवस्था भन्दा अहिले अदालतका काममा धेरै सुधार भएको बताउँदै अहिले अदालतलाई हेर्ने दृष्टिकोण समेत परिवर्तन भएको बताए ।...
२८ असार, हेटौँडा । प्रदेश ३ को प्रदेश राजधानी सम्भाव्यता अध्ययन समिति गठन र समितिले गरेको निर्णय खारेज गर्न माग गर्दै पाटन उच्च अदालत हेटौँडामा रिट दायर भएको छ । अधिवक्ता ध्रुवप्रसाद चौलागाईले समिति गठन र समितिले गरेको निर्णय खारेजीको माग गर्दै दायर रिटमा विपक्षीलाई १५ दिनभित्र जवाफ दिन आउन आदेश भएको छ । न्यायाधीश चिन्तामणी बरालको...
२८ असार, हेटौडा । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका २ किचिनी स्थित हेभी हुमाने हुदै काठमाण्डौ सडक खण्डमा टाटा सुमो दुर्घटना हुदा ८ जना घाईते भएको छन । निजगढबाट काठमाण्डौ तर्फ जादै गरेको ना१ ज ३४८२ नम्बरको टाटा सुमो अनियन्त्रित भई सडकबाट २५ मिटर तल खसी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ...
२७ असार ,हेटौडा । मकवानपुर प्रहरीले चोरी भएको ९ थान मोबाईल फेला पारी सम्बन्धित मोबाईल धनिहरुको जिम्मा लगाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक कुमार थापाको कमाण्डमा खटि गएको बिशेष प्रहरी टोलिले बिभिन्न मितिमा जिल्ला प्रहरी कार्यालयमा मोबाईल हराएको भनि दिएका निवेदनको सम्बन्धमा अनुसन्धन...
२७ असार, हेटौँडा । हेटौँडा नगर क्षेत्रमा रहेका संचारमाध्यमहरुलाई व्यवसाय कर लगाउने हेटौँडा उपमहानगरपालिकाको प्रस्तावप्रति संचारमाध्यमका प्रतिनिधिहरुले विरोध गरेका छन् । उपमहानगरपालिकाले आगामी आर्थिक बर्ष ०७५/०७६ मा संचारमाध्यमलाई करको दायरामा ल्याउने प्रस्ताव गरेको थियो । यसको विरोधमा संचारमाध्यमका प्रतिनिधिले प्रमुख...
२७ असार, हेटौंडा । प्रदेश ३ को स्थायी राजधानी तोक्न ५ जिल्ला सिफारिस गरिएको छ । प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले वर्णानुक्रम अनुसार काभ्रे, चितवन, नुवाकोट, भक्तपुर र मकवानपुर सिफारिस गरेको हो । प्रतिवेदन मंगलबार सभामुख सानुकुमार श्रेष्ठलाई बुझाइएको छ । २ महिनाको अवधिमा गरेको स्थलगत अध्ययन, प्रश्नावलीको आधारमा समितिले...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...


















-nepal-1792111426.jpg)







