Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

तामाङ संचार समूहको अध्यक्षमा घलान

Tamang-1520687688.jpg

२६ फागुन, हेटौँडा । तामाङ संचार समूह मकवानपुरको अध्यक्षमा चन्द्र घलान सर्वसम्मत चयन भएका हुन् । शनिबार सम्पन्न दोस्रो जिल्ला अधिवेशनले घलानको नेतृत्वम नयाँ कार्यसमिचि चयन गरेको हो । समूहको उपाध्यक्षमा जनक तामाङ , सचिव दिल बहादुर तामाङ , कोषाध्यक्ष सुनु थिङ, सहसचिव राममाया वाईबा, सदस्यहरु सन्देश थिङ, जयराम मोक्तान , भुवन घलान, कौशिला वाईबा,...

मेयर कप फुटबलः कुष्माण्ड र सत्य स्वरुप सेमीफाइनलमा 

Football-1520687182.jpg

फागुन २६, हेटौँडा । तेस्रो मेयर कप फुटबल प्रतियोगिता–२०७४ अन्तर्गत शनिबारको खेलबाट हेटौंडाको ९ नम्बर वडाको कुष्माण्ड फुटबल टिम र १६ नम्बर वडाको सत्य स्वरुप फुटबल टिम सेमीफाइनल प्रवेश गरेका छन् ।  शनिवार भएको पहिलो खेलमा कुष्माण्डले ८ नम्बर वडाको राजपानी फुटबल टिमलाई २–१ गोल अन्तरले हराउँदै सेमिफाइल प्रवेश गरेको हो । कुष्माण्डका...

कर्मचारी नहुँदा बैठक संचालनमा समस्या : उपसभामुख तामाङ

Radhika-1520686961.jpg

२६ फागुन, हेटौँडा । ३ नम्बर प्रदेशकी उपसभामुख राधिका तामाङले कर्मचारी अभावमा प्रदेशसभा बैठक संचालन गर्न समस्या परेको गुनासो गरेकी छिन् । तामाङ सञ्चार समूह मकवानपुरको दोस्रो अधिवेशनको शनिबार हेटौडामा उद्घाटन गर्दै उनले कर्मचारी आउन नमानेका कारण प्रदेशसभा संचालनमा कठिनाई भईरहेको बताईन् । उनले सभामुख र उपसभामुख दुबैले कर्मचारी...

महरा सभामुखमा सर्वसम्मत निर्वाचित

Mahara-1520683165.jpg

२६ फागुन, काठमाडौं । माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा सभामुख निर्वाचित भएका छन् । सभामुखमा एक्लो उम्मेदवारी परेपछि प्रतिनिधिसभाको शनिबार बसेको बैठकले महरालाई सर्वसम्मत सभामुख निर्वाचित गरेको हो । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरले एकल उम्मेदवारी परेका महरा निर्विरोध निर्वा्चित भएको घोषणा गरे । एमाले नेता...

चौलागाई मेलान केन्द्रिय सदस्य चयन

Melan-1520660819.jpg

२६ फागुन, हेटौँडा । मकवानपुरे स्वास्थ्यकर्मी उत्सव चौलागाई मेडिकल ल्याब्रोरेटरी एशोसियसन अफ नेपाल (मेलान) को केन्द्रीय सदस्य चयन भएका छन् ।  शुक्रबार राति अवेर सम्पन्न चौथो राष्ट्रिय सम्मेलनबाट चौलागाई केन्द्रीय सदस्य चयन भएका हुन् । चौलागाई मेलान मकवानपुरका अध्यक्ष समेत हुन् । ल्याब्रोटरी संचालन र स्वास्थ्य क्षेत्रमा रहेका...

माग्ने बुढाले किन गरे ८० हजार सहयोग ?

Magne-Buda-1520658289.jpg

२६ फागुन, हेटौँडा । पूर्वी मकवानपुरको बकैया गाउँपालिकामा सञ्चालित प्रथम ऐतिहासिक साँस्कृतिक बकैया महोत्सवलाई हाँस्यकलाकर माग्ने बूढा केदार घिमिरे र घिमिरेको श्रीमति सीतादेवि तिमल्सिनाले पाएको पारिश्रमिक नगद ८० हजार रुपैयाँ सहयोग गरेका छन् । साँस्कृतिक कार्यक्रममा आयोजकले प्रदान गरेको नगद ८० हजार रुपैयाँ घिमिरे दम्पतिले संयुक्त...

मेयरकपमा सेमिफाइनल समिकरण पुरा हुँदै

FB-1520654557.jpg

२६ फागुन, हेटौँडा । हेटौंडामा सञ्चालन भैरहेको मेयर कप फुटबल प्रतियोगितामा सेमिफाइनल प्रवेशका लागि शनिबार दुई टिमले प्रतिष्पर्धा गर्ने भएका छन् । लोकतान्त्रिक मैदान हुप्रचौरमा शनिबारको पहिलो खेलमा वडा नम्बर ८ र ९ बीच प्रतिष्पर्धा हुनेछ । त्यस्तै दोस्रो खेल वडा नम्बर १३ र १६ बीच हुने आयोजकले जनाएको छ । शनिबारको खेलसंगै सेमिफाइनल समिकरण...

मन्त्रीहरूमा 'फस्ट' हुने रहर छ : लालबाबु पण्डित

Lal-Babu-1520654246.gif

सरल व्यक्तित्व र सामान्य जीवनशैलीका लालबाबु पण्डित सुशील कोइरालाको सरकारका पालामा सामान्य प्रशासनमन्त्री हुँदा विदेशी ग्रिनकार्ड र पिआर लिएका सरकारी कर्मचारीको जागिर जानेगरी कानुन बनाएका कारण चर्चामा आएका थिए । प्रतिनिधिसभा निर्वाचनमा मोरङ—६ मा कांग्रेसका शेखर कोइरालालाई हराएर उनी फेरि चर्चामा आए । डेढ साताअघि दुई जना मात्रै...

कांग्रेस केन्द्रीय समिति बैठक चैत ९ मा बस्ने

NC-Party-1520649957.jpg

२६ फागुन, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक चैत ९ गते शुक्रबार बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले चैत ९ गते शुक्रबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाइएको जानकारी दिए । उनले बैठकमा उपस्थित हुनका लागि पार्टी पदाधिकारी तथा केन्द्रीय सदस्यलाई आह्वान...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
प्रतिनिधिसभा नियमावली बहुमतले पारित
Screenshot_20260518_07103-1780274225.jpg

१८ जेठ, हेटौंडा । प्रतिनिधिसभा नियमावली बहुमतले पारित भएको छ । आइतबारको बैठकमा नियमावली मस्यौदा समितिका सभापति...

रवि लामिछाने आज भारत भ्रमणमा जाने
Screenshot_20241105_16244-1780273648.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...

राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण
Screenshot_20260501_06405-1780273130.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् ।  संघीय संसद्का दुवै सदनबाट...

मध्यम वर्षाको सम्भावना
water-1780272805.jpg

१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...

च्याम्पियन्स लिगको उपाधि पीएसजीले जित्यो
708166940_133285117560737-1780188816.jpg

१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब  पेरिस...

नेपालले चीनसँग प्रतिस्पर्धा गर्दै
20260531_062028-1780187751.jpg

१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780187290.jpg

१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...

देशभर साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780109238.jpg

१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...

बागमती प्रदेश सरकारबाट ४ पत्रकार पुरस्कृत
FB_IMG_1780038618753_edit-1780038782.jpg

१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg