१८ चैत, हेटौँडा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खड्काको निधनपति ३ नम्बर प्रदेश संसदीय दलले दुःख व्यक्त गरेको छ । दलका नेता ईन्द्रबहादुर बानियाँ र सदस्य सचिव निमा लामाद्वारा जारी संयुक्त शोक विज्ञप्तिमा खड्काको निधनले स्तव्ध भएको भन्दै आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरिएको जनाईउको छ ।...
१८ चैत, हेटौँडा । मोबाइल एशोसियसन अफ नेपाल (म्यान) उत्तरी क्षेत्रको चौंथो साधारण सभा सम्पन्न भएको छ । साधारण सभाबाट श्यामकाजी गोपालीको नेतृत्वमा १२ समितिको कार्य समिति चयन भएको छ । नयाँ चयन भएको समितिको बरिष्ठ उपाध्यक्षमा राजन बिडारी, उपाध्यक्ष फाडिन्द्रनाथ सुवेदी, महासचिव गणेश बिष्ट, कोषाध्यक्षमा मानसिङ पाख्रिन, सचिव हिरा रायमाझी,...
१८ चैत, हेटौडा । मकवानपुरको छुटाछुटटै स्थानमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । शनिबार हेटौँडा–११ सरस्वती चोकमा ना.३ ख १८९ नम्बरको ट्रकले ना.४५ प ७६७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक हेटौँडा –१ चौकीटोल बस्ने २२ बर्षीया राजेश सिकारी रहेको मकवानपुर...
१८चैत,हेटौडा ।६१ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आज हेटौडामा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघको आयोजनामा भएको रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेका छन । चैत्र २० गते मनाउने राष्ट्रिय सहकारी दिवसको पूर्व सन्ध्यामा रक्तदान कार्यक्रम राखि पूण्यको काम गरेको संघका...
१७ चैत्र, हेटौँडा । धनगढी प्रिमियर लिग क्रिकेटमा काठमाडौं गोल्डेन्सले विजयी सुरुवात गरेको छ । शनिबार कैलालीको धनगढीमा भएको उद्घाटन खेलमा टीम चौराहा धनगढीलाई ७ विकेटले हराउँदै काठमाडौंले विजयी सुरुवात गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले निर्धा्रित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४५ रन बनायो । १ सय ४६ रनको मध्यम विजयी लक्ष्य...
१७ चैत, हेटौँडा । २ वटा विधेयक शुक्रबार पारित गर्दै ३ नम्बर प्रदेशसभा केही दिनका लागि फुर्सदिलो बन्ने भएको छ । प्रदेश सरकारले उपलव्ध गराएको ‘विजनेश’ सकिएपछि प्रदेशसभा फुर्सदिलो बनेको हो । विधेयक पारित भएसंगै सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरेका छन् । बैठक एक सातापछि मात्रै बस्ने प्रदेशसभा...
१७ चैत, हेटौँडा । ३ नम्बर प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले कुनै बहानामा नेपालको सांस्कृतिक मूल्य मान्यतामा बैदेशिक हस्क्षेप स्विकार्य नहुने बताएका छन् । हेटौँडामा भएको जनजाति पत्रकार महासंघ (फोनिज) मकवानपुरको चौथो जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै सभामुख श्रेष्ठले नेपालको धर्म, संस्कृति एवं मूल्यमान्यताबारे युरोपेली...
१७ चैत, हेटौँडा । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मकवानपुरको अध्यक्षमा कृष्ण सारु मगर चयन भएका छन् । हेटौँडामा शनिबार भएको चौथो अधिवेशनबाट मगरको अध्यक्षतामा नयाँ कार्यसमिचि चयन भएको हो । फोनिज मकवानपुरको उपाध्यक्षमा अशोक सुजन श्रेष्ठ, सचिव नवराज वाईवा, सहसचिव रुपा गुरुङ र सदस्यहरुमा चन्द्र घलान, सन्देश थिङ, मिना श्रेष्ठ, भुवन घलान,...
१७ चैत, काठमाडौं । प्रहरीले काठमाडौंबाट कृष्ण पहाडिसहित ३५ जना मानव अधिकारकर्मीलाई पक्राउ गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारको निषेधित क्षेत्र तोडेको भन्दै शनिबार प्रहरीले पहाडीसहित ३५ जनालाई पक्राउ गरेको हो । टिकापुर घटनालाई लिएर प्रधानमन्त्री निवास बालुवाटार घेराउ गर्न पुगेका मानव अधिकारकर्मीको टोलीलाई पक्रेको महानगरीय...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...


-1522574030.jpg)














-nepal-1792111426.jpg)







