Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

५९ हजारको अवैध कपडा बरामद

Clothes-1515419594.jpg

२४ पुस, हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले राजश्व नतिरी अवैध रुपमा ल्याएको कपडा बरामद गरेको छ ।  हेटौँडा–१० बसपार्कमा सवारी जाँच गर्ने क्रममा विरगंजबाट नारायणगढ जाँदै गरेको बसबाट कपडा बरामद गरेको हो । सरकारलाई तिर्नुपर्ने आवश्यक राजश्व नबुझाई ल्याएको बिभिन्न किसिमका कपडा साडी, कुर्तासुरुवाल, धोती र लेहेङ्गा गरी ५९ हजार...

क्रिकेटमा मकवानपुर पराजित

Cricket-1515418856.jpg

२४ पुस, हेटौँडा । मकवानपुर र पर्सा विच भएको मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा मकवानपुर क्रिकेट टीमलाई ३२ रनले हराउँदै पर्सा विजयी भएको छ ।  हुप्रचौरमा भएको खेलमा टस हारेर पहिले व्याटिङको निम्तो पाएको पर्साले निर्धारित ४० ओभरको खेलमा ३९ ओभर खेल्दै सम्पूर्ण विकेट गुमाएर १ सय ८५ रनको योगफल तयार पार्यो । पर्साका लागि सुरज पटेलले १ सय २ वलको...

सकारात्मक काममा प्रोत्साहन हुन्छ : बानियाँ

PasuPanchhi-1515398234.jpg

२४ पुस, हेटौँडा । मकवानपुरका प्रदेशसभा सदस्य एवं पूर्व गृहराज्यमन्त्री ईन्द्र्रबहादुर बानियाँले सकारात्मक काममा प्रोत्साहन गरिने बताएका छन् । नेपाल पशुपंक्षी औषधी व्यवसायी संघ ३ नम्बर प्रदेशको सोमबार हेटौँडामा प्रथम अधिवेशन उद्घाटन गर्दै बानियाँले व्यवसायीलाई सकारात्मक काममा प्रोत्साह गरिने बताएका हुन् ।  उनले देश संघीय...

भलिवल प्रतियोगिताको उपाधी नमूना गितावरलाई

volleyball1-1515333101.jpg

२३ पुस, हेटौँडा । मकवानपुरको बकैया गाँउपालिकास्तरीय नकआउट भलिबल प्रतियोगिताको उपाधि नमुना गितावर युवा क्लव पावसले जितेको छ ।  घमन टोल स्पोर्टस घमनटोलले क्लवको दोस्रो वार्षिक उत्सवको अवसरमा आयोजना गरिएको खुला भलिवल प्रतियोगितामा नमुना गितावर क्लव विजयी भएको हो । नमुना गितावरले लालीगुराँस क्लव गोठखोलालाई २५–२३, २५–१७, २५–२३ को...

हेटौँडा–७ मा गोठ जलेर नष्ट

Fire-1515332785.jpg

२३ पुस, हेटौँडा । हेटौडा–७ नागस्वतिमा आइतबार विहान भएको आगलागीमा एक गोठ जलेर नष्ट भएको छ ।  आगलागीबाट स्थानीय गुरुप्रसाद गौतमको गोठ जलेर नष्ट भएको हो । कुडो पकाउने क्रममा भएको आगलागीबाट गोठ, काठपात र पराल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । हेटौँडा नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो निभाईएको थियो...

मोरङको टोलीद्वारा रानीको अवलोकन

Rani-Ban-1515332540.jpg

२३ पुस, हेटौँडा । मोरङ जिल्लाबाट आएको सामुदायिक वनका पदाधिकारीहरुले हेटोडा–६,चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको अवलोकन गरेका छन । लेटाङ नगरपालिका ४ मा रहेको जनसेवा सामुदायिक वन उपभोक्ता समूहले रानी वनको अवलोकन गरेका हुन् ।  टोलीलाई रानी सामुदायिक वनका अध्यक्ष कृष्णबहादुर विडारी, सचिव नानीमाया रुम्वा, कोषाध्यक्ष बसन्त...

हेटौँडामा फागुन ४ बाट कुम्भ यज्ञ हुने

Tirtha-1515332056.jpg

२३ पुस, हेटौँडा । नेपाल तिर्थ प्रकाश संघको आयोजनामा हेटौँडा–४ पशुपतिमन्दिरमा फागुन ४ गतेदेखि १५ गतेसम्म गोविन्द पुष्कर पयोमृत कुम्भ यज्ञ हुने भएको छ । यज्ञ मूल समारोह समितिले आइतबार हेटौँडामा पत्रकार सम्मेलन गरी कुम्भ यज्ञको तयारीबारे जानकारी दिएको हो ।  देशभरका १ सय ८ स्थानमा एकै दिन एकै समयमा लगाईने महायज्ञमध्ये मूल यज्ञ हेटौँडामा...

लागुऔषधसहित अधिकारकर्मी पक्राउ

Polish-1515331015.jpg

२३ पुस, हेटौँडा । मकवानपुरमा लागुऔषध सहित प्रहरीले दुईजनालाई पक्राउ गरी मुद्धा चलाएको छ ।  ईलाका प्रहरी कार्यालय मनहरीले प्रतिबन्धित लागुऔषध नाईट्रोभेट सहित चितवन रत्ननगर नगरपालिका ४ का संजय चौधरी र २६ बर्षिय संजय भुजेललाई पक्राउ गरेको हो । पक्राउ पर्ने संजय चौधरीले मानब अधिकार आयोगको ज्याकेट लगाएको र मानब अधिकार कर्मीको परिचयपत्र...

बन्लान् त बानियाँ प्रतिपक्ष दलको नेता ?

Indra-Bahadur-Baniya-1515318732.jpg

२३ पुस, हेटौँडा । प्रतिनिधि एवं प्रदेश सभाको निर्वाचन सकिएको एक महिना वितेपनि अझै प्रदेश सरकार गठन हुन सकेको छैन । नयाँ सरकार गठन नभए पनि दलहरु अब बन्ने प्रदेश सरकारबारे आन्तरिक छलफलमा जुटेको छ ।  समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक र सरकार गठन अन्यौलमा रहँदा नेपाली कांग्रेसले प्रदेशमा आफ्नो प्रतिनिधित्वबारे छलफल गरिरहेको छ । पहिलो...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
च्याम्पियन्स लिगको उपाधि पीएसजीले जित्यो
708166940_133285117560737-1780188816.jpg

१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब  पेरिस...

नेपालले चीनसँग प्रतिस्पर्धा गर्दै
20260531_062028-1780187751.jpg

१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780187290.jpg

१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...

देशभर साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780109238.jpg

१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...

बागमती प्रदेश सरकारबाट ४ पत्रकार पुरस्कृत
FB_IMG_1780038618753_edit-1780038782.jpg

१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...

पार्टी एकताका लागि हर्कको कुलमानलाई प्रस्ताव
harka-kulman_AinFxs51mE-1780020251.jpg

१५ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले उज्यालो नेपाल पार्टीसँग एकताको प्रयास सुरू...

कार दुर्घटनामा एकको मृत्यु, २ घाइते
acc1-1780019737.jpg

१५ जेठ, हेटौंडा । नुवाकोटमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते  भएका छन्...

समावेशी विकास हासिल गर्न सहकार्य आवश्यक: राष्ट्रपति
Screenshot_20260414_06594-1780019185.jpg

१५ जेठ, हेटौंडा । राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास...

गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
1559092211Ganatantra-1780018902.jpg

१५ जेठ, हेटौंडा । आज १९ औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg