Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौँडामा खेलकुद पत्रकारिता तालिम शुरु

Training-1515477814.jpg

२५ पुस, हेटौंडा । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजना एवं नेपाल पत्रकार महासंघ मकवानपुरको संयोजनमा मंगलबारदेखि हेटौँडामा २ दिने खेलकुद पत्रकारिता तालिम शुरु भएको छ ।  हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतको प्रमुख आतिथ्यता एवं प्रतिष्ठानका अध्यक्ष भेष खड्गीको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा नेपाल...

पुस २७ गते एकता दिवसका दिन सार्वजनिक बिदा

HOME-1515462727.png

२५ पुस, हेटौँडा । सरकारले राष्ट्रिय एकता दिवसका अवसरमा यही पुस २७ गते नेपाल राज्यभरका सबै सरकारी कार्यालय एवं विदेशस्थित नेपाली नियोगसमेतमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले आफ्नो बेवसाइटमार्फत यही पुस १४ गते जारी गरेको सार्वजनिक बिदासम्बन्धी सूचनामा सो कुरा जनाइएको छ । सो दिन राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको...

सरकारद्वारा शीतलहर प्रभावित जिल्लामा राहत घोषणा

Ministry-of-Home-affairs-1515462286.jpg

२५ पुस, हेटौँडा । सरकारले तराईका २२ जिल्लामा केही दिनदेखि बढेको चिसोको मारमा परेका सर्वसाधारणलाई रु दुई करोड २२ लाख बराबरको राहत वितरण गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा सोमबार गृह मन्त्रालयले उक्त निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । गृह मन्त्रालयले तराईका २२ जिल्लामा प्रत्येक जिल्लामा...

सप्तरीमा चिसोबाट दुई बालबालिकाको मृत्यु

Saptari-1515212575-1515461973.jpg

२५ पुस, हेटौँडा । एक हप्तादेखि पूर्वी तराईमा बढेको चिसो र शीतलहरका कारण सप्तरीमा दुईजना बालबालिकाको मृत्यु भएको छ ।  सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ मा सोमबार बेलुका स्थानीय बासिन्दा गुल्डेन मण्डलकी ६ महिनाकी छोरी पार्वतीको ज्यान गएको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ ।   यस्तै सप्तरीको शम्भुनाथ नगरपालिका–२ मा पनि...

साउदीमा महिलालाई पहिलो पटक खेल हेर्न रंगशाला प्रवेश खुला

Saudi-1515460896.jpg

२५ पुुुुस, हेटौँडा । साउदी अरबको रंगशालामा आउदो शुक्रबारदेखि महिलाहरूका लागि पनि खुला गरिने भएको छ । फुटबल प्रतियोगिता हेर्नका लागि पहिलोपटक महिलाहरुलाई रंगशालामा प्रवेश खुला गर्न लागिएको सरकारले सोमबार घोषणा गरेको छ । आउदो शुक्रबार अर्थात् जनवरी १२ का दिन अल अहली र अल बाटीनका बीचमा प्रतिस्पर्धा हुन लागेको फुटबल खेल हेर्न अनुमति...

तेक्वान्दोको क्षेत्रीय छनौट ७ नम्बरमा्

takandow-assocation-1515429942.jpg

२४ पुस, हेटौँडा ।हेटौंडा ७ नागस्वतीमा यही पुस २७ र २८ गते मध्यमाञ्चल तेक्वान्दो छनोट प्रतियोगिता हुने भएको छ । राष्ट्रिय तेक्वान्दो संघ मकवानपुरको संयोजनमा हुने प्रतियोगितामा ५४ केजि माथिका बिभिन्न तौल समुहमा २ सय ५० जना खेलाडीले प्रतिस्पर्धा गर्ने आईतबार बिहान नागस्वतीमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।  प्रतियोगिताबाट छनौट...

शितलहर पीडितलाई युवाहरुको सहयोग

blanket-distribution-csr5-1515429587.jpg

२४ पुस, हेटौँडा । हेटौंडा वडा  नम्बर ७ मा क्रियाशिल युवाहरुको संस्थाले फरक सोचले बारा जिल्लाका शितलहर पीडित मुसहरहरुलाई न्यानो कपडा बितरण गरेको छ । आईतबार पूर्वी बाराको बसन्तपुरस्थित मुुसहरबस्ती पुगेर उनीहरुले चारसय जनालाई न्यानो कपडा बितरण गरेका हुन् ।  ३० बोरा ज्याकेट, स्वीटर, पाईन्ट लगायत कपडा बितरण गरेको संस्थाका संयोजक सुशिल...

पक्राउ परेका केसीको प्रहरी बृत्तबाटै अनसन  

gobinda-kc-arrest-1515429107.jpg

२४ पुस, काठमाडौँ । अदालतको मानहानी अभियोगमा पक्राउ परेका डा गोविन्द केसी महानगरीय प्रहरी बृत्त सिंहदरबारमा नै अनसनमा बसेका छन् । सोमबार सर्वाेच्च अदालतको आदेशसँगै  प्रहरीको टोलीले महाराजगञ्ज स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट पक्राउ गरी सिंहदरबार प्रहरी वृत्तमा ल्याएका डाक्टर केसीले सिंहदरबार बृतमानै अनसनमा बसेका...

नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान

Samman-1515419817.jpg

२४ पुस, हेटौँडा । हेटौडा–१७ गैरीगाउँमा रहेको श्रीमदभागवत ज्ञानसंचार वृद्धाश्रमले मकवानपुरबाट निर्वाचित प्रतिनिधि तथा प्रदेश सभाका सांसदहरुलाई आज एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको छ ।  कार्यक्रममा मकवानपुर जिल्ला निर्वाचन क्षेत्र नम्बर १ का सांसद कृष्णप्रसाद दाहाल, २ का सांसद विरोध खतिवडा, प्रदेश सभा सांसद प्रेमबहादुर...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
च्याम्पियन्स लिगको उपाधि पीएसजीले जित्यो
708166940_133285117560737-1780188816.jpg

१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब  पेरिस...

नेपालले चीनसँग प्रतिस्पर्धा गर्दै
20260531_062028-1780187751.jpg

१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780187290.jpg

१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...

देशभर साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780109238.jpg

१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...

बागमती प्रदेश सरकारबाट ४ पत्रकार पुरस्कृत
FB_IMG_1780038618753_edit-1780038782.jpg

१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...

पार्टी एकताका लागि हर्कको कुलमानलाई प्रस्ताव
harka-kulman_AinFxs51mE-1780020251.jpg

१५ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले उज्यालो नेपाल पार्टीसँग एकताको प्रयास सुरू...

कार दुर्घटनामा एकको मृत्यु, २ घाइते
acc1-1780019737.jpg

१५ जेठ, हेटौंडा । नुवाकोटमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते  भएका छन्...

समावेशी विकास हासिल गर्न सहकार्य आवश्यक: राष्ट्रपति
Screenshot_20260414_06594-1780019185.jpg

१५ जेठ, हेटौंडा । राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास...

गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
1559092211Ganatantra-1780018902.jpg

१५ जेठ, हेटौंडा । आज १९ औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg