Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

किरणचोकबाट ३ संचारकर्मी सम्मानित

२२ पुस, हेटौँडा । हेटौँडा८ मा रहेको किरण चोक टोल विकास संस्थाद्धारा रेडियो थाहा संचारका दुई जना संचारकर्मिलाई सम्मानित गरिएको छ ।  रेडियो थाहा संचारका मणिराज गौतम र गोकुल अधिकारी र टिम टेलिभिजनका कपिल खड्कालाई नगद सहित प्रसंसा पत्रले सम्मानित गरिएको हो । किरणचोक टोल विकास संस्थाको शनिबार वार्षिक साधारणसभा तथा किरणचोक आमा समुहको...

गाउँपालिका स्तरीय भलिबल प्रतियोगितामा नमूना गितावर युवा क्लब, पावस बिजयी 

Volley-Ball-1515243735.png

२२ पुस, हेटौँडा । मकवानपुरको पूर्वी क्षेत्र बकैया गाउँपालिकामा गाउँपालिका स्तरीय नकआउट भलिबल प्रतियोगिता सम्पन्न भएको छ । बकैया गाउँपालिका वडा नम्बर ७ स्थित घमनटोल स्पोर्टस क्लबको आयोजनामा भएको गाउँपालिका स्तरिय नकआउट भलिवल प्रतियोगितामा नमूना गितावर युवा क्लब पावस बिजयी भएको छ ।  शनीबार भएको प्रतियोगिताको फाईनल खेलमा पावसले...

ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालकको मृत्यु 

Accident-1515242694.jpg

२२ पुस, हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ तिनताप्केमा ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालकको मृत्यु भएको छ । शनिवार अपरान्ह पौने पाँच बजे भएको दुर्घटनामा मोटरसाइृकल चालक हेटौंडा उपमहानगरपालिका वडा नमबर १० खोपेगल्ली बस्ने २५ बर्षका आशिष मानन्धरको मृत्यु भएको हो । हेटौंडाबाट नारायणगढ तर्फ जाँदै गरेको ना ६ ख १३१...

बेसारले निको हुन्छ क्यान्सर

Besar-1515230128.jpg

ब्रिटिस मेडिकल जर्नलका अनुसार माइलोमा नामक ‘उपचारै नहुने’ रक्त क्यान्सर भएकी जागिरबाट निवृत्त बेलायती महिला डाइनेके फर्गसनले केमोथेरापीले काम नगरेपछि तरकारीमा प्रयोग हुने बेसारको ‘कुर्कुमिन’ प्रयोग गरिन् । कुर्कुमिन बेसारमा पाइने चम्किलो र पहेंलो रसायन हो । आफूलाई लागेको माइलोमा रोगसँग लड्न ६७ वर्षीया उनले पाँच वर्षसम्म...

कर्रामा श्रीमानद्वारा श्रीमतिको हत्या

Crime-1515224619.jpg

२२ पुस, हेटौँडा । हेटौँडा–४ कर्रामा एक श्रीमानले श्रीमतिको हत्या गरेका छन् । धारिलो हतियार प्र्रहार गरी स्थानीय ६३ बर्षिय रामबहादुर लामाले ४२ बर्षिया श्रीमति मिना लामाको हत्या गरेका हुन् ।  श्रीमान् रामबहादुरको धारिलो हतियार प्रहारबाट टाउको काटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक मधुकुमार थापाले बताए । घटनामा...

चिसो अझै बढ्ने, पूर्वी तराईका जिल्लाहरुमा चिसोका कारण मृत्युको संख्या नौ पुग्यो

Saptari-1515212575.jpg

२२ पुस, हेटौँडा । चिसोका कारण तराईको जिल्लाहरुमा जनजीवन प्रभावित बनेको छ । चिसोले कठ्याग्रिंएर पूर्वी तराईमा मृत्यु हुनेको संख्या नौ पुगेको छ । एक साता यता चलेको शीतलहरसँगैको चिसो हावाका कारण सप्तरीमा मात्रै ६ जनाको मृत्यु भएको छ । शुक्रवार महदेवा गाँउपालिका–२ अकवरपुरका ५८ वर्षीय सुकदेव यादवको चिसोले मृत्यु भएपछि मृतकको संख्या ६...

क्षेत्रीय खाद्यद्वारा होटल अनुगमन

Hotel-1515162656.png

२१ पुस, हेटौँडा । क्षेत्रीय खाद्य तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले राजमार्गमा रहेका होटलको अनुगमनलाई तिब्रता दिएको छ ।  यसैक्रममा हेटौँडाबाट रौतहट पुगेको टोलीले चन्द्रनिगाहपुरका विभिन्न होटलहरुको अनुगमन गरिएको छ । इलाका प्रशासन कार्यालय, चन्द्रपुर नगरपालिका, उपभोक्ता हित संरक्षण मञ्च तथा विभिन्न संघ–संस्थाहरुका...

बकैयामा विपद व्यवस्थापन अन्तरक्रिया

Chhatiwan-1515162498.jpg

२१ पुस, हेटौँडा । बकैया गाँउपालीकामा विपद ब्यवस्थापनको लागी अन्र्तक्रिया कार्यक्रम भएको छ । बकैया गाँउपालीका अध्यक्ष दामोदर खनालको अध्यक्षतामा कार्यक्रम भएको हो ।  बाल कल्याण समाजले आयोजना गरेको कार्यक्रमले नितीगत रुपमै विपद ब्यवस्थापनको कार्यक्रम गर्नेबारेमा छलफल भएको थियो । बालकल्याण समाजले बकैयाको १२ वटै वडामा युवा स्ययमसेवक...

विपन्न विद्यार्थीलाई न्यानो कपडा वितरण

Kapada-Bitaran-1515162370.jpg

२१ पुस, हेटौँडा । मकवानपुरको सरिखेत, राक्सीराङ्ग, मनहरी र हाँडिखोलाका बिपन्न बिद्यार्थीलाई न्यानो कपडा बितरण गरिएको छ । सिमान्तकृत समुदायको शिक्षा तथा नेतृत्व विकास कार्यक्रम अन्तरगत सिमान्तकृत बालबालिकाका लागि जाडोयामलाई मध्यनजर गरी न्यानो कपडा वितरण गरिएको हो ।  हिमराइट्स मकवानपुरले कोर इन्टरनेशनल क्यानडाको सहयोगमा कपडा बितरण...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
च्याम्पियन्स लिगको उपाधि पीएसजीले जित्यो
708166940_133285117560737-1780188816.jpg

१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब  पेरिस...

नेपालले चीनसँग प्रतिस्पर्धा गर्दै
20260531_062028-1780187751.jpg

१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780187290.jpg

१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...

देशभर साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780109238.jpg

१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...

बागमती प्रदेश सरकारबाट ४ पत्रकार पुरस्कृत
FB_IMG_1780038618753_edit-1780038782.jpg

१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...

पार्टी एकताका लागि हर्कको कुलमानलाई प्रस्ताव
harka-kulman_AinFxs51mE-1780020251.jpg

१५ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले उज्यालो नेपाल पार्टीसँग एकताको प्रयास सुरू...

कार दुर्घटनामा एकको मृत्यु, २ घाइते
acc1-1780019737.jpg

१५ जेठ, हेटौंडा । नुवाकोटमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते  भएका छन्...

समावेशी विकास हासिल गर्न सहकार्य आवश्यक: राष्ट्रपति
Screenshot_20260414_06594-1780019185.jpg

१५ जेठ, हेटौंडा । राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास...

गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
1559092211Ganatantra-1780018902.jpg

१५ जेठ, हेटौंडा । आज १९ औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg