Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

उद्यमशिलताबाटै आर्थिक समृद्धि : पुडासैनी

Photo-Chuchekhola-1508243482.jpg

३१ असोज, हेटौँडा । जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवति पुडासैनीले उद्यमशिलताबाटै आर्थिक समृद्धि हासिल गर्न सकिने भएकाले यसतर्फ लाग्न आग्रह गरेकी छिन् ।  चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको आयोजना, जिल्ला वन कार्यालय,मकवानपुरको समन्वय र जुलोजिकल सोसाईटी अफ लण्डन, रेजिना फाउण्डेशनको सहयोगमा जिवीकोपार्जनका लागि...

बंशगोपाल र प्रगतिशिल फाइनलमा

football-1508073380-1508243184.jpg

३१ असोज, हेटौँडा । हेटौँडा–६ हात्तिलेटमा रहेको समाजसेवा युवा क्लवको आयोजनामा जारी टोलस्तरीय फुटवल प्रतियोगिताको उपाधीका लागि बंशगोपाल युवा क्लव पुतलिबजार र प्रगतिशिल युवा क्लव चुच्चेखोलाबीच प्रतिष्पर्धा हुने भएको छ ।  मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा चित्रेपानी युवा क्लव बी लाई ३–२ गोल अन्तरले पराजित गर्दै बंशगोपालले उपाधी...

प्राथमिक स्वास्थ्य केन्द्र छतिवनमा दंगाल

Rajan-Dangal-1508231598.jpg

३१ असोज, हेटौँडा । प्राथमिक स्वास्थ्य केन्द्र छतिवनको सञ्चालक समितिको अध्यक्षमा राजन दंगाल चयन भएका छन् ।  परिमार्जित ऐनमा स्वास्थ्य केन्द्र रहेको वडाको अध्यक्ष संचालन समिति अध्यक्ष रहने व्यवस्था अनुसार दंगाल अध्यक्ष चयन भएका हुन् । केन्द्रको गाउँपालिका अध्यक्ष दामोदर खनाल, सदस्य सचिवमा डाक्टर प्रमार्थ बस्नेत रहेको ८ सदस्यीय...

एनआरएनए अध्यक्षमा भट्ट विजयी

Bhawan-Bhatta-1508226724.jpg

३१ असोज, हेटौँडा । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा भवन भट्ट विजयी भएका हुन् । काठमाडौंमा भएको संघको आठौं विश्वसम्मेलनबाट अध्यक्षकी प्रत्यासी जमुना गुरुङलाई पराजित गर्दै भट्ट विजयी भएका हुन् ।  सोमबार राति सम्पन्न मतगणनामा भट्टले एक हजार एक सय ९७ मत प्राप्त गर्नुभयो भने गुरुङले ५ सय ८४ मत प्राप्त गरे । सम्मेलनमा एक हजार ७ सय ८८...

उद्योग बाणिज्य संघको चियापान

Photo-Mcci-1508226066.jpg

३१ असोज, हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघले आज शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।  प्रत्येक बर्ष नेपालीहरुको दोश्रो ठूलो चाड तिहार, नेपाल सम्वत् तथा छठपर्वको अवसरमा कार्यक्रम गर्ने परम्परा अनुसार यसबर्ष पनि कार्यक्रम गरेको संघले जनाएको छ । संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा...

प्रहरीद्वारा पटका सहित ४ जना नियन्त्रणमा 

Pataka-niyantran-1508206489.jpg

३१ असोज, हेटौँडा । प्रहरीले हेटौंडाका विभिन्न स्थानबाट मकवानपुर प्रहरीले सोमबार १५ केजी ८ सय ग्राम पटका सहित चारजनालाई पक्राउ गरेको छ । प्रहरीले सोमबार विहान हेटौंडा–१० स्थित टेम्पोपार्क, हेटौंडा–४ स्थित हुप्रचौर र शितलमहल चोकबाट १५ किलो ८ सय ग्राम पटाका बरामद गरेको प्रहरीले जनाएको छ ।  प्रहरीले वीरगञ्ज महानगरपालिका–९ बस्ने वर्ष...

पोर्चुगल र स्पेनका जंगलमा आगलागी, ३१ जनाको मृत्यु

Aaglagi-1508205523.jpg

३१ असोज, हेटौँडा । पोर्चुगलका दुई वटा जंगलमा भएको आगलागीमा परेर कम्तिमा ३१ जनाको मृत्यु भएको छ । पोर्चुगलको उत्तरी सीमामा रहेको स्पेनिस क्षेत्र गालिसिया क्षेत्रको जंगलबाट आगलागी भएको हो । यस्तै पोर्चुगलको मध्य क्षेत्रमा रहेको जंगलमा पनि आगलागी भएको छ ।  दुवै जंगलमा लागेको आगोमा परेर कम्तिमा ३१ जनाको मृत्यु भएको र धेरै घाइते भएको...

हिन्दु नेपालीहरुको दोश्रो ठुलो चाड तिहार आजबाट शुरु, आज काग तिहार  

Kag-Tihar-1508205172.jpg

३१ आसोज, हेटौँडा । पशुपक्षी एवम् भातृ र भगिनी प्रेमको अपूर्व संयोग बनेको नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आजदेखि शुरु भएको छ । तिहार पर्व कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइन्छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमराज पनि आफ्ना दैनिक काम स्थगित गरी बहिनी यमुनाकहाँ अतिथिका रुपमा बसेर...

जय बकैयालाई उपाधी

Bakaiya-1508073266-1508157522.jpg

३० असोज, हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका ९ च्याउच्याउमा सम्पन्न खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधी  जय बकैया कन्स्ट्रक्शनले जितेको छ ।  सोमबार भएको फाइनल खेलमा  एकता व्याण्ड समाजलाई ० का विरुद्ध १ गोलले पराजित गर्दै कन्स्ट्रक्सनले उपाधी जितेको हो । जय बकैयाका तर्फबाट मदन लामाले निर्णयक गोल गरेका थिए । उपाधी विजेता जय...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
च्याम्पियन्स लिगको उपाधि पीएसजीले जित्यो
708166940_133285117560737-1780188816.jpg

१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब  पेरिस...

नेपालले चीनसँग प्रतिस्पर्धा गर्दै
20260531_062028-1780187751.jpg

१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780187290.jpg

१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...

देशभर साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780109238.jpg

१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...

बागमती प्रदेश सरकारबाट ४ पत्रकार पुरस्कृत
FB_IMG_1780038618753_edit-1780038782.jpg

१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...

पार्टी एकताका लागि हर्कको कुलमानलाई प्रस्ताव
harka-kulman_AinFxs51mE-1780020251.jpg

१५ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले उज्यालो नेपाल पार्टीसँग एकताको प्रयास सुरू...

कार दुर्घटनामा एकको मृत्यु, २ घाइते
acc1-1780019737.jpg

१५ जेठ, हेटौंडा । नुवाकोटमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते  भएका छन्...

समावेशी विकास हासिल गर्न सहकार्य आवश्यक: राष्ट्रपति
Screenshot_20260414_06594-1780019185.jpg

१५ जेठ, हेटौंडा । राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास...

गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
1559092211Ganatantra-1780018902.jpg

१५ जेठ, हेटौंडा । आज १९ औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg