३० असोज, हेटौँडा । हेटौँडा–६ हात्तिलेटमा रहेको समाजसेवा युवा क्लवको आयोजनामा जारी टोलस्तरीय फुटवल प्रतियोगिताको सोमबारको खेलमा बाल जागृति युवा वर्ष मावि विजयी भएको छ । बाल जागृति युवा वर्षमाविले चौघडा फुटबल क्लवलाई १–० गोलले पराजित गरेको हो । बाल जागृतिकातर्फबाट सुशान्त लामाले गोल गरेका थिए । प्रतियोगिताअन्तर्गत मंगलबार दुईबटा...
३० असोज, हेटौँडा । वडा सदस्य नै अनाधिकृत रुपमा खोलाबाट ढुंगा गिटि उत्खननमा संलग्न भएको भन्दै ईन्द्रसरोबार गाउँपालिका २ खानीखेतका स्थानीयले अवरोध गरेका छन् । २ नम्बर वडाका सदस्य बैकुण्ठ थापा मगरको नेतृत्वमा अनाधिकृत रुपमा ढुंगा गिटि उत्खनन गरेको भन्दै स्थानीयले अवरोध गरेका हुन् । स्थानीयले अवरोध गरेपछि प्रहरी चौकी सिस्नेरीमा छलफल भएको...
३० असोज, काठमाडौं । नेपाल लोकतान्त्रिक फोरम नेपाली कांग्रेसमा मिसिएको छ । दुई दलबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको कार्यक्रममा लोकतान्त्रिक फोरम कांग्रेसमा मिसिएको हो । कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारलाई एकिकरणपछि कांग्रेसको उपसभापति वा महामन्त्रीमा...
३० असोज, हेटौँडा । पूर्व गृहराज्यमन्त्री एवं नेपाली कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनको वातावरण तयार गर्न सबै राजनैतिक दललाई आग्रह गरेका छन् । नेपाली कांग्रेस मकवानपुरले सोमबार जिल्ला पार्टी कार्यालयमा गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै बानियाँले...
२९ असोज, हेटौँडा । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ विभिन्न ५२ वटा राजनीतिक दलले निर्वाचन आयोगमा उम्मेदवारको बन्दसूचि पेश गरेका छन् । कान्तिपथस्थित निर्वाचन आयोगको परिसरमा स्थापना भएको समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालयमा दलहरुले उम्मेदवारको बन्दसूचि पेश गरेको आयोगले...
२९ असोज, हेटौंडा । महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्तिको अवसरमा रेडियो थाहा संचारले हेटौंडामा कवि गोष्ठी गर्ने भएको छ । देवकोटाको जन्मजयन्तिको अवसरमा कार्तिक २ गते लक्ष्मीपुजाका दिन गोष्ठी गर्ने भएको हो । गोष्ठीमा मकवानपुरका साहित्यकारहरुको सहभागिता रहने रेडियोका स्टेशन म्यानेजर मणीराज गौतमले बताए । विगतदेखि बर्षेनी...
२९ असोज, हेटौंडा । हेटौँडा–६ हात्तिलेटमा रहेको समाजसेवा युवा क्लवको आयोजनामा भएको टोलस्तरीय फुटवल प्रतियोगितामा आइतबार दुई खेल भएका छन् । बाल जागृति युवा बर्ष माविको खेल मैदानमा भएका पहिलो खेलमा बंशगोपाल युवा क्लव विजयी भएको छ । बंशगोपालले कुमल्टार युवा क्लवलाई ५–४ गोल अन्तरले पराजित गरेको हो । दुबै टिमबीचको खेल निर्धारित अवधिमा...
२९ असोज, हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका ९ च्याउच्याउमा जारी खुल्ला नकआउट फुटबल प्रतियोगितामा जय बकैया कन्स्ट्रक्शनले फाइनल यात्रा तय गरेको छ । आइतबार भएको अन्तिम सेमिफाइनल खेलमा ग्रामिण विकास युवा क्लवलाई पराजित गर्दै उनले उपाधी भिडन्तमा आप्mनो स्थान बनाउन सफल भएको हो । बकैयाले ग्रामिणलाई ४–० को फराकिलो गोल अन्तरले पराजित...
२९ असोज, हेटौँडा । नेपाली कांग्रेस मकवानपुरले सोमबार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्ने भएको छ । जिल्ला कार्यसमिति बैठकले चियापान कार्यक्रम गर्ने निर्णय गरेको थियो । कांग्रेसले विजया दशमी, शुभ दिपावली, नेपाल सम्बत र छठ लगायतका पर्वहरुको अवसरमा सबै वर्गसंग शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रम गर्ने निर्णय गरेको...
१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब पेरिस...
१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...
१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...
१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...
१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...
१५ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले उज्यालो नेपाल पार्टीसँग एकताको प्रयास सुरू...
१५ जेठ, हेटौंडा । नुवाकोटमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते भएका छन्...
१५ जेठ, हेटौंडा । राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास...
१५ जेठ, हेटौंडा । आज १९ औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
५ जेठ, हेटौंडा । सशस्त्र प्रहरी बलले झापाको काँकरभिट्टाबाट करिब डेढ करोड रुपैयाँ मूल्य बराबरको अवैध सुन र २० हजार...
१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
५ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
४ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा विनियोजन...

























-1779500375.jpg)
