Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

जिल्ला लिग तिहार पछि

Football-1507519554.jpg

२२ असोज, हेटौँडा । विवादका कारण स्थगित भएको मकवानपुर जिल्ला लिग फुटबल प्र्रतियोगिता तिहार पछि मात्रै संचालन हुने भएको छ ।  क्वाटर फाइनल राउन्ड भईरहँदा एफसी इन्टरनेट र एफसी फापरवारी गाउँपालिकाबीचको खेल विवादका कारण स्थगित भएको थियो । विवाद शुरु भएपछि दर्शक समेत मैदानमा उत्रदा झडपको स्थिति आएपछि खेल स्थगित गरिएको थियो । मकवानपुर जिल्ला...

हेटौँडाको हुलाक बैंकमा आकर्षण

hulak-bachat-bank-1507514075.jpg

२३ असोज, हेटौँडा । थोरै रकम बचत गर्ने बचतकर्ताहरुलाई आकर्षण गर्ने उद्देश्यले सरकारले जिल्ला हुलाक कार्यालय मकवानपुरमा स्थापना गरेको हुलाक बचत बैंकमा आकर्षण बढ्दै गएको छ । मकवानपुरमा २०३३ सालमा स्थापना भएको बैंकले २०७१ बाट गति लिन थालेको हो । ३ बर्षअघि सफट्वेयर प्रणालीमा सञ्चालन हुन थालेपछि बेंकको कार्यशैलीमा परिवर्तन आएको थियो ।...

दशैं कप फुटबलको उपाधी व्रिकेटलाई

Football-1507470151.jpg

२२ असोज, हेटौँडा । इन्द्रसरोवर गाउँपालिकाको फाखेलमा भएको ‘बिजया दशमी कप’ फुटबल प्रतियोगिता ब्रिकेट ब्वायज क्लबले जितेको छ ।  आईतबार भएको फाईनल खेलमा व्रिकेट व्वायजले सल्ले सुकौरा क्लबलाई ६–५ गोल अन्तरले पराजित गरेको छ । प्रतियोगिता जितेसँगै विजेता टिमले नगद ४० हजार र उपविजेताले नगद २० हजार रुपैयाँ सहित शिल्ड तथा प्रमाण पत्र...

२ करोडको लगानीमा बाख्रा फार्म

Boer-Goat-Farming.-1507469909.jpg

२२ असोज, हेटौँडा । हेटौंडाका दुई युवाले २ करोड रुपैँया भन्दा बढि लगानी गरेर बाख्रा पालन शुरु गरेका छन् । हेटौँडा–५ का गोविन्द सुवेदी र सिताराम अधिकारीले हेटौँडा–३ बसामाडिमा बोयर जातका बाख्रा फार्म संचालन गरेका हुन् ।  बाख्राको बर्गमा अत्यन्तै महंगो मानिने बोयर जातका १५ वटा बाख्रा भारतबाट ल्याएर पाल्न शुरु गरेका उनीहरुले उन्नत...

पत्रकार कार्कीलाई एनआरएनए पुरस्कार

Hom-Karki-1507469739.jpg

२२ असोज, हेटौँडा । मकवानपुरे पत्रकार होम कार्की एनआरएनए अन्तराष्ट्रिय पत्रकारिता पुरस्कार २०१७ बाट सम्मानित हुने भएका छन् । कान्तिपुर दैनिकमा आवद्ध कार्कीसहित दुई पत्रकारलाई पुरस्कारबाट सम्मान गर्न लागिएको हो ।  नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा गठित पुरस्कार छनोट समितिले पुरस्कार दिने निर्णय गरेको छ ।...

कान्तिलोकपथ कालोपत्रे पुनः सुचारु

Kantilok-Path-1507469572.jpg

२२ असोज, हेटौँडा । हेटौँडा–काठमाण्डौं जोड्ने बैकल्पिक मार्ग कान्तिलोकपथ कालोपत्रे र सडक विस्तारको काम फेरि शुरु भएको छ । बर्षाका कारण रोकिएको कालोपत्रे र सडक विस्तारको काम शुरु भएको हो । निर्माण कम्पनी बानियाँ निर्माण सेवा (विएनएस) ले हेटौँडाको बुद्धचोकदेखि चुच्चेखोलासम्मको क्षेत्रमा सडक विस्तार र कालोपत्रेको काम थालेको छ । चौघडा...

हेटौँडा ९ मा गोरु सहित दुईवटा ट्रक नियन्त्रणमा

D-Police-1506340151-1507468421.JPG

२२ असोज, हेटौँडा । मकवानपुरप्रहरीले गोरु सहितको दुईवटा ट्रकलाई नियन्त्रणमा लिई पशु क्वारेन्ट टाईम चेकपोष्ट पथलैयामा पठाएको छ । ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले हेटौँडा– ९ स्थित सडक खण्डमा हेटौडाबाट झापातर्फ जादै गरेको   ना ३ ख  २५८९ र ना ६ ख  १८६३ नम्बरको ट्रकलाई रोकी जाँच गर्दा उक्त २ वटा ट्रकमा ४४ वटा...

मकवानपुर प्रहरीद्वारा लागुऔषध गाँजासहित ३ जना पक्राउ

Jilla-Police-1507467871.jpg

२२ असोज, हेटौँडा । मकवानपुर प्रहरीले लागुऔषध गाँजा सहित ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषधसहित कैलाश गाउँपालिका वडा नम्बर–२ साविक डाँडाखर्क गाविस बस्ने उमेश मोक्तान र अनिल स्याङबोलाइ हेटौँडामा पक्राउ गरेको हो ।  उनीहरुको साथबाट लागुऔषध गाँजा ६ किलो ९ सय ग्राम बरामद गरेको प्रहरी नायव उपरिक्षक दिलीपराज झाले जानकारी दिए ।...

सर्बोच्चको निर्णयः आयल निगमका प्रबन्ध निर्देशक खड्कालाई पुनःवहाली गराउ

Gopal-Bahadur-Khadka-1507467361.jpg

२२ असोज, हेटौँडा । सर्वोच्च अदालतले आयल निगमको प्रबन्धन निर्देशकबाट हटाइएको गोपाल खड्कालाई पुनःवहालीको आदेश दिएको छ । पेट्रोलियम पदार्थ भण्डारणका लागि निगमले जग्गा किन्दा अनियमितता गरेको भन्दै संसदका विभिन्न समितिले भनेपछि असोज २ गते बसेको मन्त्रिपरिषद् बैठकले खड्कालाई पदमुक्त गरेको थियो । मन्त्रिपरिषद्को निर्णयविरुद्ध खड्काले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार