सुनिल शिवाकोटी २१ असोज, हेटौडा । चाडबाड सकेर यात्रुहरु आफ्नो गन्तव्यमा फर्कने र आउने क्रमबढे संगै टाटा सुमो काउन्टरहरुले सुमोहरुको अभाब सृजना गरेर यात्रुहरुसंग बढी भाडा लिई यात्रु ठग्ने क्रम बढेको छ । हेटौडाबाट सय भन्दा बढी सुमो र बसहरु काठमाडौ तथा ग्रमीण भेगमा चल्ने गर्दछन । यस्ता यात्रु ठग्ने क्रम बढेसंगै प्रस्ट...
२१ असोज, हेटौँडा । स्वास्थ्य मन्त्रालयले स्थानिय स्वास्थ्य संस्थाहरुको सञ्चालन तथा व्यवस्थापन समितीको मापदण्ड पुर्नगठन गरेको छ । प्राथामिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीको व्यवस्थापन समिती अब जननिर्वाचित प्रतिनिधिको नेतृत्वमा हुने भएको छ । मन्त्रीस्तरीय निर्णय अनुसार स्थानिय स्वास्थ्य संस्था को संरक्षकमा सोही स्थानको...
२० असोज, हेटौँडा । जनहित स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था गढी–५ खैरेनीको १२ औं साधारण सभा एवं पाँचौ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले चण्डिका पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । संस्थाको उपाध्यक्षमा उपाध्यक्षमा देवानसिं दोड, सचिवमा श्रीराम दाहाल, कोषाध्यक्षमा भगवति न्यौपाने, सदस्यहरुमा हिराकुमारी आचार्य, खडानन्द...
२० असोज, हेटौँडा । लागुऔषध मुद्धामा अदालतबाट सजाय तोकि फरार रहेका एकजनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । पुनरावेदन अदालत हेटौँडाको २०७० असार ५ गतेको फसलाबाट सजाय तोकेका राक्सिराङ–६ का जीवनकुमार स्यांतानलाई प्रहरीले पक्राउ गरेको हो । १ बर्ष कैद र ५ हजार रुपैँया जरिवाना तोकिकोमा फरार रहेका स्यांतानलाई जिल्ला प्रहरी कार्यालय...
२० असोज, हेटौँडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरको अघिल्लो एक महिनाको प्रगति विवरण शुक्रबार सार्वजनिक गरेको छ । कार्यालयले भदौ महिनाको मासिक प्रगति विवरण सार्वजनिक हो । कार्यालयले भदौ महिनामा २२ लाख ८० हजार ६ सय १ रुपैयाँ राजश्व संकलन गरेको छ । भदौ महिनामा बैवाहिक अंगीकृत नागरिकता १ सहित ९ सय ९४ वटा नयाँ नागरिकता वितरण गरेको छ ।...
२० असोज, हेटौँडा । गाउँमै सहकारी संचालनमा आएपछि मकवानपुरगढी–४ कालिखोलाका स्थानीयलाई वित्तिय कारोबार गर्न सहज भएको छ । कालिखोलामा रहेको सिर्जनशिल समाज बचत तथा ऋण सहकारी संस्थामार्फत वित्तिय सेवा पाएपछि उनीहरुलाई कारोबारका लागि सदरमुकाम हेटौँडा नै पुग्नुपर्ने बाध्यता हटेको हो । सहकारीमा आवद्ध भएपछि बचत मात्रै नभई ऋण लिएर...
२०असोज,काठमाडौं ।नेपाल प्रहरीका पूर्व डिअाईजि नबराज सिलवाल नेकपा एमाले प्रबेश गरेका छन ।काठमान्डौ स्थित क्वालिटी ब्याङक्युट भएको कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपि शर्मा अोलि ले सिलवाललाई टीका तथा खादा लगाएर पाटींमा प्रबेश गराएका छन। डीआईजी सिलवालले पदबाट दिएको राजीनामा भने अझै स्वीकृत भएको छैन। कार्यसम्पादन मूल्यांकनका...
२० असोज, अर्घाखाची । अर्घाखाचीमा बस दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ ३० जना यात्री समेत घाईते भएका छन । अर्घाखाचीबाट बुटवल जाँदै गरेको लु १ ख ७५१८ नम्बरको बस अर्घाखाचीको मालारानी गाउँपालिका–३ सावडाँडामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाचीले जनाएको छ । मृतकको र घाईतेहरुको पहिचान भईनसकेको र...
२० असोज, हेटौँडा । स न २०१८ मा रुसमा हुने विश्वकप फुटबलका लागी इंगल्याण्ड र विश्वकप विजेता जर्मनी छानिएका छन । बिहिबार राति घरेलु मैदानमा स्लोभेनियालाई १–० ले पराजित गर्दै इंगल्याण्ड विश्वकप फुटबलका लागि छनोट भएको हो । इंगल्याण्डलाई जिताउन ह्यारि केनले इन्जुरी समयमा गोल गरेको थिए । जितसंगै इंगल्यान्ड समुह ‘एफ’मा २३ अंक सहित...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...

















-nepal-1792111426.jpg)







