Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

डा. केसी फेरि अनसन बस्दै

Dr-KC-1507181624.jpg

१९ असोज, हेटौँडा । दशैंमा स्थगित भएको डा. गोविन्द केसीको आमरण अनसन फेरि शुरु हुने भएको छ । १२ औं पटक अनसन बसिसकेका केसीले पुनः आजबाट अनसन शुरु गर्न लागेका हुन् ।  संसदमा पेश भएको चिकित्सा शिक्षा विधेयकलाई केसीको माग विपरित पास गर्न खाजेको भन्दै केसीले अनसन थालेका छन् । केसीले असोज ९ गतेदेखि आमरण अनसन शुरु गरेपनि संसद नै स्थगित भएपछि उनले...

कांग्रेस मकवानपुरको चियापान हुने

congress-1507177399.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्ने भएको छ । जिल्ला कार्यसमिति बैठकले असोज ३० गते चियापान कार्यक्रम गर्ने निर्णय गरेको हो । जिल्ला सभापति ईन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको बैठकले विजया दशमी, शुभ दिपावली, नेपाल सम्बत र छठको अवसरमा सबै वर्गसंग शुभकामना आदानप्रदान एवं...

यसबर्षको बडादशैँ आजबाट सकिदै, आज कोजाग्रत पूर्णिमा 

Kojagrat-Purnima-1507168485.jpg

१९ असोज, हेटौँडा । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ ।  आश्विन शुक्ल प्रतिपदाका दिनबाट सुरु भएको दुर्गा पक्ष अर्थात् दसैँ पर्व आज कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ...

काँग्रेससहित ६ दल बृहत लोकतान्त्रिक गठबन्धन निर्माणमा सहमत,  विहिबार (आज) ७ सदस्यीय उच्चस्तरीय कार्यदल बन्ने 

Democratic-allience-1507167933.jpg

१९ असोज, हेटौँडा । आगामी मंसिरमा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागी नेपाली कांग्रेस सहितका ६ दलले बृहत लोकतान्त्रिक गठबन्धन निर्माण गरेर तालमेल गर्ने सहमति गरेका छन् । सत्ता साझेदार माओवादी केन्द्रले प्रमुख प्रतिपक्षि एमाले र नयाँ शक्ति पार्टी नेपालसँग तालमेल गर्ने निर्णय गरेसँगै अर्को सत्तारुढ दल नेपाली काँग्रेससहित ६...

राष्ट्रिय टिममा मकवानपुरका ३ खेलाडी 

Nepal-U-23-1507132278.jpg

१८ असोज, हेटौँडा । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार घोषणा गरेको टिममा नेपाली राष्ट्रिय टिममा मकवानपुरका ३ खेलाडी समावेश भएका छन् । असोज २४ गते एएफसी एसियन कप छनोट चरणअन्तर्गत् ताजिकिस्तान विरुद्धको दोस्रो खेलका लागि नेपाली टोलीमा मकवानपुरका अन्जन बिष्ट , सुनिल बल र एलन न्यौपाने समावेश भएका छन् । अन्जन फरर्वाड, सुनिल मिडफिल्डर र...

एमालेकोे २ नम्बर क्षेत्रबाट तीन जनाको नाम सिफरिश 

cpnuml_election_symbol_co-1507131382.jpg

१८ असोज ,हेटौँडा । मंसीरमा २१मा हुने प्रदेश सभाको निर्वाचनका लागि नेकपा एमाले मकवानपुरले दुई नम्बर क्षेत्रबाट तीन जनाको नाम सिफरिस गरेको छ ।   सिफारिस हुनेमा तत्कालनी हेटौडा नगरपालिकाका मेयर डोरमणि पौडेल, मकवानपुर जिल्ला सचिवालय सदस्य तथा मोर्चा संगठन प्रमुख श्रीधर पोखरेल, र गायत्री सुबेदीको नाम क्षेत्रीय कमिटीबाट सिफरिश भएको छ ।...

आगामी  चुनावका लागी देशभर मुख्य निर्वाचन अधिकृत नियुक्त

niyukti-1507118271.jpg

१८ असोज,हेटौँडा । निर्वाचन आयोगले आगामी मंसिर १० र २१ गते हुने संघ र प्रदेशसभा चुनावको लागि भन्दै १ सय ६५ मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आयोगले हरेक निर्वाचन क्षेत्रमा एक–एक जना रहने गरी मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको हो । जिल्ला न्यायाधीश तथा नेपाल न्याय सेवाका राजपत्र द्वितीय श्रेणीका अधिकृतलाई मुख्य निर्वाचन अधिकृत र...

तालमेलले ‘लालकिल्ला’मा ठूलो असर

UML_Moist-1507109101.jpg

१८ असोज, हेटौँडा । नेकपा एमाले, माओवादी केन्द्रसहितका दलसंग तालमेलपछि देशभर सकारात्मक र नकारात्मक दुबै खाले प्रतिक्रिया बाहिर आएको छ ।  चुनावी तालमेलको प्रभाव मकवानपुरमा पनि  परेको देखिन्छ । चिया गफमा होस् या सामाजिक सञ्जालमा चुनावी तालमेलबारे निकै बहस भएको पाईन्छ । पार्टी एकता भन्दा पहिला चुनावी तालमेल मिलाउन जिल्ला तहमै सकस हुने...

जंगलमा महिला मृत फेला

Photo-1507101878.jpg

१८ असोज, हेटौँडा । हेटौँडा–५ सिंचाई टोलस्थित जंगलमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । मनकामना मन्दिर जाने बाटो नजिक जंगलमा मकवानपुरगढी–४ की बविता आचार्य मृत अवस्थामा फेला परेकी हुन् । हेटौँडा–८ कमानेस्थित डेराबाट गढीस्थित घर जान्छु भनि हेडेकी आचार्य खोल्सामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार