Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

आयोजनाले मनायो ४९ औँ बार्षिक उत्सव  

20136402_1353434888075151-1500212334.jpg

    १ श्रावण,हेटौडा । हेटौडा दुग्ध बितरण आयोजनाले आफ्नो ४९औँ बार्षिक उत्सव  मनाएको छ । आयोजनाले बजारमा  बिक्री गर्न थालेको ४९ बर्ष गाठ पुगेको अबसरमा बार्षिक उत्सब मनाइएको हो ।   जिल्ला सहकारी संघ मकवानपुरका अध्यक्ष बद्री लंम्सालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जिल्ला दुग्ध सहकारी संघ मकवानपुरका अध्यक्ष बासुदेब अधिकारी...

मकवानपुरमा ७० प्रतिशत धान रोपाई सकियो

Dhan-bali-1500209866.jpg

१ साउन, हेटौँडा । मकवानपुरमा धान खेती हुने जमिनमध्ये हाल ७० प्रतिशत क्षेत्रमा रोपाई सकिएको जिल्ला कृषी बिकास कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुरमा रहेको ३६ हजार ५ सय ४२ हेक्टर खेतीयोग्य जमिन मध्ये ११ हजार २ सय हेक्टर जमिन वर्षे धानको खेतिका लागि योग्य रहेको छ । जसमध्ये हालसम्म ७ हजार ९ सय ४० हेक्टर अर्थात ७० प्रतिशत मात्र रोपाँइ भएको...

त्रिभुवन राजपथमा ट्रक चल्न नपाउने

Tribhuwan-Highway-1500209260.jpg

१ साउन, हेटौँडा । आगामी विहीबारबाट त्रिभुवन राजपथ भएर १० र १२ चक्के ट्रक चलाउन निषेध गरिएको छ । रातीको समयमा मुग्लिन–नारायणगढ सडकखण्ड बन्द हुने भएपछि त्रिभुवन राजपथबाट बाहिरिने रात्री बसहरुलाई ब्यवस्थित गर्न यस्तो व्यवस्था गरिएको हो । यो नियमले नौबिसे–पालुङ–हेटौंडा खण्डमा चल्ने ट्रकलाई समस्या हुने भएको छ । यातायात ब्यवस्था...

प्रधानन्याधीशमा पराजुलीको नाम स्वीकृत

gopal-parajuli-1500190619.jpg

१ साउन, काठमाडौं । प्रस्तावित प्रधानन्याधीश गोपाल पराजुलीको नाम संसदीय सुनुवाई विशेष समितिले अाईतबार सर्वसम्मत स्वीकृत गरेको छ । सिंहदरबारमा बसेको समितिको बैठकले सुनुवाईपछि पराजुलीको नाम प्रधानन्यायाधीशका लागि सर्वसम्मतिले स्वीकृत गरेको हो । पराजुलीले राष्ट्रपति विद्यादेवी भण्डार...

मकवानपुरका एसपी लामासहित २५ जना बढुवा सिफारिस

1-Sp1-1-1500187657.jpg

१ साउन, काठमाडौं । गृह मन्त्रालयले मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) बसन्तकुमार लामासहित २५ जना एसपीलाई बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस गरेको छ ।  बढुवाका लागि सिफारिसमा पर्नेमा यसअघि मकवानपुर प्रहरी प्रमुखको रूपमा काम गरेका एसपी गणेश एेर र प्रकाशजंग कार्की पनि छन् । यसैगरी, शैलेश थापा क्षेत्री,...

नेपाल युएई सँग ५–० गोलले पराजित

uae-nepal-Copy-1500139780.jpg

३१ असार, हेटौँडा । एएफसी २३ वर्षमुनिको च्याम्पियनसिप छनोटमा नेपाल आयोजक युएईसँग ५–० गोल अन्तरले पराजित भएको छ । शनिवारराति सम्पन्न नेपाल र युएई विचको खेलमा नेपाल ५–० ले पराजित भएको हो । नेपालले एएफसी २३ वर्षमुनिको च्याम्पियनसिप छनोटमा आयोजक युएई विरुद्ध पहिलो खेल खेलेको हो । पहिलो हाफमा ४–० ले पछि परेको नेपालले दोस्रो हाफमा थप १...

अखण्ड नेपाल पार्टी, एमालेमा विलय

Emale-1500130879.jpg

३१ असार, हेटौँडा । अखण्ड नेपालका केन्द्रीय सदस्य, प्रदेश नंबर २ इन्चार्ज तथा मकवानपुर अध्यक्ष रामकेदार बस्नेत नेकपा एमालेमा प्रवेश गरेका छन् । बस्नेत सहित सम्पूर्ण मकवानपुर जिल्ला कमिटि, मकवानपुरमा क्रियाशिल क्षेत्रीय तथा गाउँकमिटिहरु नेकपा एमाले मकवानपुरमा बिलय भएको हो । शनिवार हेटौडामा भएको पार्टी प्रवेश कार्यक्रमा बस्नेत सहित...

पन्ध्र एसएसपी डीआइजीमा बढुवा

e1180b4ed6d8380f16e212b85-1500130782.jpg

३१ असार, हेटौँडा । गृह मन्त्रालयले  १५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायव महानिरीक्षक (डीआइजी) बढुवाका लागि  सिफारिस गरेको छ ।  गृहमन्त्रालय अन्तर्गतको बढुवा समितिको बैठकले  १५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायव महानिरीक्षक (डीआइजी) बढुवा गरेको हो ।  ८४.४७ कार्यसम्पादन मूल्याङ्कनका साथ एक नम्बरमा...

हटियामा दिब्यसमाधि मन्दिर शिलान्यास

FB_IMG_1500128185835-1-1500128761.jpg

३१ असार, हेटौंडा ।हेटौंडाको हटिया जुरेथुममा राधा माधब समितिको अायोजनामा जगत गुरु कृपालु जी महाराजको दिब्य समाधि मन्दिर शनिबार शिलान्यास भएको छ । मन्दिरको हेटौंडा उपमहानगरपालिकाका मेयर हरी बहादुर महतले शिलान्यास गरेका हुन् । एक हजार भक्तजनले साधना गर्न सक्ने साधना हल, साधक निवास, गौशाला, आर्कषक बगैंचा समेत निर्माण गरिने...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
प्रतिनिधिसभा नियमावली बहुमतले पारित
Screenshot_20260518_07103-1780274225.jpg

१८ जेठ, हेटौंडा । प्रतिनिधिसभा नियमावली बहुमतले पारित भएको छ । आइतबारको बैठकमा नियमावली मस्यौदा समितिका सभापति...

रवि लामिछाने आज भारत भ्रमणमा जाने
Screenshot_20241105_16244-1780273648.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...

राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण
Screenshot_20260501_06405-1780273130.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् ।  संघीय संसद्का दुवै सदनबाट...

मध्यम वर्षाको सम्भावना
water-1780272805.jpg

१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...

च्याम्पियन्स लिगको उपाधि पीएसजीले जित्यो
708166940_133285117560737-1780188816.jpg

१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब  पेरिस...

नेपालले चीनसँग प्रतिस्पर्धा गर्दै
20260531_062028-1780187751.jpg

१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780187290.jpg

१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...

देशभर साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780109238.jpg

१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...

बागमती प्रदेश सरकारबाट ४ पत्रकार पुरस्कृत
FB_IMG_1780038618753_edit-1780038782.jpg

१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg