१८असोज,काठमाडौं।काठमाडौंमा आज बिहान २ बजेर ५ मिनेट जाँदा भुइँचालोको धक्का महसुस गरिएको छ। यो धक्का शक्तिशाली भए पनि यसको केन्द्रविन्दु र म्याग्निच्युड नखुलेको भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पले २ सेकेन्ड जति हल्लाएको थियो ।...
१७ असोज, हेटौँडा । मकवानपुर प्रहरीले सुटकेश भित्र २३ वटा पोकामा लुकाएर ल्याएको करिब १२ लाख रुपैयाँ बराबरको लागुऔषध सहित ८२ वर्षीय एक भारतीय नागरिकलाई प्रकाउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार चम्पारण रक्सौल नांगारोड वडा नम्बर ११ बस्ने वर्ष ८२ बर्षीय बिजय कुमार कपुर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ईलाका प्रहरी...
१६ असोज ,हेटौँडा । एमालेले आगामी निर्वाचनमा माओवादी केन्द्रसहितका बाम दलहरुसँग सहकार्य र तालमेल गर्ने निर्णय गरेको भोलिपल्ट माओवादी केन्द्रले पनि नेकपा एमालेसँग पार्टी एकता गर्ने तयारी गरेको छ । माओवादी केन्द्रको सोमवार पार्टी कार्यालय पेरिशडाँडामा बसेको पार्टी केन्द्रीय सचिवालय बैठकमा एमालेसँग पार्टी एकता तथा बाम तालमेल...
१६ असोज ,हेटौँडा । नवलपरासीका प्रभावसाली नेता ह्दयेश त्रिपाठी प्रतिनिधिसभाको आगामी निर्वाचनमा नेकपा एमालेको सूर्य चिन्हबाट उम्मेदवार हुने भएका छन । तराई मधेस लोकतान्त्रिक पार्टीमा महन्थ ठाकुरसँगै राजनिती गरेका त्रिपाठी राजपाको गठनपश्चात असन्तुष्ट बनेर राजपा त्यागी स्वतन्त्र रुपमा राजनीति गर्दै आएका त्रिपाठीले आज नेकपा एमालेका...
१६ असोज ,चितवन । बाघको आक्रमणबाट पूर्वी चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वनमा एक महिलाको मृत्यु भएको छ । वनमा निउरो टिप्न गएकी अन्दाजी २५ वर्षीया एलु चौधरीको बाघको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ । बिहान आठ बजेतिर चौधरी सहित नौजना साथीहरु निउरो टिप्न जंगलमा गएकोमा चौधरीका बाघको आक्रमण गरेपछि मृत्यु भएको हो भने...
१६ असोज बर्दिया । बर्दियामा अनिश्चतकालीन कर्फ्यु जारी गरिएका छ । बर्दियाको मोहम्मदपुर गणेशपुरमा हिन्दु र मुस्लिम समुदायबीच आइतबार बेलुका झडप हुँदा तनाव उत्पन्न भएपछि बर्दियामा अनिश्चतकालीन कर्फ्यु जारी गरिएको हो । प्रशासनले आजबाट कर्फ्यु आदेश जारी गरेको हो। हिन्दु र मुस्लिम समुदाय बीचको सांस्कृतिक कारणले आइतबार राती झडप र...
१५असोज,काठमाडौं ।बल्खु कुलेश्वरस्थित फलफूल बजार अगाडि सुकुम्बासी बस्तीमा गएराति आगलागी भएको छ । गएराति करिब ११ बजेतिर मानबहादुर विकको घरबाट शुरु भएको आगलागीमा ६० घर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीमा करिब १५ वटा ग्यास सिलिण्डर पडकिदा बिक सहित डेरामा बस्ने तीनजनाको खाद्यान्न, लत्ताकपडा सबै जलेका छन । आगलागीमा एक चर्च पनि...
१५ असोज ,काठमाडौं । नागरिकतालाई प्रतिस्थापन गर्न आठ वर्षअघि शुरू भएको राष्ट्रिय परिचयपत्र वितरण गर्ने तयारी लामो उल्झनपछि अन्ततः कार्यान्वयनको तहमा पुगेको छ । सरकारले राष्ट्रिय परिचयपत्र आगामी मंसिरको दोस्रो साताबाट वितरण गर्ने तयारी गरेको छ । गृह मन्त्रालयले मंसिरको दोस्रो साता राष्ट्रिय परिचयपत्र वितरण शुरू गर्ने...
१५ असोज, हेटौँडा । क्यान्सरबाट पीडित एक महिलालाई पूर्व गृहराज्यमन्त्री ईन्द्रबहादुर बानियाँले सहयोग गरेका छन् । मकवानपुर क्षेत्र नम्बर १ का सांसद एवं नेपाली कांग्रेस मकवानपुरका सभापति समेत रहेका बानियाँले क्यान्सर पीडित हेटौँडा–७ की ४० बार्षिया अम्बिका चौलागाईलाई ५० हजार रुपैँया सहयोग गरेका हुन् । काठमाण्डौंमा उपचाररत...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...














-nepal-1792111426.jpg)







