Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मकवानपुर दुईबाट बिडारी चुनाव लड्ने

ram-narayan-bidari-1506340691.jpg

९ असोज, हेटौँडा । नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य, सांसद तथा संविधानविद् रामनारायण बिडारीले प्रतिनिधिसभा निर्वाचनमा मकवानपुरको दुई नम्बर निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने भएका छन् । बरिष्ठ अधिवक्ता समेत रहेका बिडारीलाई माओवादी केन्द्रले दुई नम्बर निर्वाचन क्षेत्रबाट उम्मेदवार बनाउने तयारी अघि बढाएको हो । माओवादीको...

प्रहरीद्वारा जीप र ४ जना नियन्त्रणमा

D-Police-1506340151.JPG

९ असोज, हेटौँडा । मकवानपुर प्रहरीले अवैध लागुऔषधसहित फरक स्थानबाट ४ जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा हेटौँडा–१४ का १८ बर्षिय राजेश स्यांतान र २२ बर्षिय सूर्य घलान रहेका छन् । हेटौँडा–१० राममन्दिर चोकमा वडा प्रहरी कार्यालयको टोलीले चेकजाँच गर्ने क्रममा कालो रङको झोलामा लुकाई नाईट्रोभेट १५० ट्याब्लेट सहित पक्राउ गरेको...

थर्ड आईको खसी मामाघरलाई

Khasi-1506338080.jpg

९ असोज, हेटौँडा । हेटौँडा–४ हुप्रचौरमा रहेको थर्ड आई रिकण्डिसनले मामाघर नेपाललाई खसी सहयोग गरेको छ । रिकण्डिसनले मामाघरमा आश्रित बालबालिकालाई दशैं मनाउन सहज होस् भन्ने उद्देश्यले खसी सहयोग गरेको हो ।  रिकण्डिसनका संचालक सुनिल गिरी र कृष्णराज कोइरालाले मामाघरका प्रतिनिधि देवराज लामिछानेलाई खसी हस्तान्तरण गरेका छन् । रिकण्डिसनले...

जिससको शुभकामना आदानप्रदान

Jisasa-1506325511.jpg

९ असोज, हेटौँडा । जिल्ला समन्वय समिति मकवानपुरले सोमबार शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । विजया दशमी, शुभदिपावली, नेपाल सम्बत र छठको अवसरमा समितिले कार्यक्रम गरेको हो ।  कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवति पुडासैनी, प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा, स्थानीय विकास अधिकारी नारायणप्रसाद...

रेडियो उद्घोषण तथा पत्रकारिता तालिम समापन

New-Media-1506258653.jpg

८ असोज, हेटौँडा । न्यू मिडिया एकेडेमी प्रालिले आयोजना गरेको १५ दिने रेडियो उद्घोषण तथा पत्रकारिता तालिमको आज समापन गरीएको छ । कार्यक्रममका प्रमुख अतिथी नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरी हुमगाईले सहभागी २१ जना प्रशिक्षर्थीहरुलाई प्रमाण पत्र प्रदान गर्दै तालिमबाट पाएका सिपलाई ब्यबहारमा लागु गर्न आग्रह गरे । उनले...

दिव्यतारामा पुनः डिना

Dina-1503395589-1506257929.jpg

८ असोज, हेटौँडा । दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा पुन : महालक्ष्मी उपाध्याय डीना चयन भएकी छिन् । आईतबार हेटौंडामा भएको सहकारीको १९ औँ बार्षिक साधारणसभा एवम् अधिवेशनले डीनाको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो ।  सहकारीको उपाध्यक्षमा डा. गणेश लामा बल, सचिवमा गणेशप्रसाद भेटवाल, कोषाध्यक्षमा ईश्वर पण्डित, सहसचिवमा...

हेटौँडा अस्पतालमा विरामीलाई समस्या

HTD-Hospital-1506257645.jpg

८ असोज, हेटौँडा । सरकारी अस्पतालमा कार्यरत चिकित्सकहरुको आन्दोलनका कारण हेटौँडा अस्पतालमा उपचारका लागि जाने विरामीहरु समस्यामा परेका छन् ।  आफ्नो माग पुरा गराउन सरकारलाई दवाव दिने उद्देश्यले शुक्रबारदेखि आन्दोलन थालेका चिकित्सकहरुले आज पनि आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन् । आन्दोलनका कारण ग्रामिण भेगदेखि उपचारका लागि...

विकृति रोक्न नयाँ सहकारी ऐन : बस्नेत

Sahakari-Photo-1506255063.jpg

८ असोज, हेटौँडा । सहकारी मन्त्री अम्बिका बस्नेतले भर्खरै आएको नयाँ ऐनले सहकारी क्षेत्रमा रहेका विकृति अन्त्य गर्न सहयोग गर्ने बताएकी छिन् ।  हेटौँडाको दिव्यतारा बहुद्देश्यीय सहकारी संस्था लिमिटेडको १९ औं बार्षिक साधारण सभामा बोल्दै मन्त्री बस्नेतले सहकारीकर्मीहरुकै सुझाव अनुसार नयाँ ऐन आएकाले यसले यो क्षेत्रमा रहेका विकृति...

आज बडा दशैंको चौथो दिन, कुष्माण्डा देवीको पूजा आराधना गरिंदै

Kushmanda-devi-1506219709.jpg

८ असोज, हेटौँडा । बडा दशैंको चौथो दिन आज शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी कुष्माण्डा माताको पूजा आराधना गरिंदै छ । कुष्माण्डा मातालाई शुभकर्मको थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गर्ने प्रचलन छ ।  आफ्नो उदरमा त्रिविध ताप धारण गरी संसारको सृष्टि गर्न कुष्माडा देवीको आविर्भाव भएको ग्रन्थहरुमा उल्लेख गरिएको छ...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

थप समाचार