Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

राशीफल १२ असार २०७४

Aaja-ko-Rasifal-1498444357.jpg

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मान सम्मान बढ्नेछ । आर्थिक क्षेत्रमा राम्रो योग नै छ । ख्याति बढ्ने योग छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मन परेकाबाट धोका हुन सक्नेछ । बोलीमा सहजै विश्वास नगर्नु नै उपयुक्त हुन्छ । धातुको कामबाट आम्दानी हुनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सन्तानबाट राम्रो सहयोग हुनेछ । तिर्थाटनमा जाँदा लाभ नै हुनेछ ।...

चट्याङले १० लाखको सोलार जल्यो

chatyang-358x300-1-1498411376.jpg

११ असार, हेटौंडा । आईतबार परेको चट्याङले मकवानपुरको एक विद्यालयको १० लाख पर्ने सोलार जलेर क्षतिग्रस्त भएको छ । चट्याङले राक्सिराङ-९ अठारेस्थित कालिका माविको १० लाख रुपैयाँ मुल्य पर्ने सोलार प्लानल जलेको हो । बैकल्पिक उर्जा प्रवर्धन केन्द्रले विद्यालयलाई दिएको २८ सय वाटको सोलार प्लानल जलेर काम नलाग्ने भएको विद्यालयका...

‘अपराध न्युनिकरणमा प्रतिवद्ध’

IMG_0400-1498403092.JPG

११ असार, हेटौंडा । मकवानपुरका नवनिर्वाचित गाउँपालिका  जनप्रतिनिधिहरुले अपराध न्युनिकरणमा कुनै सम्झौता नहुने प्रतिबद्धता ब्यक्त गरेका छन् । सामुदायीक सेवा केन्द्र मकवानपुर र जिल्ला प्रहरी कार्यालय मकवानपुरले आईतबार मकवानपुरको बकैया, बाग्मती र मकवानपुरगढी गाउँपालिकामा आयोजना गरेको सम्मान तथा ‘अपराध न्युनिकरणमा आवश्यक भूमिका’...

निर्यात बस्तुबारे अन्तक्रिया

MCCI-1498402496.JPG

११ असार, हेटौंडा । स्थानीय सरोकारवाला निकायबीच जिल्लाको निर्यात वस्तुको सम्भावना, प्रबद्र्धन र चुनौति विषयक कार्यपत्र प्रस्तुतिकरण तथा अन्तरक्रिया कार्यक्रम हेटौँडामा आइतबार सम्पन्न गरेको छ । कार्यक्रम मकवानपुर उद्योग वाणिज्य संघको आयोजना तथा वाणिज्य मन्त्रालयको सहयोगमा भएको हो । संघका अध्यक्ष राजकुमार न्यौपानेको सभापतित्व तथा...

सोमबार सार्वजनिक विदा

MOHA-1498401573.jpg

११ असार, हेटौंडा । नेपाल सरकारले सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । सोमबार इस्लाम धर्मालम्बीको पर्व इदुल्ल फित्र परेकाले सार्वजनिक विदा दिने निर्णय गरेको हो । गृहमन्त्रालयले आइतबार जारी गरेको सूचनामा इदुल्ल फित्रको अवसरमा विना दिने निर्णय र उक्त दिन सोमबार परेकाले विदा दिने निर्णय भएको जनाईएको छ ।...

सुनवलमा बम बिष्फोट ७ घाईते 

bomb-bispot-1498396628.jpg

श्रीधर उपाध्याय ११ असार, नवलपरासी । नवलपरासीको सुनवलमा  रहेको नदुवाटोलमा आइतबार दिउसो बम बिष्फोटमा परी  ७ जना घाईते भएका छन । सुनवलमा माओबादी ¥र्याली भईरहेका समयमा बम बिष्फोट भएको हो । घाईते ७ जनामा  दुई जनाको अवस्था गम्भीर रहेका ईलाका प्रहरी कार्यालय सुनवलका सुचना अधिकारी रुद्रप्रसाद सापकोटाले जानकारी दिए  । घाईते हुनेमा...

शान्तिटोलमा शिव मन्दिर

Shiva-Linga-1498388985.jpg

११ असार, हेटौँडा । हेटौँडा–६ शान्तिटोलस्थित सहिद स्मृति पार्कमा शिव मन्दिर निर्माणको काम सम्पन्न भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको २ लाख रुपैँया र स्थानीयको ३० हजारको श्रमदानबाट मन्दिर निर्माण भएको हो ।  हेटौँडाको पर्यटकिय गन्तव्यको रुपमा विकास भईरहेको पार्कमा धार्मिक पर्यटक भित्र्याउने उद्देश्यले मन्दिर...

ऋतु चक्र

Utsab-1498387856.jpg

प्रत्येक धुपहरुमा  रित्तिएको रित्तियै छ हिमाल उसका रित्याइहरुमा  नदी छ  सागर छ र त जीवन छ । प्रत्येक हिउँहरुमा  भरिएको भरियै छ हिमाल  उसका भराईहरुमा हिमशैल छ हिमसागर छ र त जीवन छ । प्रत्येक बर्षातहरुमा  गर्भिएको गर्भियै छ हिमाल उसका गर्भाइहरुमा  सृष्टि छ सिर्जना छ  र त जीवन छ । आखिर के हो दुनियाँ ? ऋतुहरुको चक्र हो...

तरुण दल कर्रामा लामा

Tarun-dal-1498387296.jpg

११ असार, हेटौँडा । नेपाल तरुण दल हेटौंडा–१० कर्राको टोली सभापतिमा सुरज दोङ लामा (मंगल) चयन भएका छन् । भेलाले लामाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।  समितिमा उपसभापति कृष्ण पाख्रिन, सचिव सञ्जय लामा, सहसचिव सुदीप वाइवा, कोषाध्यक्ष विवेक बजागाईं रहेका छन् । तरुण दल वडा सदस्यहरुमा अमिर मोक्तान, आशिष मोक्तान, सुशान्त लामा, सञ्जिव...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
प्रतिनिधिसभा नियमावली बहुमतले पारित
Screenshot_20260518_07103-1780274225.jpg

१८ जेठ, हेटौंडा । प्रतिनिधिसभा नियमावली बहुमतले पारित भएको छ । आइतबारको बैठकमा नियमावली मस्यौदा समितिका सभापति...

रवि लामिछाने आज भारत भ्रमणमा जाने
Screenshot_20241105_16244-1780273648.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...

राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण
Screenshot_20260501_06405-1780273130.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् ।  संघीय संसद्का दुवै सदनबाट...

मध्यम वर्षाको सम्भावना
water-1780272805.jpg

१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...

च्याम्पियन्स लिगको उपाधि पीएसजीले जित्यो
708166940_133285117560737-1780188816.jpg

१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब  पेरिस...

नेपालले चीनसँग प्रतिस्पर्धा गर्दै
20260531_062028-1780187751.jpg

१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780187290.jpg

१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...

देशभर साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780109238.jpg

१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...

बागमती प्रदेश सरकारबाट ४ पत्रकार पुरस्कृत
FB_IMG_1780038618753_edit-1780038782.jpg

१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg