Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

३ चर्चित हस्तिलाई हेटौँडामा प्रस्तुत गरिंदै

BGhosh-1496495165.jpg

१९ जेठ, हेटौँडा । जात्रा इन्टरटेन्मेन्ट र मिसन युथ नेपालले हेटौँडामा ३ चर्चित हस्तिलाई हेटौँडामा प्रस्तुत गर्ने भएको हो । थियटर अफ स्पिकर नामक कार्यक्रमको दोस्रो संस्करणको रुपमा नेपालका ३ चर्चित हस्तिलाई हेटौँडामा वक्ताको रुपमा प्रस्तुत गर्न लागिएको हो ।  शनिबार पत्रकार सम्मेलन गरी संस्थाले राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक...

डि सिने अवार्डको मनोनयन सार्वजनिक

DCinema-1496494140.jpg

१९ जेठ, हेटौँडा । छायाँछवि क्रियशनको आयोजनामा असार २२ गते हेटौँडामा हुन लागेको डि सेन अवार्डको ५ उत्कृष्ट मनोनयन सार्वजनिक भएको छ । क्रियशनले शनिबार हेटौँडामा पत्रकार सम्मेलन गरी विभिन्न विधाका ५ उत्कृष्ट मनोनयन सार्वजनिक गरेको हो ।  कार्यक्रममा एनिमेशन, ध्वनि मिश्रण, पाश्र्व संगित, केमियो, द्वन्द निर्देशक, बाल कलाकार, हाँस्य कलाकार,...

अन्तरघातिलाई कारवाही हुन्छ : बानियाँ

Indra-Dai-1496493124.jpg

१९ जेठ, हेटौँडा । नेपाली कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले चुनावमा अन्तरघात गर्ने नेता एवं कार्यकर्तालाई कारवाही हुने बताएका छन् । नेपाली कांग्रेस हेटौँडा–६ ले गरेको कांग्रेसकातर्फबाट नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान एवं वनभोज कार्यक्रममा बोल्दै सभापतिले चुनावमा पार्टीका आधिकारिक उम्मेदवारलाई पराजित...

देउवाद्वारा प्रधानमन्त्रीको उम्मेदवारी दर्ता

Sherbahadur_Deuba_2147161-1496483177.jpg

२० जेठ, काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीका लागि शनिबार उम्मेदवारी दर्ता गरेका छन् । संसद् भवन पुगेर देउवाले बिहान ११:३० बजे उम्मेदवारी दर्ता गराएका हुन् । देउवाको प्रस्तावकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र छन् समर्थकहरुमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेपाल लोकतान्त्रिक...

अष्ट्रेलिया र न्युजील्याण्डले अंक बाँडे

Australia-Rain-768x432-1496469177.jpg

२० जेठ, काठमाडौं । आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत समूह ‘ए’को लिग चरणको खेलमा वर्षा बाधक बनेपछि अष्ट्रेलिया र न्युजील्याण्डले अंक बाँडेका छन्। न्युजिल्याण्डले खेलमा केहि बलियो पकड बनाएको अवस्थामा पानी परेपछि खेल सुचारु हुन सकेन र दुवै टोली अंक गुमाउन बाध्य भए। टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको न्युजील्याण्डले ४५ ओभरमा २ सय...

निकिता बनिन् मिस नेपाल

Miss-Nepal-2017-1496468375.jpg

२० जेठ, काठमाडौं । मिस नेपाल सन् २०१७ को उपाधी २० बर्षिया नीकिता चन्दकले हात पारेकी छिन् ।   होटल अन्नपूर्णमा शुक्रबार राति भएको अन्तिम प्रतिष्पर्धामा १८  जना प्रतिस्पर्धीलाई पछि पार्दै मोरङ उर्लाबारीकी चन्दकले उपाधी हात पारेकी हुन् । यो बर्षको मिस एसिया प्यासिफिक इन्टरनेशनल सहारा बस्नेत, मिस नेपाल अर्थ रोजिना श्रेष्ठ, मिस नेपाल...

कांग्रेसको कार्यसम्पादन समिति बैठक शुरु

NC-Office-1496466086.jpg

२० जेठ, काठमाडौं । प्रधानमन्त्री निर्वाचनको तयारीका लागि नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठक नयाँ बानेश्वरमा शुरु भएको छ । व्यवस्थापिका संसद भवनमा जारी बैठकले प्रधानमन्त्रीका लागि शेरबहादुर देउवाको नाम अनुमोदन गर्ने छ । प्रधानमन्त्रीको निर्वाचनका लागि आज ११ बजे हुने मनोनयन दर्ताको तयारीका लागि कांग्रेसको कार्यसम्पादन...

क्याम्पसबाट जनप्रतिनिधिको सम्मान

Bansha-Award-1496379489.jpg

१९ जेठ, हेटौँडा । स्थानीय तह निर्वाचनमा निर्वाचित हेटौँडा–६ का जनप्रतिनिधिलाई बंशगोपाल बहुमुखी क्याम्पसले सम्मान गरेको छ । क्याम्पसले शुक्रबार सम्मान कार्यक्रमको आयोजना गरी उनीहरुलाई सम्मान गरेको हो । क्याम्पसका अध्यक्ष उज्वल चौलागाईसहितका पदाधिकारीहरुले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको हो । कार्यक्रममा वडा अध्यक्ष...

फापरबारीमा अाँखा स्वास्थ्यकेन्द्र स्थापना हुने

Bagmati-Gaupalika-1496312005.jpg

१८ जेठ, हेटौडा । बाग्मती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले फापरवारी हेल्थपोष्टमा अाँखा स्वास्थ्य केन्द्र स्थापना गर्न आवश्यक पहल गर्ने बताएका छने । हेटौडा सामुदायिक अाँखा अस्पतालको आयोजनामा फापरवारी श्रोतकेन्द्र अन्तर्गतका सम्पूर्ण सामुदायिक विद्यालयका प्रधानाध्यापक एवम शिक्षक शिक्षिकाहरुलाई अाँखा स्वास्थ्य तालिमको...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सुनचाँदीका गहनासहित व्यापारी नियन्त्रणमा
arrested-(1)-1780361868.jpg

१९ जेठ, हेटौंडा । व्यापारी श्यामसुन्दर अग्रवाल तीन करोड रुपैयाँ बराबरको सुनसहित पक्राउ परेका छन् । उनलाई...

प्रधानन्यायाधीश शर्माको २१ बुँदे निर्देशन
Manoj-sharma-2-768x375-1780360924.jpg

१९ जेठ, हेटौंडा । प्रधानन्यायाधीश डा.मनोज शर्माले न्यायपालिका नागरिकहरुको आस्थाको धरोहर भएको भन्दै...

महरालाई धरौटीमा रिहा गर्न आदेश
Krishna_Mahara_2019102018-1780360637.jpg

१९ जेठ, हेटौंडा । पूर्वसभामुख एवम् नेपाली कम्युनिस्ट पार्टीका नेता कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780360378.jpg

१९ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको प्रभाव रहेको...

प्रतिनिधिसभा नियमावली बहुमतले पारित
Screenshot_20260518_07103-1780274225.jpg

१८ जेठ, हेटौंडा । प्रतिनिधिसभा नियमावली बहुमतले पारित भएको छ । आइतबारको बैठकमा नियमावली मस्यौदा समितिका सभापति...

रवि लामिछाने आज भारत भ्रमणमा जाने
Screenshot_20241105_16244-1780273648.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...

राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण
Screenshot_20260501_06405-1780273130.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् ।  संघीय संसद्का दुवै सदनबाट...

मध्यम वर्षाको सम्भावना
water-1780272805.jpg

१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...

च्याम्पियन्स लिगको उपाधि पीएसजीले जित्यो
708166940_133285117560737-1780188816.jpg

१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब  पेरिस...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg