Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

सत्य र असत्य छुट्याउनु जरुरी

Alok-Dulal-1503203667.jpg

वास्तबमा सत्य के हो विश्व  समाज मानव उत्पत्तिदेखि आधुनिक आजको  दिन सम्म  कति सत्यतथ्य  खोजद्वारा प्रकृतिको सृष्टिकाल देखिको रहस्य भ्रम कति सत्यतामा आधारित छन् । जित्नेको हातमा ईतिहासका पन्नाहरु स्वतन्त्र वास्तविक भन्दा तोडमोड घुमाइएका र भ्रमलाई सत्य बनाइएका त छैनन् भन्ने कुरा आज पनि चर्चामा छ । आजको विश्व समाज राजनीतिक तनाव,...

जनकल्याणद्वारा बाढी प्रभावित सदस्यलाई सहयोग

Janakalyan-1503199218.jpg

४ भदौं, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले बाढी प्रभावित आफ्नो सदस्यलाई सहयोग गरेको छ । संस्थाले हेटौँडा–५ बानियाँटोलकी बेन्जु लामिछानेलाई खाद्यान्न र स्टेशनरी सहयोग गरेको हो ।  केही अघिको अविरल बर्षाका कारण आएको बाढिले क्षति पु¥याएको थियो । संस्थाका अध्यक्ष हिमाल पौडेल, उपाध्यक्ष नारायण प्रसाद...

महिला जागरणको सभा सम्पन्न

Mahila-1503198736.jpg

४ भदौं, हेटौँडा । मकवानपुरगढी–३, मक्रान्चुलीमा रहेको महिला जागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  साधारण सभामा संस्थाकी अध्यक्ष कल्पना श्रेष्ठले संस्थागत प्रतिवेदन, सचिव गौरी सुवेदीले प्रगति प्रतिवेदन र कोषाभ्यक्ष शर्मिलाकुमारी घिमिरेले आर्थिक प्रतिवेदन पेश गरेका थिए । भेलामा...

रेल दुर्घटनामा २१ को मृत्यु

Train-Derail-1503198318.jpg

४ भदौं, हेटौँडा । भारत उत्तर प्रदेशको मुजफ्फरनगरमा रेल दुर्घटना हुँदा २१ जनाको ज्यान गएको छ । मुजफरनगरको खतौल नजिकै भएको दुर्घटनामा एक सय जना भन्दा बढि घाइते भएका छन् ।पुरीबाट हरिद्वारका लागि छुटेको कलिङ उत्कल एक्सप्रेसको रेल शनिबार साँझ दुर्घटना भएको थियो । रेलका १३ वटा डिब्बा लिकबाट बाहिर गएकाले दुर्घटना भएको मुजफरनगर प्रहरीले जनाएको...

प्रणामी युवा परिषदद्वारा सम्मान

Pranaami-1503197800.jpg

४ भदौं, हेटौँडा । श्रीकृष्ण प्रणामी युवा परिषद मकवानपुरले हाजिरीजवाफ प्रतियोगिता, नागरिक अभिनन्दन र उत्कृष्ट विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कृष्ण प्रणामी मन्दिर हेटौँडा–४ मा शनिबार भएको जिल्लास्तरीय अन्तरमावि हाजिरीजवाफ प्रतियोगितामा रेडरोज इङ्लीस स्कूल पहिलो, जिएस निकेतन दोस्रो र राजदेवी मावि तेस्रो भएका छन् ।...

लोककविको स्मृतिमा कविता प्रतियोगिता

Bhasa-Khala-1503197005.JPG

४ भदौं, हेटौँडा । लोककवि गणेशलाल श्रेष्ठको १ सय छैठौं स्मृतीमा कविता प्रतियोगिता हिजो हेटौंडामा गरिएको छ । नेपाल भाषाः खलः मकवानपुरले आयोजना गरेको प्रतियोगितामा ७ जना प्रतिष्पर्धी थिए ।  प्रतियोगितामा पवन शाक्य, जनार्दन नेपाल र अनिता न्यौपानेले क्रमशः प्रथम, दोश्रा र तेश्रा हुँदै १० हजार, ५ हजार र ३ हजार सहित प्रमाणपत्र पाए । कार्यक्रम...

अन्तिम मैत्रीपूर्ण खेलमा पनि नेपाल पराजित

Nepali-Footbal-Team-15024-1503145900.jpg

३ भादौं, हेटौँडा । जापान भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आप्mनो अन्तिम मैत्रीपूर्ण खेलमा शनिवार भिसेल कोबको १८ बर्षमुनिको टोलीसँग ४–२ ले पराजित भएको छ । एएफसी एसियन कप छनोट प्रतियोगिताको तयारीका लागि जापानको भ्रमणमा रहेको नेपाली टोलीले भिसेल कोबसँग भएको पाँचौ तथा अन्तिम मैत्रीपूर्ण खेलमा हार व्यहोरेको हो । नेपाल खेलको...

राप्रपा त्यागेर १२ जना कांग्रेसमा प्रवेश 

20954042_342172116204366_-1503125158.jpg

३ भदौ, हेटौँडा ।  राप्रपा परित्याग गरी १२ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । राप्रपा नेपालका हेटौंडा उपमहानगरपालिका निवर्तमान नगरसचिव विजयकुमार तिमल्सिना र मंगल लामासहितको नेतृत्वमा १२ जना राप्रपा परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । हेटौँडा २ मा रहेको काग्रेस मकवानपुरको पार्टी कार्यालयमा एक कार्यक्रमको...

अन्डर १६ फुटसल प्रतियोगिता हुने

20945468_1384035221681784-1503123718.jpg

सुनिल शिवाकोटी  ३ भदौ , हेटौडा । हेटौँडा पहिलो पटक संस्थागत विद्यालयका विद्यार्थीहरुलाई लक्षित गरेर अन्डर १६ विद्यालय स्तरीय फुटसल प्रतियोगिता हुने भएको छ ।  आज हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको बारेमा जानकारी गराईएको हो  । हेटौँडा फुटसलको आयोजनामा तथा प्याब्सन मकवानपुरसँगको सहकार्यमा यही भदौ २३ र २४...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

थप समाचार