Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

पूर्व राजा  शाह अस्पताल भर्ना

gyanendra_nepal-1500443303.jpg

४ श्रावण,हेटौँडा । पूर्व राजा ज्ञानेन्द्र शाह अस्पताल भर्ना भएका छन् । मुटुमा समस्या देखिएपछि उनलाई बुधबार विहान थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको  शाहका प्रेस सहयोगी फणिराज पाठकले जानकारी दिए ।   पाठकका अनुसार नियमित चेकजाँच गर्ने क्रममा मुटुका धमनीहरुमा केही अवरोध देखिए पछी चिकित्सको सल्लाह अनुसार  अस्पताल भर्ना...

एन्फा कोकाकोला अन्तर विद्यालय फुटबल प्रतियोगिताः वालज्योती पीप्लेको विजय सुरुवात

football-1500392831.jpg

३ साउन, हेटौँडा । हेटौंडामा मंगलबारबाट सुरु भएको एन्फा कोकाकोला अन्तर विद्यालय छात्र फुटबल प्रतियोगितामा हेटौंडा–५ को बालज्योति माविले विजय सुरुवात गरेको छ । मङ्गलबार भएको उद्घाटन खेलमा साविक विजेता भीमफेदीको महेन्द्र माविलाई टाइब्रेकरमा ३–० गोल अन्तरले हराउँदै बालज्योतिले विजय यात्रा सुरु गरेको हो । निर्धारित समय गोलरहित...

वीपी स्मृति दिवशको अवसरमा रक्तदान र विचार गोष्ठी गरिने

COngressss-1500390237.jpg

३ साउन, हेटौँडा । नेपाली काँग्रेस मकवानपुरले वीपी कोईरालाको ३५ औं स्मृति दिवशको अवसर पारेर यही साउन ६ गते विहान पार्टी कार्यालयमा रक्तदान र दिउँसो विचार गोष्ठी गर्ने निर्णय गरेको छ । पार्टीको मंगलबार बसेको पूर्ण बैठकले साउन ६ गते रक्तदान र विचार गोष्ठी गर्ने निर्णय गरेको हो । बैठकले निर्वाचन आयोगद्वारा १ गतेदेखि १५ गतेसम्म नयाँ तथा छुट...

थाहा नगरमा बस दुर्घटना दुई को मृत्यु

20187187_1597740813590024-1500378905.jpg

  ३ श्रावण ,पालुङ् । उत्तरी मकवानपुरको थाहा नगरपालिका वडा नंबर १ खानीगाँउमा यात्रुबाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३५ भन्दा बढी घाइते भएका छन् । मृत्यु हुनेमा कैलाश गाउँपालिकाकी कमला दोङको रहेको र एकको सनाखत हुन बाँकी रहेको ईलाका प्रहरी कार्यलय पालुङ्ले जनाएको छ ।  थाहा नगरबाट काडमाण्डौँ जाँदै गरेको  ना ४ ख ४५६७...

नेपालले मलेसियालाई  ५ विकेटले हरायो

CAN-logo-1500367916.jpg

  ३ श्रावण, हेटौँडा । अण्डर १९ छनोटअन्तर्गत एसिया क्षेत्रको दोस्रो छनोट खेलमा नेपालले मलेसियालाई  ५ विकेटले जितेको छ ।  सिङ्गापुरमा भइरहेको छनोट खेलअन्तर्गत मंगलबार भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले सबै विकेट जाँदा २५ओभर ५ बलमा ५८ रन बनाएको थियो । ५९ रनको लक्ष्य पाएको नेपालले  ९ ओभर ५ बलमा ५ विकेट खर्चीदै  उक्त...

सेती नदीले बगाउँदा ३ बेपत्ता 

The_Hidden_River_-_Seti_G-1500364715.jpg

३ श्रावण, पोखरा । पोखरामा  सेती नदीले बगाउँदा ३ जना बेपत्ता भएका छन । बेपत्ता भएकाहरुमा दाङको साविक ताप्रे गाविस–७ घर भई  हाल पोखरा ३३मा मजदुरी गर्ने  १८ बर्षीया संगीता नेपाली, ध्वनी नेपाली र सुनील परियार रहेका छन । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३३ पशुपतिघाटमा नुहाउने क्रममा उनीहरु खोलाले बगाएको हो । सुरुमा नदीमा नुहाउन...

२३ वर्षमुनिको फुटबल छनौटबाट नेपाल बाहिरियो

Footballl-1500341105.jpg

३ साउन, हेटौँडा । एएफसी २३ वर्षमुनिको च्याम्पियनसिप फुटबलको छनोट चरणमा लागातार दोश्रो हार व्यहोर्दै नेपाल बाहिरिएको छ । नेपालले लगातार दोस्रो हार व्यहोरेपछि एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको हो । समूह ‘डी’को सोमबारराति भएको दोस्रो खेलमा नेपाल उज्वेकिस्तानसँग २–० गोल अन्तरले पराजित भयो । संयुक्त अरब इमिरेटस (युएई)को अल...

चौघडामा शिवालयको अनावरण

Shibhalaya-1500297202.jpg

२ साउन हेटौँडा । हेटौडा उपमहानगरपालिका वडा नम्बर ६ चौघडा, शान्तिटोलमा निर्माण गरिएको शिवालयको सोमवार अनावरण गरिएको छ । हेटौडा ६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईले शिवालयको अनावरण गर्नु भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको २ लाख र स्थानीय जनश्रमदान ३० हजार गरी २ लाख ३० हजारको लागतमा शिवालयको निर्माण गरिएको समितिले...

माले मकवानपुर कांग्रेसमा विलय

20170717_130521-1500277912.jpg

२ साउन, हेटौंडा । नेकपा माले मकवानपुर नेपाली कांग्रेसमा विलय भएको छ । मालेको जिल्ला कार्यसमिति नै कांग्रेसमा विलय भएको हो । मालेका केन्द्रीय सदस्य एवं जिल्ला संयोजक भीमसेन महतसहित विभिन्न भातृसंगठनका नेता कार्यकर्ता कांग्रेस प्रवेश गरेका छन् । उनीहरूलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व परराष्ट्रमन्त्री प्रकाशशरण महत,...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार