Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

अधिकारी  केन्द्रीय सदस्यमा मनोनित 

Madhu-Adhikari-1500046350.jpg

३० असार, हेटौँडा । राप्रपा मकवानपुरका नेता मधु अधिकारी राप्रपाको केन्द्रीय सदस्यमा मनोनित भएका छन् । राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापाले देशभरबाट ४२ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरे संगै अधिकारी केन्द्रीय सदस्यमा मनोनित भएका हुन । राप्रपा र राप्रपा नेपालको एकीकरण पश्चात्  काठमाण्डौँ भएको एकता अधिवेशनमा उनी केन्द्रीय...

गोर्खा लाहरीमा माओवादी

Gorkha-1500034302.jpg

३० असार, हेटौंडा । हेटौंडा औद्योगिक क्षेत्रस्थित गोर्खा प्रालिमा आधिकारिक ट्रेड युनियनको निर्वाचनमा नेकपा माओवादी केन्द्र सम्बद्ध अखिल नेपाल औद्योगिक मजदुर संघको प्यानल बिजयी भएको छ । शुक्रबार भएको निर्वाचनमा संघका धर्मदत्त कुँईकेल अध्यक्षमा विजयी भएका छन् । कुँईकेलले ७२ र प्रत्यासी नेकपा एमाले सम्बद्ध समग्र ट्रेड युनियन महासंघका...

अवैध सुन बरामद

19983583_1922317851389385-1500034134.jpg

३० असार, हेटौडा । ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले  अबैध सुन सहित एकजना भारतीयलाई पक्राउ गरेको छ । काठमाण्डौ बाट बिरगंन्ज तर्फ जांदै गरेको  ना १ज ४०२९ को टाटा सुमोलाई चेक जाँच गर्ने क्रममा सुमोमा सवार भई आएका भारत बिहार थाना रक्सौल पुर्वी चम्पारण जटियाही पोष्ट जकीयारी बस्ने बर्ष ३५ को सुमन कुमारलाई १ सय ३०...

प्रगतिशिलमा पुनः सिग्देल

Pragatisil-1500033219.jpg

३० असार, हेटौँडा । हेटौँडा–६ चुच्चेखोलामा रहेको प्रगतिशिल महिला आपसी विकास संस्थाको अध्यक्षमा पुनः प्रमिला सिग्देल चयन भएकी छिन् । संस्थाको शुक्रबार सम्पन्न १४ औं साधारण सभाबाट सिग्देलको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।  संस्थाको उपाध्यक्षमा लक्ष्मी दुलाल, सचिव मन्दिरा घिमिरे, सहसचिव अमृता गिरी, कोषाध्यक्षमा...

बकैयाको गाउँसभामा नीति कार्यक्रम प्रस्तुत

Bakaiya1-1500031822.jpg

३० असार, हेटौँडा । मकवानपुरको ठूलो गाउँपालिका बकैयाले शुक्रबार आफ्नो पहिलो नीति, बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छ । स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै १९ बर्षपछि छतिवन गाउँपालिकाले आव ०७४/०७५ का लागि नीति, बजेट तथा कार्यक्रम प्रस्तुत गरेको हो ।  गाउँपालिकाको पहिलो गाउँ सभामा उपप्रमुख सरला बोलखेले आगामी आवका लागि ४२ करोड ६९ लाख २७...

भ्रष्टाचार अारोपि शर्माविरुद्ध आज मुद्दा

chudamani-sharma-1500003957.jpg

३० असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मासहित तीन जनालाई करिब ११ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको आरोपसहित बिहीबार विशेष अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरे पनि फाइल अध्ययन बाँकी रहेको भन्दै शुक्रबारलाई सरेको समाचार अन्नपूर्ण  पोष्टमा छ । सर्वोच्च अदालतले शर्मालाई...

१२ प्रहरीमाथि कारबाही हुने

Nepal-Police-Logo-1499996318.jpg

३० असार, काठमाडौं । साँढे पाँच बर्षअघि १४ वर्षीया किशोरी सुन्तली तामाङको बलात्कारपछि हत्या भएको घटनाको त्रुटिपूर्ण अनुसन्धानमा संग्लन १२ प्रहरी अधिकारीमाथि विभागीय कारबाही हुने भएको छ । घटनाका मुख्य अभियुक्त श्याम राउतलाई प्रहरीले असार ११ मा भारतबाट पक्राउ गरेर ल्याएपछि मुद्दा फेरि सतहमा आएको समाचार कान्तिपुरले प्रकाशित गरेको छ...

कांग्रेस नेता रामहरि जोशी रहेनन्

Ramhari-Joshi-1499962133.jpg

२९ असार, हेटौँडा । नेपाली कांग्रेसका पुराना नेता रामहरि जोशीको निधन भएको छ । २००७ सालदेखि कांग्रेसमा सक्रिय जोशीको ९२ वर्षको उमेरमा बिहीबार साँझ ग्रान्डी अस्पतालमा उपचारकोक्रममा निधन भएको हो । उनका भतिज विष्णु जोशीले नेता जोशीको निधन भएको पुष्टि गरेका छन् । निमोनिया र स्वासप्रस्वासको समस्याले ग्रसित जोशीको ग्रान्डी अस्पतालमा उपचार...

हेटौंडाको आर्थिक विधेयक पारित

Nagar-1499953448.jpg

२९ असार, हेटौडा । हेटौंडा उपमहानगरपालिकाको आर्थिक वर्ष २०७४/०७५ को अर्थ सम्बन्धि प्रस्ताबलाई कार्यान्वयन गर्न बनेको बिधेयक र त्यस सम्बन्धि बार्षिक निति तथा कार्यक्रर्म पारित भएको छ । बिहीबार सम्पन्न प्रथम नगर सभा अधिवेशन (बैठक)बाट १ अर्व २२ करोड ९० लाख ३५ हजार आयको अनुमान सहितको आर्थिक विधेयक पारित भएको हो ।  नगर प्रमुख हरिबाहादुर...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार