Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

जेसिवी मेसिनको हेटौंडामा अन्तरक्रिया

JCB-2-1488883510.jpg

२४ फागुन, हेटौंडा । निर्माण कार्यमा सशक्त भूमिका निभाउँदै आएको जेसिवी मेसिनले मंगलबार हेटौंडाको थानाभ¥याङमा अन्र्तक्रिया कार्यक्रम गरेको छ । १ सय ५० राष्ट्रमा उद्योग रहेको यस जेसिवी एक्सपोर्टले देश दौडाहा कार्यक्रम अन्र्तगत थानाभ¥याङमा पनि ग्राहक र कन्स्ट्रक्सन कम्पनीका संचालकबीच अन्तरक्रिया कार्यक्रम राखेको हो । नेपाली...

सप्तरीमा प्रहरीसंग झडप हुँदा एकको मृत्यु

२३ फागुन, सप्तरी । नेकपा एमालेद्वारा संचालित मेची-महाकाली अभियान अन्तर्गत सप्तरीमा भएको कार्यक्रममा झडप हुँदा एक जनाको मृत्यु भएको छ। कार्यक्रमको विरोधमा रहेका मोर्चा कार्यकर्ता र प्रहरीबीच झडप हुँदा मलेठ गाविस वडा नं २ बस्ने संजन मेहेताको मृत्यु भएको हो । झडपमा १४ जना घाइते भएका छन् । घाइते ४ जनाको अवस्था गम्भिर छ। ११ जना...

मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप

फाल्गुन २३, सप्तरी । सप्तरीमा नेकपा एमालेको सभास्थल नजिक मधेसी मोर्चाको कार्यकर्ता र प्रहरी बीच झडप भएको छ । औद्योगिक क्षेत्रको सभास्थल नजिक गहुँ खेतमा मोर्चा कार्यकर्ता र प्रहरीबीच झडप हुँदा एक दर्जन बढी मोर्चाका कार्यकर्ता घाइते भएका हुन् । एमालेको मेची–महाकाली अभियानको टोली अाईपग्नु केहीबेर अघि सभास्थलमा तनाव सिर्जना...

घोषित मितिमै स्थानीय निर्वाचन हुन्छ : प्रधानमन्त्री

Prachanda-1488794242.jpg

२३ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले घोषित मितिमै स्थानीय निकायको निर्वाचन गराएरै छोड्ने दाबी गरेका छन् । माओवादी केन्द्रनिकट दलित मोर्चाको सोमबार भएको बैठकमा प्रचण्डले सरकार स्थानीय निर्वाचनबाट पछि नहट्ने भन्दै घोषित मितिमै निर्वाचन हुने बताएका हुन् । प्रचण्डले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षतामा...

एक शिक्षकको भरमा चेपाङ विद्यालय !

IMG_20170224_060646-1488721144.jpg

२२ फागुन, हेटौंडा । हाँडीखोला–७ स्थित चेपाङ प्रावि एकजना शिक्षकको भरमा चलाउनु परेको छ । काठमाडौका केही संघ संस्थाले गरेको अवलोकन भ्रमणका क्रममा १ जना शिक्षकको भरमा  विद्यालय चलाउन बाध्य भएको पाईएको हो । कक्षा १ देखि ५ कक्षा सम्म पढाई हुने विद्यालयमा हाल चेपाङ जातिका १ सय ३८ जना विद्यार्थी अध्ययन गरिरहेको विद्यालयका...

शिक्षक संघ मकवानपुरको अध्यक्षमा अधिकारी निर्वाचित

FB_IMG_1488719180277-1488720033.jpg

२२ फागुन, हेटौंडा । नेपाल शिक्षक संघ मकवानपुरको अध्यक्षमा रामकुमार अधिकारी भारी मतसहित निर्वााचित भएका छन् । आईतबार सम्पन्न मतगणनामा अध्यक्षमा रामकुमार अधिकारी ८२८ मत ल्याई अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिष्पर्धी मदन लामिछानेले २०० मत ल्याएका छन् । उपाध्यक्ष महिला सावित्री अधिकारी ७५६ र प्रतिद्वन्दी...

२ सय कलाकार नयाँ शक्तिमा प्रवेश

Brb-Photo-1488714740.jpg

२२ फागुन, काठमाडौं । नयाँ शक्ति नेपालमा आइतबार कलाकारहरुको ठूलो संख्या प्रवेश गरेको छ । काठमाडौंमा भएको कार्यक्रममा करिव २ सयको संख्यामा कलाकारहरु नयाँ शक्ति पार्टीमा प्रवेश गरेका हुन् । २ सय २३ कलाकार नयाँ शक्तिमा प्रवेश गरेको पार्टी प्रवक्ता खिमलाल देबकोटाले जानकारी दिए । नयाँ शक्तिमा प्रवेश गर्ने कलाकारहरुमा प्रज्वल गिरी, ललिता...

माओवादी केन्द्र कैलाश-७ मा वडा भेला

२२ फागुन, हेटौँडा । नेकपा माओवादी केन्द्र मकवानपुरको कैलाशगाउँपालिका वडा नम्वर ७ भार्तामा वडा भेला आइतबार सम्पन्न भएको छ । भार्ता गाउँकमिटी संयोजक चित्रबहादुर चेपाङको अध्यक्षतामा पार्टी केन्द्रीय महाधिवेशन आयोजक समिति तथा युवा फ्याक्सन इन्चार्ज प्रकाश पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो । आइतबार भएको भेलाले शन्तबहादुर...

३५ लाखको लागुऔषधसहित तीन पक्राउ

District-Police-1488710980.jpg

२२ फागुन, हेटौँडा । मकवानपुर प्रहरीले ३५ लाख मूल्य बराबरको अवैध लागुऔषधसहित आइतबार तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौँडा रातोमाटे चेकपोष्टमा जाँचका क्रममा प्रहरीले करिब ३१ लाख मूल्य बराबरको चरेस र ४ लाख मूल्यबराबरको गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले काठमाण्डौंबाट रक्सौल जाँदै...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित
Screenshot_20260602_19131-1780407618.jpg

१९ जेठ, हेटौंडा । बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश सभाको आज बसेको बैठकबाट नीति...

सुनचाँदीका गहनासहित व्यापारी नियन्त्रणमा
arrested-(1)-1780361868.jpg

१९ जेठ, हेटौंडा । व्यापारी श्यामसुन्दर अग्रवाल तीन करोड रुपैयाँ बराबरको सुनसहित पक्राउ परेका छन् । उनलाई...

प्रधानन्यायाधीश शर्माको २१ बुँदे निर्देशन
Manoj-sharma-2-768x375-1780360924.jpg

१९ जेठ, हेटौंडा । प्रधानन्यायाधीश डा.मनोज शर्माले न्यायपालिका नागरिकहरुको आस्थाको धरोहर भएको भन्दै...

महरालाई धरौटीमा रिहा गर्न आदेश
Krishna_Mahara_2019102018-1780360637.jpg

१९ जेठ, हेटौंडा । पूर्वसभामुख एवम् नेपाली कम्युनिस्ट पार्टीका नेता कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780360378.jpg

१९ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको प्रभाव रहेको...

प्रतिनिधिसभा नियमावली बहुमतले पारित
Screenshot_20260518_07103-1780274225.jpg

१८ जेठ, हेटौंडा । प्रतिनिधिसभा नियमावली बहुमतले पारित भएको छ । आइतबारको बैठकमा नियमावली मस्यौदा समितिका सभापति...

रवि लामिछाने आज भारत भ्रमणमा जाने
Screenshot_20241105_16244-1780273648.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...

राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण
Screenshot_20260501_06405-1780273130.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् ।  संघीय संसद्का दुवै सदनबाट...

मध्यम वर्षाको सम्भावना
water-1780272805.jpg

१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg