Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौँडामा एमालेको सभा शुरु हुँदै, सुरक्षा कडा (हेर्नुस् तस्विरहरु)

Htd-1489125999.jpg

२७ फागुन, हेटौँडा । तीन दिनका लागि स्थगित गरेको नेकपा एमालेले शुक्रबार हेटौँडाबाट मेचिमहाकाली अभियान शुरु गर्दैछ । दिउसो २ बजे हेटौँडाको भुटनदेवी स्कूल चौरमा हुने अभियानको सभाका लागि सुरक्षा कडा पारिएको छ । कार्यक्रमस्थल वरीपरी नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति रहेको छ । कार्यक्रमस्थल प्रवेशद्वारमा नेपाल प्रहरीले...

कुन मन्त्री पाउलान् बानियाँले ?

FB_IMG_1479911778173-1489070356.jpg

२६ फागुन, हेटौंडा । राप्रपा सरकारमा गएसंगै पर्यटन राज्यमन्त्री ईन्द्रबहादुर बानियाँको ठाउँमा नयाँ राज्यमन्त्रीले सपथग्रहण गरेका छन् । राप्रपाले पाएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा मन्त्री दिलनाथ गिरी भएका छन् राज्यमन्त्री परशुराम तामाङ भएका छन् । काम गर्न सजिलो हुने भएकाले मन्त्री र राज्यमन्त्री एउटै पार्टीको...

काँग्रेस मकवानपुरले थाल्यो चुनावी अभियान

Nepali-congress-1489062114.png

२६ फागुन, हेटौंडा । नेपाली काँग्रेस मकवानपुरको बिहीबार बसेको बैठकले जिल्लाको २ नगर र ८ गाउँपालिकामा चुनावी अभियान संचालन गर्ने निर्णय गरेको छ ।  नेपाली काँग्रेस मकवानपुरका सभापति, संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री ईन्द्रबहादुर बानियाँको अध्यक्षता एवं नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एवं सांसद महालक्ष्मी उपाध्याय...

विज्ञापनमा विभेद नगर्न उपमहानगरपालिकालाई सुझाव

Tilak-1489061099.jpg

२६ फागुन, हेटौँडा । साप्ताहिक पाक्षिक प्रकाशक सञ्जाल मकवानपुरले विज्ञापनमा विभेद नगर्न हेटौँडा उपमहानगरपालिकालाई सुझाव दिएको छ । उपमहानगरपालिकाका कार्यकारी अधिकृत कृष्णप्रसाद पाण्डेलाई विहिबार ज्ञापनपत्र बुझाउँदै सञ्जालले यस्तो सुझाव दिएको हो ।  सञ्जालका अध्यक्ष तिलक अधिकारीले बुझाएको ज्ञापनपत्रमा जिल्लाबाट प्रकाशित हुँदै...

उत्तरी मकवानपुरको टोलीबाट रानी वनको अवलोकन

Rani-Photo-1489059846.jpg

२६ फागुन, हेटौडा । उत्तरी मकवानपुरको एक टोलीले बुधवार हेटौडा ६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको अवलोकन गरेको छ । सामुदायिक उर्जा तथा पर्यावरण विकास मञ्चको आयोजना र टियर फण्डको सहयोगमा सञ्चालित ६ दिने भ्रमणका सहभागीहरुले रानी वनको अवलोकन गरेका हुन् । सहभागीहरुलाई रानी सामुदायिक वनका उपाध्यक्ष डोरबहादुर अधिकारी, कार्यालय...

कमल थापा फेरि उपप्रधानमन्त्री बन्दै

zpp1aKpp-1489057100.jpg

२६ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । उनले राप्रपा अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको जिम्मेवारी दिँदै मन्त्रिपरिषद् विस्तारको तयारी गरेका हुन् । प्रधानमन्त्रीले राप्रपालाई दुई मन्त्रालय दिँदै सत्तासाझेदार बनाउन...

२५६ जना कांग्रेसमा प्रवेश, २४ जना सम्मानित

FB_IMG_1488980770409-1488981876.jpg

२५ फागुन, हेटौंडा । नेपाली कांग्रेस हेटौंडा २३, २४ र २५ को संयुक्त वडा ईकाई समितिले बुधबार बृहत बनभोज कार्यक्रम गरेको छ । बृहत बनभोज कार्यक्रममा ४८ सालमा जननिर्वाचित वडा अध्यक्ष भई हाल माओवादी केन्द्रमा रहेका लालबहादुर लुङ्वा, एमालेका पाण्डव बानियाँ, गोपाल बिक, रामबहादुर मुक्तान, राप्रपा क्षेत्रीय सदस्य निर्मला पण्डितलगायत २...

पत्रकार महासंघ नयाँ समितिलाई सम्मान

IMG_9638-1488973991.JPG

२५ फागुन, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले नेपाल पत्रकार महासंघ मकवानपुरका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई सम्मान गरेको छ ।  कार्यक्रममा पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष हरि प्रसाद हुमागाईं सहित महासंघका पदाधिकारी, सदस्य, केन्द्रीय पार्षदहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा संघका अध्यक्ष राजकुमार...

नेपाल भारत पारबहनसम्बन्धी अन्तरक्रिया

IMG_9753-1488973813.JPG

२५ फागुन, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघ र उद्योग संघ मकवानपुरको संयुक्त आयोजनामा बुधबार नेपाल भारत पारबहन सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ ।  कोलकाताका लागि नेपालका महावाणिज्यदुत एकनारायण अर्यालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मकवानपुरका उद्योगीहरुले भारतबाट आयात गर्ने क्रममा आएका समस्याको बारेमा छलफल गरेका...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित
Screenshot_20260602_19131-1780407618.jpg

१९ जेठ, हेटौंडा । बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश सभाको आज बसेको बैठकबाट नीति...

सुनचाँदीका गहनासहित व्यापारी नियन्त्रणमा
arrested-(1)-1780361868.jpg

१९ जेठ, हेटौंडा । व्यापारी श्यामसुन्दर अग्रवाल तीन करोड रुपैयाँ बराबरको सुनसहित पक्राउ परेका छन् । उनलाई...

प्रधानन्यायाधीश शर्माको २१ बुँदे निर्देशन
Manoj-sharma-2-768x375-1780360924.jpg

१९ जेठ, हेटौंडा । प्रधानन्यायाधीश डा.मनोज शर्माले न्यायपालिका नागरिकहरुको आस्थाको धरोहर भएको भन्दै...

महरालाई धरौटीमा रिहा गर्न आदेश
Krishna_Mahara_2019102018-1780360637.jpg

१९ जेठ, हेटौंडा । पूर्वसभामुख एवम् नेपाली कम्युनिस्ट पार्टीका नेता कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780360378.jpg

१९ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको प्रभाव रहेको...

प्रतिनिधिसभा नियमावली बहुमतले पारित
Screenshot_20260518_07103-1780274225.jpg

१८ जेठ, हेटौंडा । प्रतिनिधिसभा नियमावली बहुमतले पारित भएको छ । आइतबारको बैठकमा नियमावली मस्यौदा समितिका सभापति...

रवि लामिछाने आज भारत भ्रमणमा जाने
Screenshot_20241105_16244-1780273648.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...

राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण
Screenshot_20260501_06405-1780273130.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् ।  संघीय संसद्का दुवै सदनबाट...

मध्यम वर्षाको सम्भावना
water-1780272805.jpg

१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg