२२ फागुन, हेटौँडा । मकवानपुर प्रहरीले अमेरिकी डलरसहित एक युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले रातोमाटेमा चेकपोष्टबाट डलरसहित युवक पक्राउ गरेको हो । पक्राउ पर्नेमा बीरगंज–१३ का २७ बर्षिय सर्वदानन्द जैशवाल रहेका छन् । बनेपाबाट हेटौँडा हुँदा बीरगंज जाँदै गरेको ना६द ९०९९ नम्बरको बसमा सवार जैशवालले...
२१ फागुन, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरको नवनिर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रम शनिबार सम्पन्न भएको छ । फागुन १७ गते सम्पन्न अधिवेशनबाट निर्वाचित हरि हुमागाई नेतृत्वको नयाँ कार्यसमितिको पदस्थापन भएको हो । कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष महेन्द्र श्रेष्ठले नवनिर्वाचित अध्यक्ष हरि हुमागाईलाई बैठक पुस्तिका...
२१ फागुन, हेटौँडा । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले देशमा औद्योगिक वातावरण बताउनु जरुरी रहेको बताएका छन् । मकवानपुर उद्योग बाणिज्य संघको स्वर्ण महोत्सव एवं ५० औं बार्षिक साधारण सभामा बोल्दै अध्यक्ष मुरारकाले राजनीतिक दलले भने जस्तो औद्योगिक वातावरण नरहेको भन्दै वातावरण तयार गर्नु जरुरी रहेको बताए । देशको...
२१ फागुन, हेटौँडा । नेकपा माओवादी केन्द्र पोलिट्व्यूरो सदस्य तथा मकवानपुर जिल्ला संयोजक प्रेमबहादुर पुलामी ‘छिन्तु’ले जनताको अवस्था फेर्ने अभियानमा लागिपरेको बताए । ‘हाम्रो आन्दोलनको कारण प्रजाबाट नागरिक’ भएको बताउँदै पुलामीले यदि आन्दोलन र संघर्ष नभएको भए हामी प्रजा नै भइरहने तर्क प्रस्तुत गरेका थिए । शनिबार नेकपा...
२१ फागुन चौघडा । नेकपा एमालेको ४ महिने अभियान अन्तरगत शनिवार मकवानपुरगढीमा प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको छ । एमालेको संविधान कार्यान्वयनका लागि जनपरिचालन अभियान अन्तरगत सो कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा नेकपा एमाले मकवानपुरका उपाध्यक्ष एवम टोली प्रमुख बद्रीप्रसाद लम्सालले नेपालको संविधान विश्वकै उत्कृष्ठ...
भीमसेन पौडेल २० फागुन, चौघडा । हेटौडा–६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले अवलोकन भ्रमण गरेको छ । समूहले नवलपरासीमा रहेको मौलाकालिका सामुदायिक वन र चितवन जिल्लामा रहेको दूधकोशी सामुदायिक वनको अवलोकन गरेको समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले बताए । अवलोकन भ्रमण चालु आव ०७३/०७४ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार...
२० फागुन, हेटौँडा । स्थानीय तह पुर्नसंरचना आयोगले हेटौँडा उपमहानगरमा १९ वडाको प्रस्ताव गरेको छ । अहिले रहेको २९ वडालाई एकिकरण गरेर नयाँ संरचना अनुसार १९ वडा हुने प्रस्ताव आयोगले गरेको हो । स्थानीय विकासमन्त्री हितराज पाण्डे नेतृत्वले तयार पारेको प्रतिवेदन अनुसार हेटौँडा उपनगरपालिकामा १९ र थाहा नगरपालिकामा १२ वडा प्रस्ताव गरिएको छ...
१६ फागुन, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको फागुण २१ गते हुने आसन्न स्वर्ण महोत्सव तथा ५० औं बार्षिक साधारण सभाको उपलक्ष्यमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत हेटौडा अस्पतालमा रहेका बिरामीहरुलाई कार्यक्रमको आयोजना गरी फलफूल वितरण गरेको छ । संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षता तथा स्वर्ण महोत्सव मूल समितिका...
१५ फागुन, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको फागुण २१ गते हुने आसन्न स्वर्ण महोत्सव तथा ५० औं बार्षिक साधारण सभाको उपलक्ष्यमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत हेटौडा बुद्धचौकमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संघका बरिष्ठ उपाध्यक्ष कृष्ण कटुवालको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाईटी, मकवानपुरका सभापति सूर्यचन्द्र...
१९ जेठ, हेटौंडा । बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश सभाको आज बसेको बैठकबाट नीति...
१९ जेठ, हेटौंडा । व्यापारी श्यामसुन्दर अग्रवाल तीन करोड रुपैयाँ बराबरको सुनसहित पक्राउ परेका छन् । उनलाई...
१९ जेठ, हेटौंडा । प्रधानन्यायाधीश डा.मनोज शर्माले न्यायपालिका नागरिकहरुको आस्थाको धरोहर भएको भन्दै...
१९ जेठ, हेटौंडा । पूर्वसभामुख एवम् नेपाली कम्युनिस्ट पार्टीका नेता कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा...
१९ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको प्रभाव रहेको...
१८ जेठ, हेटौंडा । प्रतिनिधिसभा नियमावली बहुमतले पारित भएको छ । आइतबारको बैठकमा नियमावली मस्यौदा समितिका सभापति...
१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...
१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् । संघीय संसद्का दुवै सदनबाट...
१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...
६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...
५ जेठ, हेटौंडा । नवनियुक्त प्रधानन्यायाधीश डा.मनोजकुमार शर्माले शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले...
६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...









-1780361868.jpg)











-1779500375.jpg)



