Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

टोपि दिवस यसरी मनाईयो (तस्वीर सहित)

FB_IMG_1483270143610-1483270971.jpg

१७ पुस, हेटौंडा । अाज टोपी दिवस मकवानपुरेले पनि मनाईएको छ । पछिल्ला बर्षहरूमा पुस १७ गते नेपाली पहिचानको विषय उठाउँदै नेपालमा स्वस्फूर्त रूपमा टोपी लगाएर दिवस मनाउने गरिएको छ ।...

टेलिकमको ‘फोर जी’ सेवा शुरू

maxresdefault-1483269935.jpg

१७ पुस, हेटौंडा । नेपाल टेलिकमले आइतबारबाट चौथो पुस्ताको मोबाइल सेवा ‘फोर जी’ शुरु गरेको छ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले काठमाडौंमा आयोजित एक कार्यक्रमबीच फोर जी सेवाको शुभारम्भ गरेका हुन् । टेलिकम नेपालमा पहिलोपटक फोरजी सेवा सुरु गर्ने दूरसञ्चार कम्पनी हो । टेलिकमले थ्री जी सेवाकै महसुल दरमा हाललाई फोर जी सेवा दिने...

साहाराले पुलिसलाई हरायो

NUMERIC-FOR-ADVERTISEMENT-1483192327.jpg

१६ पुस, हेटौंडा । हेटौँडाको फरेष्टी खेल मैदानमा जारी हेटौंडा अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगितामा साहारा क्लब पोखराले विभागिय टोली नेपाल पुलिसलाई हराएको छ । शनिबार भएको खेलमा साहाराले पुलिसलाई २-० गोल अन्तरले पराजित गरेको हो ।  साहाराको तर्फबाट कप्तान उत्तम गुरुङले २८ औ मिनेटमा गोल गर्दै टिमलाई १–० को अग्रता दिलाए । खेलको ८४...

४१ औं राष्ट्रिय मेलमिलाप दिवसमा अन्र्तक्रिया

b2-1483182639.jpg

१६ पुस, हेटौंडा । नेपाली काँग्रेस मकवानपुरले शनिवार ४१ औं राष्ट्रिय मेलमिलाप दिवस अन्र्तक्रिया कार्यक्रम गरी मनाएको छ । नेपाली काँग्रेसका संस्थापक नेता विपी काईरालाले आठ बर्ष लामो भारत निर्वासनपछि २०३३ साल पुस १६ गते राष्ट्रिय मेलमिलापको आह्वानसहित स्वदेश फर्किएको सम्झनामा नेपाली काँग्रेस र यसका भ्रातृ संगठनहरुले यो दिवस मनाउने...

सुनगाभाको अभिभावक भेला सम्पन्न

Sungava-Photo-1483182268.jpg

१६ पुस, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको सुनगाभा शिक्षा निकेतन ईङ्गलिस स्कूलको १७ औं अभिभावक भेला शनिबार सम्पन्न भएको छ ।  अभिभावक भेलामा विद्यालयका प्रधानाध्यापक केबि खवासले विद्यालयको शैक्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा कक्षागत रुपमा प्रथम, द्वितिय र तृतिय हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।...

नेपाल साफ सेमिफाइनलमा

Sabitra-Bhandari-(1)-1483107479.JPG

नवीन तिमल्सिना १५ पुस, भारत (सिलिगुडी) । भारतको सिलिगुडीमा जारी दक्षिण एसियाली महिला फुटबल (साफ) प्रतियोगितामा नेपालले सेमिफाइनलयात्रा तय गरेको छ । समूह ए को विजेता बन्दै नेपालले चौथो साफको अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।  कञ्चनजंघा स्टेडियममा शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा आत्मघाती गोलको...

बंशगोपाल माविमा नयाँ समिति चयन

Bansha-Gopal-1483094394.jpg

रोजिन श्रेष्ठ १५ पुस, हेटौंडा । बंशगोपाल माध्यमिक विद्यालयको १३ औं अभिभावक भेला शुक्रबार सम्पन्न भएको छ । भेलाले व्यवस्थापन समितिमा नयाँ कार्यसमिति समेत चयन गरिएको छ । भेलाले नयाँ बनेको शिक्षा ऐनबमोजिम दुई जना महिला र दुई जना पुरुषगरी चारजना सदस्य चयन गरेको छ । नयाँ सदस्यहरुमा रणबहादुर न्यौपाने, मुकुन्दप्रसाद अधिकारी, शर्मिला राई र...

महिलाहरुलाई जनकल्याणको सहकारी शिविर

Janakalyan-1483091087.jpg

भीमसेन पौडेल १५ पुस, चौघडा । हेटौडा–६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शुक्रवार घुम्ती सहकारी शिक्षा शिविरको आयोजना गरेको छ ।  हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन समूहको सभाहलमा भएको शिविरमा सहकारीका अध्यक्ष हिमाल पौडेल, उपाध्यक्ष नारायणप्रसाद अधिकारी, सचिव रोमबहादुर न्यौपाने, कोषाध्यक्ष चेतनाथ...

रेडियो मकवानपुरलाई संस्थागत शिक्षा पत्रकारिता पुरस्कार

radio-Makawanpur-1483019272.jpg

१४ पुस, हेटौँडा । संस्थागत शिक्षा पत्रकारिता पुरस्कार–२०७२ हेटौँडाको पहिलो सामुदायिक रेडियो, रेडियो मकवानपुर १०१.३ मेगाहर्ज सम्मानित हुने भएको छ । नेपाल पत्रकार महासंघ र शिक्षा विभागद्वारा गठित मूल्याङ्कन तथा छनोट समितिले शिक्षाक्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै रेडियो मकवानपुरलाई पुरस्कार प्रदान गर्ने...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

थप समाचार