Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नेपाली बजारमा सुनको मूल्य बढ्यो

Gold1-1711519268.jpg

१४ चैत, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलाको ४०० रुपैयाँले बढेको हो । आज छापावाल सुन तोलाको एक लाख २६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन तोलाको एक लाख २६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  चाँदीको मूल्य १५ रुपैयाँ घटेको छ । चाँदी तोलामा १४ सय ९० रुपैयाँमा...

उपनिर्वाचनमा माओवादीले पनि उम्मेदवारी दिने

Moist-1711518672.jpg

१४ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रले आसन्न उपनिर्वाचनमा उम्मेदवारी दिने भएको छ ।  बुधबार बिहान बसेको पार्टीको पदाधिकारी बैठकले बैशाख १४ गते निर्वाचन हुन लागेका इलाम र बझाङमा उम्मेदवारी दिने निर्णय गरेको हो । इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ (क) माउम्मेदवारी दिने निर्णय गरेको महासचिव देव गुरुङले बताए । उम्मेदवार भने तय...

आईपिएलमा चेन्नई सुपर किंगको दोस्रो जित

CSK-GT-5-1711504790.jpg

१४ चैत, हेटौंडा । भारतमा जारी आईपिएलमा चेन्नई सुपर किंगले दोस्रो खेलमा जित हासिल गरेको छ । गएराति भएको खेलमा गुजरात टाइटनलाई ६३ रनले पराजित गर्दै चेन्नईले लगातार दोस्रो पटक जित हासिल गरेको हो ।  मंगलबार राति दोस्रो खेलमा गुजरातले टस जितेर फिल्ड रोजेपछि चेन्नईले सुरुमा ब्याटिङ गरेको थियो । ६ विकेटको क्षतिमा चेन्नईले गुजरातलाई २०७ रनको...

फिफा विश्वकप छनोटः नेपाल पराजित

fg-1711501015.jpg

१४ चैत, हेटौंडा । फिफा विश्वकप छनोटअन्तर्गत बहराइनविरुद्धको दोस्रो खेलमा नेपाल पराजित भएको छ । रफास्थित राष्ट्रिय रंगशालमा मंगलबार राति सम्पन्न खेलमा नेपाल घरेलु टोली बहराइनसँग ३–० गोलअन्तरले पराजित भएको हो ।  घरेलु टोली बहराइनको जितमा सायद बाकेर, अब्दुल्ला युसुफ र कमिल अल–अस्वादले समान १÷१ गोल गरे । खेलको सातौँ मिनेटमै...

आज पनि मौसम बदली रहने

badali-1711500304.jpg

१४ चैत, हेटौंडा । पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावका कारण आज पनि देशका विभिन्न भागमा मौसम साधारणतय बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ , आज दिउँसो  कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक  बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी...

मकवानपुरको सुकौरा स्वास्थ्य चौकीको एम्बुलेन्स दुर्घटना

FB_IMG_1711458678385-1711459608.jpg

१३ चैत, हेटौंडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ७ सुकौरामा रहेको सुकौरा स्वास्थ्य चौकीको एम्बुलेन्स दुर्घटना भएको छ । दुर्घटनामा एम्बुलेन्स चालक पेमारत्न तितुङ घाइते भएको र उनलाई उपचारका लागि हेटौंडा अस्पताल पठाइएको जनाइएको छ।बिरामी पुयाएर फर्किदै गरेको बागमतो प्रदेश ०१-००३ झ ५८०६ नम्बरको सरकारी एम्बुलेन्स आफै अनियन्त्रित भइ...

हेटौंडा १० मा रहेको नारायणी कलेजमा आगलागी

Screenshot_20240326_18075-1711456004.jpg

१३ चैत, हेटौंडा। हेटौंडा १० मा रहेको नारायणी कलेजमा आगलागी भएको छ। मंगलबार साझ करिब ५ बजेको समयमा कलेजको माथिल्लो तल्लामा आगालागी भएको हो। आगो नियन्त्रणमा लिन हेटौंडा उपमहानगरपालिकाको दमकल पुगिसकेको र दमकल, प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ। आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।...

हाम्रो नेपाली पार्टीद्वारा बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

hamronepalparty_202401232-1711444980.png

१३ चैत, हेटौंडा । हाम्रो नेपाली पार्टीले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रदेश प्रमुखलाई पत्र लेख्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।  पार्टीले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र बागमती प्रदेश सभा सचिवालयलाई समेत समर्थन फिर्ता लिएको जानकारी दिएको छ । जनताले दिएको म्यान्डेट अनुसार आफूहरू...

मनहरीमा नवजात शिशुको शव फेला

Screenshot_20240326_15010-1711444580.jpg

१३ चैत, हेटौंडा।. मकवानपुरको मनहरीमा  मंगलवार बिहान एक नवजात शिशुको शव फेला परेको छ ।  मनहरी –७ रमौली बांगेटोल स्थित मनहरी खोलाको छेउमा सालनालसहित एक नवजात शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको हो । प्रहरीले भर्खरै जन्मेको जस्तो देखिने नवजात (छोरा) शिशुको शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेको बताएको छ...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

थप समाचार