Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

परराष्ट्रमन्त्री श्रेष्ठ आज चीन भ्रमणमा जाँदै

narayankaji1655119735-1711257571.jpg

११ चैत, हेटौंडा । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज एक साता लामो चीन भ्रमणमा प्रस्थान गर्ने भएका छन् । मन्त्री श्रेष्ठ आज राति ११ बजे चीन प्रस्थान गर्ने भएका हुन् । चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरो सदस्य तथा जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा...

नेपाल पत्रकार महासंघ मकवानपुरको होली मिलन कार्यक्रम

Screenshot_20240324_08444-1711249563.jpg

११चैत,हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरको आयोजनामा  मिलन कार्यक्रम भएको छ। प्रत्येक वर्ष  फागु पूर्णिमाको अवसरमा आयोजना गरिने हेली मिलन कार्यक्रम महासंघले निरन्तरता दिदै यस वर्ष पनि आज बिहान हेटौंडा-४ मा रहेको महासंघको कार्यालयमा होली मिलन कार्यक्रमको आयोजना गरेको हो।  नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणीराज...

चाडपर्व एवं संस्कृतिका कारण नेपालीको विशिष्ट पहिचान: शर्मा

yadav-chandra-sharma-1711248629.jpg

११ चैत, हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले नेपाल र नेपालीलाई विशिष्ट पहिचान दिलाउने पर्वहरु मध्ये फागु एक महत्वपूर्ण चाड भएको बताएका छन् । आइतबार पहाडी तथा हिमाली एवं सोमबार भित्री मधेस र तराईका जिल्लाहरुमा मनाइँदै गरिएको फागु पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रमुख शर्माले यस्तो बताएका हुन् । हाम्रो...

आज पहाडी जिल्लामा होली पर्व मनाइँदै

Holi-1711242705.jpg

११ चैत, हेटौंडा । आज फागु पूर्णिमा, अर्थात् पहाडी जिल्लामा हर्षोल्लासका साथ रङ्गहरूको पर्व होली मनाइँदै छ । असत्यमाथि सत्यको विजयको प्रतिक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ । होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ। यस पर्वको अवसरमा आज काठमाडौंको वसन्तपुरमा भेला भई त्यहाँ गाडिएको चीरलाई...

आज पनि पानि पर्ने

sd-1711242424.jpg

११ चैत, हेटौंडा । आज पनि दिउँसोदेखि काठमाण्डौ उपत्यकासहित कोशी, मधेश, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा बादली भएर पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।  अहिले केही ठाउँमा सामान्य बदली भए पनि धेरै ठाउँको मौसम सफा रहेकोमा दिउँसोदेखि बदली भएर केही ठाउँमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । हिजो...

पत्रकार महासंघ मकवानपुरको अधिवेशन २५ गते हुने

Capture-1711241839.JPG

११ चैत, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको अधिवेशन यही चैत्र २५ गते हुने भएको छ । महासंघ मकवानपुर कार्यसमितिको शनिबार हेटौंडामा बसेको बैठकले २५ गते आइतबार जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो ।  नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमितिको परिपत्र अनुसार चैत्र २५ गते १८ औं वार्षिक साधारणसभा तथा १२ औं अधिवेशन गर्न लागिएको...

रानीखोला राजदेवी खानेपानीको साधारणसभा सम्पन्न

xx-1711241428.jpg

११ चैत, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ मा रहेको रानीखोला राजदेवी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको आठौं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । हेटौडा उपमहानगरपालिका उपमेयर राजेश बानियाँको प्रमुख आतिथ्यता एवम समितिका अध्यक्ष नवराज न्यौपानेको सभाध्यक्षतामा साधारणसभा भएको हो ।  साधारणसभामा अध्यक्ष न्यौपानेले...

साहित्य संगम मकवानपुरद्वारा शनिवार ७ जना श्रष्टा सम्मानित

Capture-1711198575.JPG

१० चैत, हेटौंडा । मकवानपुरको अग्रणी साहित्यीक संस्था साहित्य संगम मकवानपुरले शनिवार साहित्य क्षेत्रमा योगदान पु¥याएका ७ जना श्रष्टाहरुलाई सम्मान गरेको छ । संगमले मकवानपुर साहित्यश्री सम्मान २०८० बाट साहित्यकार इन्दजित शर्मा चौलागाईंलाई नगद १५ हजार ५ सय ५५ रुपैयाँसहित सम्मान गरेको छ । संगमका पूर्व उपाध्यक्ष समेत रहेका चौलागाईंलाई...

स्टन्डबाजी गरेर भ्रम सिर्जना गर्ने काम बन्द गर्न सरकारलाई बानियाँको आग्रह

indra-baniya-NC-Bagmati-2-1711187173.jpg

१० चैत, काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बहादुर बानियाँले स्टन्डबाजी गरेर भ्रमको सिर्जना गर्ने कामलाई बन्द गर्न सरकारलाई आग्रह गरेका छन् । शनिबार कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित होली मिलन कार्यक्रममा बोल्दै बानियाँले सरकारले जनताको पक्षमा काम गर्नुपर्ने भन्दै स्टन्डबाजी गरेर भ्रमको सिर्जना गर्ने...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

थप समाचार