Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौंडा क्याम्पसमा नेवि संघले मनायो होली मिलन कार्यक्रम

dd-1711156523.jpg

१० चैत, हेटौंडा । नेपाल विद्यार्थी संघ मकवानपुर र हेटौंडा क्याम्पस इकाई समितिको संयुक्त आयोजनामा शुक्रबार होली मिलन तथा सांस्कृतिक कार्यक्रमको आयोजना भएको छ । हेटौंडा क्याम्पसमा होली मिलन तथा सांस्कृतिक कार्यक्रमको आयोजना भएको हो ।  नेवि संघ हेटौंडा क्याम्पसका इकाई सभापति युवराज विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली...

सभ्यसँग होली मनाउन जिल्ला प्रशसान र प्रहरीको आग्रह

Capture-1711155591.JPG

१० चैत, हेटौंडा । जिल्ला प्रशसान कार्यलयम मकवानपुर र जिल्ला प्रहरी कार्यालय मकवानपुरले रंगहरुको पर्व होली सभ्य, शिष्ट र मर्यादित भएर मनाउन सर्वसाधारणलाई अनुरोध गरेका छन् । कुनैपनि व्यक्तिको ईच्छा विपरित रंग, लोला, पानी तथा अन्य कुनै पनि पदार्थ नछ्याप्न अनुरोध गरिएको छ । कसैको इच्छा विपरित रंग दल्ने गतिविधि गरेको पाइए कारवाहीको चेतावनी...

एकीकृत समाजवादीको सचिवालयको बैठक बस्ने

Nekapa-1711094446.jpg

९ चैत, काठमाडौं । नेकपा एकीकृत समाजवादीले महाधिवेशन दस्तावेज लेखन समिति र सचिवालयको संयुक्त बैठक बोलाएको छ । हाधिवेशन दस्तावेज लेखन समिति र सचिवालयको संयुक्त बैठक चैत ११ गते बस्ने भएको हो । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा २७ सदस्यीय दस्तावेज लेखन समिति गठन भएको छ । बैठकमा राजनीतिक, समाजवादी कार्यक्रम, सांगठनिक र विधान...

शुक्रबार सुनको मूल्य घट्यो

Gold1-1711093905.jpg

९ चैत, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य शुक्रबार घटेको छ । सुन प्रतितोला एक हजार तीन सय रुपैंयाले घटेको हो । छापावाल सुन प्रतितोला एक लाख २६ हजार पाँच सय रुपैंया र तेजाबी सुन प्रतितोला एक लाख २५ हजार नौ सय रुपैंयामा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार चाँदी प्रतितोला ५५...

हेटौंडामा सामरी समवेयल मार्फत ६० लाख लिटर खानेपानी थप

FB_IMG_1711090732646-1711090901.jpg

९ चैत, हेटौंडा। हेटौंडामा शुक्रबारबाट हेटौंडा खानेपानी व्यवस्थापन बोर्डमा ६० लाख लिटर पानी थप भएको छ।  विश्व पानी दिवसको अवसरमा खानेपानी व्यवस्थापन बोर्डले हेटौंडा उपमहानगरपालिकाको सिमाना  गढीगाउँपालिका ४ मा पर्ने सामरी खोलाबाट समवेयल निर्माण गरी संचालनमा ल्याएसंगै हेटौंडामा  ६० लाख लिटर पानी थप भएको हो।  निर्माण गरिएको...

सभामुख घिमिरे नेतृत्वको १० सदस्यीय टोली स्विजरल्यान्ड प्रस्थान

Screenshot_20240322_08445-1711076427.jpg

९ चैत, हेटौंडा । इन्टर पार्लियामेन्ट्री युनियन (आईपीयू)को सम्मेलनमा भाग लिन सभामुख देवराज घिमिरे नेतृत्वको टोली बिहीबार राति स्विजरल्यान्ड प्रस्थान गरेको छ ।  आईपीयूको १४८औँ महासभामा भाग लिन राजनीतिक दलका प्रमुख सचेतकसहित १० जनाको टोली लिएर सभामुख स्विजरल्यान्ड प्रस्थान गरेका हुन् । आईपीयू महासभा चैत १० देखि १४ सम्म स्विजरल्यान्डको...

बहराइनले नेपाललाई ५-० गोलले हरायो

20240322_083700-1711075960.jpg

९ चैत, हेटौंडा । फिफा विश्वकप-२०२६ छनोटको दोस्रो चरणमा नेपाल बहराइनसँग ५-० गोललेले पराजित भएको छ ।  बिहीबार राति बहराइनको बहराइन राष्ट्रिय रंगशालामा भएको खेलमा बहराइनको जितमा माहदी अल हुमाइदान, सायद बाकर, अली मादान इब्राहिम अल खतल र इस्माइल अब्दुल्लातिफले एक/एक गोल गरे । खेलको दोस्रो मिनेटमा अल हुमाइदानले पहिलो, नवौँ मिनेटमा सायद बाकरले...

दिल्लीका मूख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ

Screenshot_20240322_08215-1711075169.jpg

९ चैत, हेटौंडा । भारतको दिल्लीका मूख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन् । प्रवर्तन निदेशालयले बिहीबार राती उनलाई पक्राउ गरेको हो । मदिरा नीति मुद्दासँग जोडिएको मनी लान्ड्रिंग अनुसन्धानमा पक्राउ गरेको छ। केजरीवाल आपराधिक मुद्दामा पक्राउ पर्ने भारतका पहिलो मुख्यमन्त्री भएका छन् । दिल्ली उच्च अदालतले आम आदमी पार्टी (आप) को...

पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

Screenshot_20230619_06472-1711074347.jpg

९ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको झारखण्ड आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । शुक्रबार दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

थप समाचार