Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

सुन प्रकरणमा प्लाटिनम कलेजका अध्यक्ष गुरुङ पक्राउ

Screenshot_20230626_21040-1708936984.jpg

१४ फागुन, काठमाडौं । त्रिभुवन विमानस्थलबाट तस्करी भएको १४ किलो सुन प्रकरणमा प्लाटिनम कलेजका अध्यक्ष जीवनकुमार गुरुङ पक्राउ परेका छन् । उनलाई प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले सामाखुसीबाट पक्राउ गरेको हो । सिआइबी प्रवक्ता होविन्द्र बोगटीका अनुसार उनलाई विमानस्थल भन्सारमा बुझाउने तयारी भएको छ । पर्वत फुलबारी- २ घर भएका...

लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोद्वारा पार्टी परित्याग

rajendra-mahato-main-1702-1708936683.jpg

१४ फागुन, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्याग गरेका छन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले पार्टी परित्यागको घोषणा गरेका हुन् ।  उनले औपचारिक रूपमा ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक अभियानको घोषणा गरेका छन् । उनले वैकल्पिक शक्ति निर्माणमा लागेको भन्दै...

प्रधानन्यायाधीश श्रेष्ठद्वारा दुई न्यायाधीश बर्खास्त

nyay-parishad-1708912496.jpg

१४ फागुन, काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले दुई न्यायाधीशलाई बर्खास्त गरेका छन् । न्याय परिषद्को सिफारिसमा प्रधानन्यायाधीश श्रेष्ठले दुई न्यायाधीशलाई बर्खास्त गरेका हुन् । उनले उच्च अदालतका न्यायाधीश नवराज थपलिया र जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलालाई बर्खास्त गरेका छन् । उनीहरुले न्यायाधीशको आचारण...

मनहरीमा ५ दलले निर्माण व्यवसायीको अपमान गरे: संघ

Nirman-sangh1708866449-1708912156.jpg

१४ फागुन, हेटौँडा । निर्माण व्यवसायी संघ मकवानपुरले मनहरी गाउँपालिकामा ५ राजनीतिक दलहरुले निर्माण व्यवसायी संघलाई अपमान गरेको बताएको छ । जिल्लामा रहेका निर्माण व्यवसायीहरुको छाता संगठनले मनहरीमा रहेका ५ राजनीतिक दलले निर्माण व्यवसायीलाई होच्याएर ‘ठेकेदार’ शब्दको प्रयोग गरेको भन्दै आपत्ति जनाएको हो । मनहरी गाउँपालिकामा...

मौसम: देशभर आंशिकदेखि साधारणतया बदली रहने

Screenshot_20230323_08415-1708911771.jpg

१४ फागुन, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। मधेश प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।  सोमबार दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा छिटपुट देखि हल्का...

बकैयाका किसानलाई मौरीका घार सहयोग

df-1708911539.jpg

१४ फागुन, बकैया । कृषि क्षेत्रको विकासलाई प्रागथमिकता दिँदै आएको मकवानपुरको बकैया गाउँपालिकाले पालिकालाई मौरीपालन पकेट क्षेत्रको रुपमा विकास गर्ने तयारी थालेको छ । पालिकाले अध्ययनपछि मौरीपालनको सम्भावना रहेको क्षेत्रका किसानलाई मौरीको घार वितरण गरेको छ ।  बकैया गाउँपालिकाले वडा नं. ११ स्थित आहालेमा आइतबार आयोजित कार्यक्रममा...

पाँच दलको मनहरी घटनाको कांग्रेस मकवानपुरद्वारा खण्डन

FB_IMG_1708868734016-1708868857.jpg

१३ फागुन, हेटौंडा। नेपाली कांग्रेस बागमती प्रदेश सभापति तथा प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँको नाम र तस्विर जोडेर नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, रास्वपा र नेकपा एस सहित ५ दलले गरेको विरोध प्रदर्शनको नेपाली कांग्रेस मकवानपुरले खण्डन गर्दै ध्यानाकर्षण गरेको छ।  नेपाली कांग्रेस मकवानपुरले एक विज्ञप्ति प्रकाशित गर्दै...

मनहरीमा विरोधसभाः २४ घण्टाभित्र माफी माग्न तरुण दलको चेतावनी

Screenshot_20240225_13464-1708848690.jpg

१३ फागुन, काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँको चरित्र हत्या गर्न खोजेको भन्दै नेपाल तरुण दल मनहरी गाउँपालिकाले विरोध सभा गरेको छ ।  तरुण दल मनहरी गाउँपालिकाले आइतबार गाउँपालिका अगाडि विरोध सभा गरेको हो । विरोधसभामा कांग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश वर्तौलाले समृद्ध मनहरी...

एम्बुलेन्सबाट गाँजा बरामद

Gaja-in-Ambulance-1708843082.jpg

१३ फागुन, काठमाडौं । सुनसरीको बराहक्षेत्रमा एक एम्बुलेन्सबाट गाँजा बरामद भएको छ ।  बराहक्षेत्र नगरपालिका–१ चतराबाट सूर्यकुण्ड जाने भित्री सडकखण्डमा शंकास्पद अवस्थामा रोकी राखेको को १ च २९३७ नम्बरको एम्बुलेन्सभित्र गाँजा भेटिएको सुरक्षा बेस चतराले जनाएको हो । एम्बुलेन्सभित्र ९ वटा पोकामा रहेको २ सय ७३ किलो गाँजा बरामद गरिएको र...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

थप समाचार