Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मौसम मुख्यतया सफा रहने

Screenshot_20230324_10360-1709082087.jpg

१६ फागुन, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। बुधबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको...

संस्थापकमा श्रेष्ठ कायम गर्न फोनिजको माग

FONIJ-Makwanpur-IMP-(2)-(-1709080431.jpg

१६ फागुन, हेटौंडा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले नेपाल पत्रकार महासंघलाई आफ्नो गलत इतिहास सच्याउन ७ दिने अल्टिमेटमसहितको स्मरण पत्र बुझाएको छ ।  नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ रहेकाले भन्दै फोनिजले ईतिहास सच्याउन माग गर्दै मकवानपुरमा पनि फोनिजको संघीय अभियान अन्तरगत स्मरणपत्र...

आजबाट कुलेखानी - फर्पिङ सडकखण्डमा गाडी चल्न पाउने

Screenshot_20240101_05393-1709076710.jpg

१६ फागुन, हेटौंडा। मर्मतका लागि विगत २ महिनाबाट बन्द गरिएको मकवानपुर हुँदै काठमाडौं जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कुलेखानी–फाखेल–हुमाने–फर्पिङ्ग सडक खण्ड आज (बुधबार) बाट संचालनमा आउने भएको छ।  कुलेखानी–फाखेल–हुमाने–फर्पिङ्ग सडकखण्डको मकवानपुर र काठमाडौं दुवैतर्फ स्तरोन्नतिको कार्यका लागि पुस १६ गतेदेखि दुई...

हेटौंडा ६ चौघडामा १० दिने सिप मुलक तालिम

FB_IMG_1709045012492-1709045281.jpg

१५ फागुन, हेटौडा । हेटौंडा ६ चौघडामा सीपमुलक तालिम सुरु भएको छ। चौघडा सामुदायिक सिकाई केन्द्रको आयोजना र हेटौडा उपमहानगरपालिका शिक्षा विकास महाशाखाको सहयोगमा मंगलवारदेखि चौघडामा १० दिने हाते ब्याग, रुमाल र कि–रिङ बनाउने तालिम शुरु भएको हो।स्थानीय क्षेत्रका महिलाहरुलाई सीप सिकाई आत्मनिर्भर बनाउने उद्धेश्यका साथ तालिमको आयोजना...

नामिबियासंग नेपाल पराजित

20240227_163513-1709031109.jpg

१५ फागुन, काठमाडौं । त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजअन्तर्गत नामिबियासंग नेपाल पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल २० रनले पराजित भएको हो। टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २०६ रन बनाएको थियो। उसका लागि जन निकोल लोफ्टाइ-एटनको कीर्तिमानी शतक प्रहार गरे।...

नेपाली बजारमा सुनको मूल्य स्थिर

Gold1-1709020783.jpg

१५ फागुन, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर छ । छापावाल सुन तोलाको एक लाख १८ हजार ३०० रुपैयाँ र तेजाबी सुन तोलाको एक लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेर एक हजार ३८० रुपैयाँमा कारोबार भइरहेको छ ।...

प्रभु बैंकका डेपुटी सीईओ र पूर्वसीईओसहित १० जना पक्राउ

Arrested-1709020400.jpg

१५ फागुन, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रभु बैंकका डेपुटी सीईओ र पूर्वसीईओसहित १० जना पक्राउ परेका छन् ।  बैंकका डेपुटी सिईओ मनोज न्यौपाने र पूर्वसीईओ तुल्सीराम गौतमसहित १० जनालाई सीआईबीले पक्राउ गरेको हो । बैंकिङ कसुरमा काठमाडौंबाट पक्राउ गरी अनुसन्धान थालेको ब्युरोकी प्रमुख तथा एआईजी किरण...

नेपाल र नामिबियाबीच प्रतिस्पर्धा हुँदै

20240227_070505-1708996904.jpg

१५ फागुन, काठमाडौं । नेपाल, नामिबिया र नेदरल्याण्डस सम्मिलित त्रिदेशीय टी-२० सिरिज आजदेखि शुरु हुँदैछ ।  आज नेपाल र नामिबियाबीच प्रतिस्पर्धा हुँदैछ । खेल काठमाडौँको कीर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा बिहान साढे ११ बजे शुरु हुनेछ । नेपाली टीममा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, ललित राजबंशी, करण...

क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता बास्तोलालाई जेल सजाय

dharmendra-bastola-4-1708996436.jpg

१५ फागुन, दाङ । क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता धर्मेन्द्र बास्तोलालाई जेल सजाय भएको छ ।  दाङ जिल्ला अदालतले सवारी ज्यान मुद्धामा बास्तोलालाई दोषी ठहर गर्दै १ वर्ष कैद सजायको फैसला सुनाएको हो । दाङ जिल्ला अदालतका न्यायाधीश मनोजकुमार श्रीवास्तवको इजलासले बास्तोलालाई दोषी ठहर गर्दै १ वर्ष कैद र २ हजार रुपैयाँ जरिवानाको फैसला...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

थप समाचार