Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

प्रभु बैंकका डेपुटी सीईओ र पूर्वसीईओसहित १० जना पक्राउ

Arrested-1709020400.jpg

१५ फागुन, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रभु बैंकका डेपुटी सीईओ र पूर्वसीईओसहित १० जना पक्राउ परेका छन् ।  बैंकका डेपुटी सिईओ मनोज न्यौपाने र पूर्वसीईओ तुल्सीराम गौतमसहित १० जनालाई सीआईबीले पक्राउ गरेको हो । बैंकिङ कसुरमा काठमाडौंबाट पक्राउ गरी अनुसन्धान थालेको ब्युरोकी प्रमुख तथा एआईजी किरण...

नेपाल र नामिबियाबीच प्रतिस्पर्धा हुँदै

20240227_070505-1708996904.jpg

१५ फागुन, काठमाडौं । नेपाल, नामिबिया र नेदरल्याण्डस सम्मिलित त्रिदेशीय टी-२० सिरिज आजदेखि शुरु हुँदैछ ।  आज नेपाल र नामिबियाबीच प्रतिस्पर्धा हुँदैछ । खेल काठमाडौँको कीर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा बिहान साढे ११ बजे शुरु हुनेछ । नेपाली टीममा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, ललित राजबंशी, करण...

क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता बास्तोलालाई जेल सजाय

dharmendra-bastola-4-1708996436.jpg

१५ फागुन, दाङ । क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता धर्मेन्द्र बास्तोलालाई जेल सजाय भएको छ ।  दाङ जिल्ला अदालतले सवारी ज्यान मुद्धामा बास्तोलालाई दोषी ठहर गर्दै १ वर्ष कैद सजायको फैसला सुनाएको हो । दाङ जिल्ला अदालतका न्यायाधीश मनोजकुमार श्रीवास्तवको इजलासले बास्तोलालाई दोषी ठहर गर्दै १ वर्ष कैद र २ हजार रुपैयाँ जरिवानाको फैसला...

मौसम मुख्यतया सफा रहने

Screenshot_20230324_10360-1708995682.jpg

१५ फागुन, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। मंगलबार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत  देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी...

हाँडीखोलामा कोल्ड स्टोर बन्ने, गाउँपालिका अध्यक्षले गरे शिलान्यास

zzz-1708994761.jpg

१५ फागुन, मनहरी । मकवानपुरको मनहरी गाउँपालिकाले हाँडीखोलामा कोल्ड स्टोर निर्माण सुरु गरेको छ । उत्पादित तरकारी भण्डारण गरी उचित समयमा बिक्री गर्न सकिने गरि मनहरी गाउँपालिकाले करिब सवा ६ करोडभन्दा बढी लगानीमा ३ नम्बर वडामा निर्माण हुन लागेको कोल्ड स्टोरको सोमबार शिलान्यास गरिएको छ ।  कोल्ड स्टोरको गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेती,...

मनहरी ६ का वडाध्यक्ष माथि हातपात, एकजना पक्राउ

images(4)-1708959582.jpg

१४ फागुन, हेटौंडा। मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–६ का वडा अध्यक्ष युवराज थपलियामाथि  हातपात भएको छ। यद्यपी हातपात गर्ने एक जना पक्राउ परेका छन् । सोमबार साँझ आफ्नै बारीमा काम गरिरहेको वडाध्यक्ष थपलियालाई एक  युवकले हातपात गरेका थिए। प्रहरी घटनामा संलग्न भएको आरोपमा सोही वडाका  ३२ वर्षीय मान बहादुर वाईबालाई पक्राउ गरिएको...

रानी वनको सभाहलमा फेकोफन मकवानपुरको तालिम

FB_IMG_1708958545722-1708958947.jpg

१४ फागुन, हेटौडा । हेटौडा–६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहमा दिगो वन ब्यवस्थापन, विधान तथा कार्ययोजना तयारी सम्बन्धि ४ दिने तालिम शुरुवात भएको छ ।सामुदायिक वन उपभोक्ता महासंघ(फेकोफन) मकवानपुरको आयोजना तालिम सुरु गरिएको हो । सामुदायिक वन समूहले विधान तथा कार्ययोजना बनाउदा गर्नु पर्ने कामहरुको बारेमा जानकारी गराउने...

मंगलवार सार्वजनिक बिदा

1706827826993-1708956500.jpg

१४ फागुन, हेटौंडा।  मंगलबार मकवानपुरको बकैया गाउँपालिकामा सार्वजनिक विदा दिइएको छ । गाउँपालिकाले फागुन १५ गते भोली माझी समुदायको लदी पर्वको अवसरमा पालिकाभर सार्वजनिक बिदा दिएको हो। फागुन १४ गते बसेको अध्यक्ष स्तरको बैठकले भोलि फागुन १५ गते माझीहरूको मुख्य पर्व लदीको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको थियो । उक्त जानकारी...

स्थानीय तह वित्तिय सुशासन मुल्याङ्कनमा मनहरी जिल्लाकै पहिलो

manahari-gaupalika-1708954299.jpg

१४ फागुन,हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिका  स्थानीय तह वित्तिय सुशासन मुल्याङ्कन (एफआरए)मा जिल्लामै पहिलो हुन सफल भएको छ । नेपाल सरकार संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालायले जिल्ला समन्वय समितिको सहयोगमा गर्ने मुल्याङ्कन अन्र्तगत वित्तीय सुशासनमा मनहरी पहिलो बन्न सफल भएको हो । मनहरीले  ७३ दशमलव ५ अंक प्राप्त गरेको छ । यस...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भीमफेदी कारागारका १२२ कैदीबन्दी अझै फरार
hp-download-1jpgdiwwjm0f5-1788956927.jpg

२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

थप समाचार