Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

सफल आई क्लिनिकको निःशुल्क आँखा परीक्षण

428409537_279863871805638-1709132989.jpg

 १६ फागुन, हेटौंडा।  हेटौंडा वडा नम्बर ७ को कार्यालयको समन्वय तथा हेटौंडा ४ मा रहेको सफल आई क्लिनिकको आयोजनामा बुधबार हेटौंडा ७ मा  निःशुल्क आँखा परीक्षण शिविर भएको हो  ।  हेटौंडा ७ मा रहेको नवोदय जेष्ठ नागरीक वार्ड मन्चको भवनमा भएको निःशुल्क आँखा परीक्षण शिविरमा शिविरमा १९२  जनाले आँखाको परीक्षण गराएका छन् ।विभिन्न...

मुख्यमन्त्री जम्मकटेलद्वारा वडा प्रहरी कार्यालय हेटौंडाको भवन उद्घाटन

Screenshot_20240228_14152-1709109233.jpg

१६ फागुन,हेटौंडा । २०७८ बैशाख २७ गते शिलान्यास भएको हेटौंडा-४ हुप्रचौरमा वडा प्रहरी कार्यालयको नवनिर्मित भवनको उद्‍घाटन गरिएको छ। बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जम्म्कटेलले बुधबार बिहान ५ तले भवनको उद्‍घाटन गरेका हुन्।  २०७८ बैशाख २७ गते हेटौंडा उपमहानगरपालिकाका तत्कालीन नगर प्रमुख हरिबहादुर महत र बागमती प्रदेश प्रहरी...

नेदरल्याण्डसद्वारा नेपाललाई १८५ रनको लक्ष्य

Can-1709106993.jpg

१६ फागुन,काठमाडौँ । त्रिकोणात्मक टी-२० सिरिजको दोस्रो खेलमा नेदरल्याण्डसले नेपाललाई १८५ रनको लक्ष्य दिएको छ । काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्याण्डसले २० ओभरमा ४ विकेट गुमाएर १८४ रन बनाएको हो । नेदरल्याण्डसका लागि माइकल लेभिटले ५४ रन बनाएका थिए । सिब्राण्ड एंगेलब्रेचटले...

सुनचाँदीको मूल्य घट्यो

Gold1-1709105489.jpg

१६ फागुन,काठमाडौँ । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला एक सय र चाँदी ५ रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । बुधबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको...

माओवादीले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने

Moist-1709105187.jpg

१६ फागुन, काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने भएको छ । बुधबार बसेको स्थायी कमिटी बैठकले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी हो । फागुन अन्तिम साता हुने राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा उम्मेदवारी दिने निर्णय भएको उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिए । बैठकमा अधिकांश स्थायी कमिटी सदस्यहरुले...

कैलाशमा ‘वडा वडामा न्यायिक समिति’ कार्यक्रम

Kailash-Photo1-1709099353.jpg

१६ फागुन, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाले ‘वडा वडामा न्यायिक समिति’ कार्यक्रम संचालन गरिरहेको छ । गाउँपालिकाले वडा तहसम्म न्यायमा पहुँच अभिबृद्धिका लागि वडा वडामा न्यायिक समिति कार्यक्रम संचालन गरिरहेको हो । पालिकाले बार्षिक कार्यक्रम अन्तरगत फागुन ११ गतेदेखि २१ गतेसम्म पालिकाका सबै वडामा पुगेर कार्यक्रम गर्ने भएको छ ।...

मकवानपुरमा बिजुलीको पोलले थिचेर वडासदस्यको निधन

For-representation-only-1709088898.jpg

१६ फागुन, हेटौंडा। मकवानपुरमा बिजुलीको पोलले थिचेर एक जना जनप्रतिनिधिले ज्यान गुमाएका छन्। मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ७ का वडा सदस्य रामकुमार तितुङको बिजुली बिस्तारका लागि गाडिएको पोल  लडेर थिच्दा निधन भएको हो। तितुङलाई मंगलबार दिउँसो  बिजुलीको पोल लडेर थिचेको थियो। उनको टाउको चोट लागेका र गम्भीर अवस्थामा उद्धार गरी...

माओवादी स्थायी कमिटी बैठक आज पनि जारी

maobadi-1709088595.png

१६ फागुन, काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज पनि जारी रहने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको हो । बैठकमा नेताहरूको कार्यविभाजनलाई अन्तिम रूप दिने  र आगामी जागरण अभियानबारे छलफल हुने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।  मंगलबारको बैठकमा कांग्रेस महासमिति बैठकले गरेको...

नेपाल वाफको फाइनलमा प्रवेश

20240228_065510-1709082675.jpg

१६ फागुन, हेटौंडा । नेपाल पश्चिम एसियन फुटबल फेडेरेसन महिला च्याम्पियनसिप (वाफ) को फाइनलमा प्रवेश गरेको छ । मंगलबार साउदी अरेबियाको प्रिन्स अब्दुल्लाह अल फैसल रङ्गशालामा भएको खेलमा लेबनानविरुद्ध २-१ गोलले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो । नेपालका लागि सावित्रा भण्डारी र प्रीति राईले गोल गरेका थिए । त्यसअघि नेपालकै पूजा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

थप समाचार