Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नेपाली बजारमा सुनको मूल्य बढ्यो

Gold1-1709277618.jpg

१८ फागुन, हेटौंडा । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला ६०० रुपैयाँ बढेको हो ।  छापावाल सुन प्रतितोला एक लाख १९ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी प्रतितोला १५ रुपैयाँ बढेर एक हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ ।...

इन्धनको मूल्य यथावत्

Petrol-Pump-1709259192.jpg

१८ फागुन, हेटौंडा।. नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले २९ फेब्रुअरीमा पठाएको नयाँ मूल्यअनुसार डिजेल प्रतिलिटर तीन रुपियाँ ८५ पैसा र  पेट्रोलको प्रतिलिटर २१  पैसा बढेर आएको निगमले जनाएको छ ।  अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटबढ भइरहेको र पेट्रोल र डिजेलको मूल्य बढेर...

नेपाल पराजित, वाफ महिला च्याम्पियनसिपको उपाधि जोर्डनलाई

nepal-vs-jordan-2024-Mar-1709258281.jpg

१८ फागुन, हेटौंडा । नेपाललाई हराउँदै वेस्ट एसियन फुटबल महासङ्घ (वाफ) महिला च्याम्पियनसिपको उपाधि जोर्डनले जितेकाे छ । बिहीबार राति भएको खेलमा नेपाललाई पेनाल्टी सुटआउटमा ५-३ गोलले हराउँदै जोर्डनले उपाधि जितेको हो । निर्धारित समयमा २- २ गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटबाट निर्णय लिईएको थियो । खेलको २९ औं मिनेटमा सविता राना मगरले गोल...

आज नेपालले नामिबियासंग प्रतिष्पर्धा गर्दै

20240301_073339-1709257743.jpg

१८ फागुन, काठमाडौं । टियु खेल मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिजमा आज नेपालले नामिबियासंग प्रतिष्पर्धा गर्दैछ । खेल बिहान ११ः३० बजेदेखि शुरु हुने भएको हो । सिरिजको फाइनलमा पुग्न नेपालले आज नामिबियालाई पराजित गर्नैपर्ने छ । नेपालले नामिबियाविरुद्धको खेल २० रनले हारेको थियो भने नेदरल्याण्डसविरुद्धको खेल २ रनले हारेको थियो...

प्रतिनिधिसभा बैठक आज बस्दै

Screenshot_20230428_20180-1709257081.jpg

१८ फागुन, काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा माननीय सदस्यको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ । त्यस्तै, परराष्ट्र एनपी साउदले विमस्टेक बडापत्र प्रस्तुत गर्नेछन् ।  त्यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री निता...

मौसम मुख्यतया सफा रहने

Screenshot_20230324_10360-1709256484.jpg

१८ फागुन, हेटौंडा । हाल नेपालमा पश्चिमी बायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो सुदूरपश्चिम, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदूर...

नेपाली चलचित्र उद्योगका पाँच व्यक्तित्वलाई सम्मान

df-1709253873.jpg

१८ फागुन, काठमाडौं । इन्टरनेशनल नेटवर्क अफ नेपाली फिल्ममेकर्स (आईएनएनएफ) ले बिहीबार आयोजित एक भव्य समारोहमा पाँच दशकभन्दा लामो समयदेखिको उल्लेखनीय योगदानका लागि नेपाली चलचित्र उद्योगका पाँच व्यक्तित्वलाई सम्मान प्रदान गरेको छ ।  नीर शाह, उद्धव पौडेल, भुवन चन्द, मुकुन्दकिशोर भट्टराई र नरेन्द्र खड्काको अतुलनीय समर्पण र असाधारण...

साधारण सभाका बारेमा मुख्यमन्त्री र मन्त्रीसँग छलफल

a-1709253733.jpg

१८ फागुन, हेटौंडा । नेपाल निर्माण व्यवसायी महासंघको आगामी चैतमा हुने २५ औँ साधारण सभाको बारेमा  निर्माण व्यवसायी संघ मकवानपुरले मुख्यमन्त्री शालिकराम जम्कट्टेलसँग भेटघाट तथा छलफल गरेको छ । साधारण सभाको तयारीको बारेमा मुख्यमन्त्री जम्कट्टेलसँग बिहीबार उहाँको निवासमा छलफल गर्दै  साधारण सभाको सफलताका लागि सहयोगका लागि छलफल गरेको हो...

कुटपिटको आरोपमा पक्राउ परेकी वाइबालाई ४ दिनको म्याद थप

Screenshot_20240229_17030-1709205573.jpg

१७ फागुन, काठमाडौं । हास्य कलाकार पवन खतिवडा ‘म्याकुरी’लाई कुटपिट गरेको आरोपमा पक्राउ परेकी शर्मिला वाइबालाई ४ दिनको म्याद थप गरिएको छ । जिल्ला अदालत काठमाडौंले वाइबालाई बुधबारदेखि ४ दिनको लागि हिरासतमा राख्न म्याद थप गरेको हो । पवनकी श्रीमती सुम्निमा खालिङले आफूलाई पवनले श्रीमतीको रूपमा घरमा पनि नराखेको र डिभोर्स पनि नदिएको आरोप...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

थप समाचार