Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

प्रधानन्यायाधीश श्रेष्ठद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश

Screenshot_20240221_19201-1708522689.jpg

९ फागुन, काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश गरेका छन् । बुधवार प्रधानन्यायाधीश श्रेष्ठले राष्ट्रपतिसमक्ष सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।  न्याय परिषद्का अध्यक्ष समेत रहेका श्रेष्ठले नेपालको संविधानको...

सरकारसँग ४० बुँदे माग राख्दै राप्रपाद्वारा आन्दोलनको शुरूवात

428621417_102286841595433-1708512876.jpg

९ फागुन, काठमाडौं । राप्रपाले सरकारसँग ४० बुँदे माग राख्दै आन्दोलनको शुरूवात गरेको छ । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष ४० बुँदे मागसहितको ज्ञापनपत्र बुझाएर आन्दोलन शुरूवात गरेको हो ।  सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पुगेर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री प्रचण्डलाई ४० बुँदे ज्ञापनपत्र...

लिग-२ सिरिज: नेपाल नामिबियासंग पराजित

20240221_072123-1708512358.jpg

९ फागुन, काठमाडौं । विश्वकप लिग-२ अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाल नामिबियासँग २ विकेटले पराजित भएको छ। त्रिकोणात्मक सिरिजअन्तर्गत पहिलो खेलमा पनि नेपाल नामिबियासँग पराजित भएको थियो। तीन खेलमा २ जित निकालेको नामिबिया अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ। जारी सिरिजको नामिबियासँगको अन्तिम तथा दोस्रो खेलमा नेपालले कमजोर ब्याटिङ...

मकवानपुरगढीमा अटो दुर्घटना, घिमिरेको मृत्यु

IMG-20240221-WA0000-1708494629.jpg

९ फागुन, हेटौंडा। मकवानपुरको मकवानपुरगढीमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बुधबार बिहान मकवानपुर गढी ४  ज्वालादेवी स्थित भित्री सडक खण्डमा धादिङबजार बाट  ज्वालादेबि तर्फ आउदै गरेको ना २ ह ५२६८ नम्बरको अटो दुर्घटना हुँदा अटो चालकको मृत्यु भएको हो।मृत्यु हुनेमा सोही स्थान बस्ने अन्दाजी ३५/३६ को सुमन भन्ने देबि बहादुर...

लिग-२ सिरिज अन्तर्गत आज नेपाल र नामिबिया भिड्ने

20240221_072123-1708479428.jpg

९ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ (२०२३-२०२७) सिरिज अन्तर्गत आज नेपालले नामिबियासँग खेल्दैछ । घरेलु मैदान कीर्तिपुरमा भएको पहिलो खेलमा नामिबियासँग ४ विकेटले पराजित भएको नेपाल आज बदला लिने तयारीमा छ । खेल आज बिहान ९ बजेर १५ मिनेटमा कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शुरु हुँदैछ। सन् २०२७ मा हुने क्रिकेट विश्वकपमा छनौटको...

कांग्रेस महासमिति बैठकमा प्रतिवेदनमाथि छलफल शुरु

Nepali-Congress-Maha-sami-1708479024.jpg

९ फागुन, हेटौंडा । नेपाली कांग्रेसको महासमिति बैठक आज पनि जारी छ । बैठकमा आजबाट यसअघि पेश भएका प्रतिवेदनमाथि छलफल शुरु हुनेछ । बैठकमा मंगलबार उपसभापति पूर्णबहादुर खड्काले पेश गरेको नीति, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सांगठनिक र समसामयिक राजनीतिक प्रतिवेदन, पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक...

थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना

Screenshot_20230619_06472-1708478210.jpg

९ फागुन, हेटौंडा । हाल नेपालमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।गण्डकी प्रदेश र कर्णाली प्रदेशको थोरै स्थानहरुमा हल्का वर्षा भैरहेको अवस्था छ । बुधबार दिउँसो देशभर आंशिक देखि साधारणतया...

लघुवित्त पीडितहरू आन्दोलनका लागि काठमाडौँ आइपुगे

Screenshot_20240220_19374-1708437188.jpg

८ फागुन, काठमाडौं ।  देशभरका लघुवित्त पीडितहरू पैदल यात्रा गरेर काठमाडौँ आइपुगेका छन् ।  बुधबारबाट काठमाडौँमा आन्दोलन गर्न देशभरका लघुवित्त पीडितहरू काठमाडौँ आइपुगेका हुन् । विपन्नताको फाइदा उठाई चर्को ब्याज लिएर लघुवित्तीय संस्थाहरुले ज्यादती गरेकाले आन्दोलन गर्नुपरेको काठमाडौं आइपुगेका पीडितहरूको भनाई छ । लघुवित्तीय...

रथीमा पदोन्नति भएका थापालाई दर्ज्यानी चिह्न प्रदान

Screenshot_20240220_19094-1708435512.jpg

८ फागुन, काठमाडौं ।  रथी दर्जामा पदोन्नति भएका उपरथी निर्मल कुमार थापालाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । प्रधान सेनापति प्रभुराम शर्माले थापालाई मंगलबार दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । पदोन्नतिसँगै रथी थापा श्री बलाध्यक्ष विभागमा नियुक्त भएका छन् । उनी नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८० माघ २५ गतेको निर्णय अनुसार पदोन्नति...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

थप समाचार