Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

त्रिभुवन विमास्थलबाट सुनसहित एक पक्राउ

Arrested-1708414720.jpg

८ फागुन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक ३५ वर्षीय शरिफ अहमद अब्दुल गफुर रहेका छन् । फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका उनलाई प्रहरीले सुनसहित सोमबार राति पक्राउ परेका थियो । उनको साथबाट प्रहरीले ८५५ ग्राम अर्धठोस सुन बरामद गरेको छ...

मंगलबार सुनचाँदीको मूल्य स्थिर

2277822-1708414234.jpg

८ फागुन, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य स्थिर छ । छापावाल सुुन प्रतितोला एक लाख १८ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  चाँदी पनि स्थिर रहँदै प्रतितोला एक हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।...

एसईईका विद्यार्थीलाई विद्यालयबाटै खानाको व्यवस्था

IMG-20240220-WA0016-1708412732.jpg

८ फागुन, हेटौंडा । मकवानपुरको एक विद्यालयले एसईईको तयारी गरिरहेका कक्षा १० का विद्यार्थीलाई खानाको व्यवस्था गरी अध्यापन गरिरहेको छ । कैलाश गाउँपालिका-१० मर्याङकोटस्थित रत्न ज्योति माविले एसईईको तयारी गरिरहेका विद्यार्थीहरुलाई खानाको व्यवस्था गरी अध्यापन गरिरहेको हो ।  विद्यालयबाट २ घण्टासम्मको दुरीबाट विद्यार्थीहरु एसईई तयारी...

दोलखा केन्द्रबिन्दु बनाएर ४.१ को भूकम्प

images-1708399099.jpg

८ फागुन, चरिकोट। मंगलबार बिहान दोलखा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । मंगलबार बिहान ४ बजेर ५८ मिनेट जादा दोलखा आसपास केन्द्र बनाएर  ४ दशमलव १ म्यानिच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ। भूकम्प दोलखा हाट डाँडा केन्द्रबिन्दु बनाएर गएको जनाइएको छ ।...

एमाले केन्द्रीय कमिटी बैठक आजदेखि

Screenshot_20230511_08573-1708392790.jpg

८ फागुन, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि शुरु हुने भएको छ । पार्टीको सातौँ केन्द्रीय कमिटी बैठक आजदेखि १० गतेसम्म ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्नेछ । बैठक आज बिहान ११ बजे बस्ने छ । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे सम्बोधन गर्नेछन् । साथै बैठकमा समग्र...

कांग्रेसको महासमिति बैठक आज पनि जारी

Nepali-Congress-Maha-sami-1708392563.jpg

८ फागुन, हेटौंडा । नेपाली कांग्रेसको महासमिति बैठक आज पनि जारी छ । ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा आज विभिन्न प्रतिवेदन पेश गरिने भएको छ । बिहान ९ बजेदेखि शुरु हुने बन्द सत्रमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले साङ्गठनिक, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक र अर्थमन्त्रीसमेत रहेका डा. प्रकाशशरण...

मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने

Screenshot_20230323_08415-1708392295.jpg

८ फागुन, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहेको छ। तराइका थोरै स्थानमा हल्का हुस्सु लागिरहेको छ। मंगलबार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको...

रोटरीको आँखा सिविरमा ७०९ जनाको आँखा परीक्षण

Capture-1708390113.JPG

८ फागुन, हेटौंडा । रोटरी क्लव मकवानपुर र हेटौंडा सामुदायिक आँखा अस्पतालको संयुक्त आयोजनामा सोमबार भएको निःशुल्क आँखा शिविरमा ७०९ जनाले आँखा परीक्षण गराएका छन् । हेटौंडा उपमहानगरपालिका १३ स्थित फेमकोल एकेडेमीमा भएको शिविरमा ७०९ जनाले आँखा परीक्षण गराएका हुन् । उक्त परीक्षणका क्रममा ५१ जनामा मोतियाविन्दु देखिएके विद्यालयका...

नेवि संघ वन विज्ञान इकाई हेटौंडाको दिप प्रज्वलन

IMG-20240220-WA0006-1708387607.jpg

८ फागुन, हेटौंडा–। नेपाल विद्यार्थी संघ कृषि तथा वन विज्ञान विश्वविद्यालय वन विज्ञान संकाय हेटौंडा ईकाइ समितिले ७४ औं प्रजातन्त्र दिवसको अवसरमा  दीप प्रज्वलन गरेको छ । प्रजातन्त्र प्राप्त गर्न योगदान गर्नेहरुको सम्झना एवम् आम नागरिकको अधिकार र स्वतन्त्रताका पक्षमा प्रजातन्त्र प्राप्त भएको दिनको स्मरणमा नेपाल विद्यार्थी संघले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

थप समाचार