८ फागुन, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहेको छ। तराइका थोरै स्थानमा हल्का हुस्सु लागिरहेको छ। मंगलबार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको...
८ फागुन, हेटौंडा । रोटरी क्लव मकवानपुर र हेटौंडा सामुदायिक आँखा अस्पतालको संयुक्त आयोजनामा सोमबार भएको निःशुल्क आँखा शिविरमा ७०९ जनाले आँखा परीक्षण गराएका छन् । हेटौंडा उपमहानगरपालिका १३ स्थित फेमकोल एकेडेमीमा भएको शिविरमा ७०९ जनाले आँखा परीक्षण गराएका हुन् । उक्त परीक्षणका क्रममा ५१ जनामा मोतियाविन्दु देखिएके विद्यालयका...
८ फागुन, हेटौंडा–। नेपाल विद्यार्थी संघ कृषि तथा वन विज्ञान विश्वविद्यालय वन विज्ञान संकाय हेटौंडा ईकाइ समितिले ७४ औं प्रजातन्त्र दिवसको अवसरमा दीप प्रज्वलन गरेको छ । प्रजातन्त्र प्राप्त गर्न योगदान गर्नेहरुको सम्झना एवम् आम नागरिकको अधिकार र स्वतन्त्रताका पक्षमा प्रजातन्त्र प्राप्त भएको दिनको स्मरणमा नेपाल विद्यार्थी संघले...
७ फागुन, हेटौंडा। हेटौंडा वडा नम्बर ७ को कार्यालयको समन्वय तथा हेटौंडा ४ मा रहेको सफल आई क्लिनिकको आयोजनामा सोमबार हेटौंडा ७ मा निःशुल्क आँखा परीक्षण शिविर भएको छ । हेटौंडा ७ नियुरेनी चिसापानीमा रहेको पशुपति मन्दिर परिसरमा भएको निःशुल्क आँखा परीक्षण शिविरमा शिविरमा २१० जनाले आँखाको परीक्षण गराएका छन् । विभिन्न संघसस्थाहरुसँगको...
७ फागुन, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा सुन तोलामा ४ सय रुपैयाँले बढेको हो । छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य भने घटेर तोलाको १३ सय १० रुपैयाँ छ ।...
७ फागुन, तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका-१ गिरौनचोरमा जन्ती बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिपमा सवार यात्रुहरुमध्ये ७२ वर्षीय आसपुर गुरुङ र १७ वर्षीय तुलसी गुरुङ रहेका छन् । आसपुरको घटनास्थलमा र तुलसीको नयाँ मेडिकल कलेज चितवन भरतपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।...
७ फागुन, हेटौंडा । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाएका छन् । जनमत पार्टी सरकारबाट बाहिरिएर सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि आइतबार विश्वासको मत लिएका हुन् । प्रदेशसभामा कुल १०७ जना सदस्य कायम रहेकोमा १०४ जना उपस्थित हुँदा ६९ जनाले उनको पक्षमा र ३५ जनाले उनको विपक्षमा मतदान गरेका हुन्। यसअघि विश्वासको मत...
७ फागुन, हेटौंडा । नेपालमा आज प्रजातन्त्र दिवस बिभिन्न कार्यक्रम गरी मनाइँदै छ । विक्रम सम्वत २००७ सालको क्रान्ति सफल भएर १०४ वर्ष लामो निरंकुश राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ । राज्यशक्तिको स्रोत जनता मात्र हुन् र मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ भन्ने...
७ फागुन, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालीले सात दशकभन्दा लामो संघर्षबाट प्राप्त गरेको महत्वपूर्ण उपलब्धि भएको बताएका हुन् । राष्ट्रिय प्रजातन्त्र दिवस २०८० को अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले २००७ सालको क्रान्ति सफल भएर निरंकुशताविरूद्धको बलिदानीपूर्ण सङ्घर्षको परिणाम...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...
२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...
२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...



-1708323760.jpg)










-1788745767.jpg)



-1788140988.jpg)






