Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

सुनको मूल्य घट्यो

gold1616689900-1777012225.jpg

११ बैशाख, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। सुन प्रतितोला दुई हजार २०० र चाँदी ७५ ले घटेको हो।   आज छापावाल सुन प्रतितोला दुई लाख ९६ हजार ५०० रूपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी प्रतितोला चार हजार ९४५ रूपैयाँमा कारोबार भइरहेको छ ।...

राक्सिराङमा नुहाउने क्रममा डुबेर एकको मृत्यु

IMG_0937-1777003440.png

११ बैशाख,हेटौंडा । मकवानपुरको राक्सिराङमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।  विहिबार सोही वडाको जलकुना खोलामा जमेको पानीमा नुहाउने क्रममा डुबेर राक्सिराङ गाउँपालिका–८ पाङथलीका अन्दाजी ६५ वर्षीय हरीबहादुर ब्लोनको डुबेर मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।  मृतकको शव पोष्टमार्टका लागि हेटौँडा अस्पतालमा राखिएको प्रहरीले...

लोकतन्त्र दिवस आज देशभर मनाइँदै

loktantra-diwas-1776993879.jpg

११ बैशाख, हेटौंडा । बीसौँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । २०६३ साल वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनर्स्थापना गरे ।  जनताको विजय भएको खुसियालीमा २०६४ सालदेखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो ।...

संघीय संसद्को अधिवेशन नबसी स्थगित

House-of-Representatives-1776993556.jpg

११ बैशाख, हेटौंडा । वैशाख १७ गतेका लागि बोलाइएको सङ्घीय संसद्को अधिवेशन नबसी स्थगित भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बैशाख ९ गते आह्वान गरेको सङ्घीय संसद्को अधिवेशन बैशाख १० गते नै स्थगित गर्ने निर्णय गरेका हुन्।  सरकारले राष्ट्रपति कार्यालयलाई आह्वान गरिएको अधिवेशन विशेष...

कांग्रेस संसदीय दलको नेताका लागि आज निर्वाचन

1644884473_congress-samsa-1776993182.png

११ बैशाख, हेटौंडा । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज निर्वाचन हुँदैछ । कांग्रेसले पार्टी सहमहामन्त्री प्रकाश स्नेही रसाइलीको संयोजकत्वमा गठन गरेको निर्वाचन समितिले वैशाख ७ गते सार्वजनिक गरेको ‘निर्वाचन कार्यक्रम’ अनुसार यसअघि बिहीबार मतदाताको नामावली प्रकाशित गरिएको थियो । समितिमा केन्द्रीय सदस्य मुना भुसाल र...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना

1774004021_Rain9-1200x560-1776992952.jpg

११ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेशलगायत बाँकी हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्ने र बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोशी प्रदेशको हिमाली र पहाडी...

मुख्यमन्त्री बानियाँको प्रमुख राजनीतिक सल्लाहकारमा खनाल

IMG-20260423-WA0033-1776947326.jpg

१० बैशाख , हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियांको प्रमुख राजनीतिक सल्लहाकारमा दामोदर खनाल नियुक्त भएका छन् ।  बिहीबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले इन्द्रबहादुर बानियाँका प्रमुख राजनीतिक सल्लाहकारमा मकवानपुरका दामोदर खनाललाई नियुक्त गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा...

सुनको मूल्य घट्यो

Screenshot_20251007_11590-1776930736.jpg

१० बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहीबार सुन तोलामा १८ सय रुपैयाँले घटेको हो ।  सुन तोलाको दुई लाख ९८ हजार ७०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा ११० रुपैयाँले घटेर पाँच हजार २० रूपैयाँमा कारोबार भएको थियो ।...

दुवै सदनको अधिवेशन आह्वान

Screenshot_20260414_06594-1776905324.jpg

१० बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । राष्ट्रपति कार्यालयले बुधबार एक विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अधिवेशन आह्वान गरिएको हो। वैशाख १७ गते बिहीबार दिउँसो २ बजे संघीय संसद् भवन, सिंहदरबारमा प्रतिनिधिसभा र...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

थप समाचार