Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना

water-1773971050.jpg

६ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । जसको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभागमा र बाँकी प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लागेको छ । कोशी र बागमती प्रदेशको पहाडी भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया...

नेपाली बजारमा सुनको मूल्य घट्यो

Screenshot_20251007_11590-1773905195.jpg

५ चैत, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ ।  सुन तोलामा ५ हजार ४ सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य तोलामा १४० रुपैयाँ घटेर प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भइरहेको छ ।...

समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण

फोटो-1773904653.jpg

५ चैत, हेटौंडा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित भएका सांसदलाई प्रमाणपत्र वितरण गरिएको छ । निर्वाचन आयोगमा आयोजित कार्यक्रममा ६ दलबाट समानुपातिक प्रणालीमार्फत निर्वाचित भएका ११० सांसदहरूलाई प्रमाणपत्र वितरण गरिएको हो । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र आयुक्तहरू सगुनशमशेर जबरा र...

संसदमा प्रतिनिधित्व गर्ने दलहरूको बैठक आह्वान

sanghiya-samsad-pic-1773904309.jpg

५ चैत, हेटौंडा । संघीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक आह्वान गरेको छ । संसद्का महासचिव पद्मप्रसाद पाण्डेले बिहीबार दिउँसो २ बजे प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक आह्वान गरिएको जानकारी दिए । सिंहदरबारस्थित संसद् सचिवालयमा रहेको महासचिवको कार्यकक्षमा बस्ने ब‌ठकमा संसद संचालन...

नयाँ सांसदको शपथ चैत १२ गते हुने

Screenshot_20260319_06420-1773881834.jpg

५ चैत, हेटौंडा । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ ग्रहण चैत १२ गते हुने भएको छ। निर्वाचन आयोगले चुनावी प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष बुझाएपछि संसद सचिवालयले चैत १२ गते शपथ ग्रहणको तयारी अगाडि बढाएको हो। संसदको परम्परा र नियम अनुसार जेष्ठ सदस्यले राष्ट्रपतिबाट पद तथा गोपनियताको सपथ लिएपछि बाँकी सदस्यहरुलाई संसद...

आजदेखि चैत्र दशैंको नवरात्र शुरु

1697332254-i95IO-1773881502.jpg

५ चैत, हेटौंडा । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दशैंको नवरात्र शुरु भएको छ ।  चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा घटस्थापना गरी विधिपूर्वक नवदुर्गा देवीको पूजाआराधना गरिँदै छ । चैत्र नवरात्रको घटस्थापनाका लागि आज बिहान ७ः५१ बजेको साइत उत्तम रहेको छ । आज उत्तर फर्केर घटस्थापना गर्नुपर्ने साइत छ । शास्त्रीय...

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार

congresh-nc-1766844226-1773881170.jpg

५ चैत, हेटौंडा । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । पार्टीले चैत्र ६ गते शुक्रबारका लागि बैठक बोलाएको हो ।  बैठक शुक्रबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।  बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा प्रदेश...

मध्यम वर्षाको सम्भावना

water-1773880975.jpg

५ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।देशको हिमाली भूभागमा साधारणतया बादल लागेको छ, कोशी प्रदेशको पहाडी भूभाग र मधेशमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया...

'कार्की आयोग'को प्रतिवेदन सार्वजनिक गर्न माग

ujyalo-nepal-party-271220-1773795362.jpg

४ चैत, हेटौंडा ।  उज्यालो नेपाल पार्टीले भदौ २३ र २४ को जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको छानबिन गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ । पार्टीका प्रवक्ता डा. राजु थापाले बिहीबार (चैत ३) जारी गरेको प्रेस विज्ञप्तिमार्फत गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न नेपाल सरकारसमक्ष माग...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

थप समाचार