Email :- prastakhabar@gmail.com

अन्तराष्ट्रिय

रियोको फुटबल क्लवमा आगलागी हुँदा १० जनाको मृत्यु

Fire-Brazil-FC-1549631545.jpg

२५ माघ । ब्राजिलको राजधानी रियो दि जेनेरियाको एक फुटबल क्लवमा आगलागी हुँदा १० जनाको मृत्यु भएको छ ।  रियोको  फ्लाम्याङ्गो फुटबल क्लबमा आगलागी हूँदा १० जनाको मृत्यु हो । ब्राजिलकै ठूलो मध्येको एक युवा खेलाडीको अभ्यास केन्द्रको रुपमा रहेको क्लबमा आगलागी हुँदा १० जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यम विविसीले जनाएको छ । स्थानीय...

आईएनएफ सन्धीबाट बाहिरिएको रुसको घोषणा

Putin-1549163800.jpg

२० माघ । रुसले आफु शितयूद्धकालिन मध्यवर्ती सीमा परमाणु सेना (आईएनएफ) सन्धिबाट बाहिरिएको घोषणा गरेको छ । रुसी राष्ट्रपति भ्लादीमीर पुटीनले रुसले अब नयाँ क्षेप्यास्त्र निर्माण गर्ने तयारी गरेको दावि गरे । छोटो तथा मध्यम दुरीका क्षेप्यास्त्र निर्माणमा प्रतिबन्ध लगाईने निर्णयसहित अमेरिका र यूएसएसआरबीच सन् १९८७ मा सो सन्धिमा हस्ताक्षर...

मलेसियाका राजा सुल्तान मुहम्मद पाँचौंले त्यागे राजगद्दी

malayasa-raja-1546791279.jpg

२२ पुस, हेटौँडा । मलेसियाका राजा सुल्तान मुहम्मद पाँचौंले राजगद्दी त्याग गरेको राजप्रासाद अधिकारीहरुले आइतबार बताएका छन् । यो घोषणासँगै मलेसियाका राजा बिदामा बस्नुको कारणबारे केही सातादेखिको चलिरहेको अडकलबाजी समाप्त भएको छ ।  मलेसियाली राजाले रुसी पूर्व सुन्दरीसँग विवाह गरेको अनुमान पनि गरिएको छ ।  मुस्लिम–बहुल मलेसियामा सन्...

पत्रकार खसोग्गीसम्बन्धी मुद्धाको साउदीमा सुनुवाई शुरु

Kasojki-1546614617.jpg

२० पुस, हेटौँडा । साउदी अरबका पत्रकार जमाल खसोग्गी हत्याको मुद्दामाथि साउदी राजधानी रियादस्थित एक अदालतमा सुनुवाई सुरु भएको छ ।  खसोग्गी हत्या आरोपमा पक्राउ परेका ११ जना विरुद्ध सुनुवाई शुरु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यम बिबिसीले जनाएको छ । सुनुवाई शुरु भएका मध्ये ५ जना माथि हत्या अभियोग लगाईएको छ । गत अक्टोबर २ मा टर्कीको स्तानबुल...

बंगलादेशमा आम निर्वाचनका क्रममा झडप, १२ जनाको मृत्यु

yb7Iol9bDez7yecC7yZB-1546219611.jpg

६ पुष, हेटौँडा । बंगलादेशमा आइतबार सम्पन्न आमनिर्वाचनका क्रममा भएका हिंसात्मक घटनामा परी १२ जनाको मृत्यु भएको छ । निर्वाचनका क्रममा देशका विभिन्न स्थानमा विपक्षी र सत्ता पक्ष तथा प्रहरी विच भएका झडमा १२ जनाको मृत्यु भएको बताइएको छ ।  प्रहरीको कारबाहीमा तीन जनाको मृत्यु भएको छ भने सत्तारुढ अवामी लिग पार्टी र विपक्षी बंगलादेश नेसनलिस्ट...

इन्डोनेसियामा सुनामी, २० जनाको मृत्यु

1212-1545528506.png

८ पुष, हेटौँडा । इन्डोनेसियाको स्ट्रेट तटीय क्षेत्रमा आएको सुनामीमा परेर कम्तिमा २० जनाको मृत्यु भएको छ । १ सय ६५ जना घाइते भएको बताइएको छ ।  सुनामीका कारण दर्जनौं भवन भत्किएका छन् । सुन्डा स्ट्रेट खाडी आसपासको तटीय क्षेत्रमा ज्वालामुखी बिस्फोट भइ समुद्रभित्र पहिरो गएपछि सुनामी आएको हुनसक्ने त्यहाँको प्रकोप व्यवस्थापन एजेन्सीले...

फेसबुकमाथी प्रयोगकर्ताको सूचना चुहावट गरेको आरोपः अमेरिकामा मुद्दा दायर

facebook-1545354205.jpg

६ पुष, हेटौँडा । करौँडौँ प्रयोगकर्ताहरुको व्यक्तिगत विवरण दुरुपयोग गरेको भन्दै अमेरिकामा फेसबुकविरुद्ध मुद्दा दर्ता गरिएको छ । वासिङ्टनका प्रमुख अभियोजनकर्ताले क्याम्ब्रिज एनलिटिकासँग जोडिएको गोप्य सूचना चुहावट प्रकरणमा फेसबुकको भूमिका पाइएपछि मुद्दा दायर गरेका हुन् । फेसबुकले मुद्दाबारे अध्ययन गरिरहेको बताएको छ ।...

श्रीलंकामा अपदस्त प्रधानमन्त्री विक्रमासिङ्घेको पुर्नवाहली

Ranil-1544970723.jpg

१ पुस । श्रीलङ्काका अपदस्थ प्रधानमन्त्री रनिल विक्रमासिङ्घे प्रधानमन्त्रीमा पुनर्बहाली भएका छन् । राष्ट्रपति मैत्रीपाला सिरिसेनाले  विक्रमासिङ्घेलाई पुनर्बहाली गरेका हुन् । संसदबाट उनले बहुमत प्राप्त गरको थिए भने अदालत पनि  संसदबाट बहुमतप्राप्त भएकाले विक्रमासिङ्घेलाई नै प्रधानमन्त्रीका रुपमा काम गर्न दिनुपर्ने आदेश दिएपछि...

अविश्वास झेल्दै बेलायती प्रधानमन्त्री टेरिजा मे

Theresa-1544628779.png

२६ मंसिर । बेलायती प्रधानमन्त्री टेरिजा मे ले अविश्वासको प्रस्ताव झेल्नु पर्ने भएको छ । आफ्नै क्याविनेटका मन्त्रीसहित पार्टीका ४८ जना सांसदहरुले उनी विरुद्ध अविश्वासको मत राखेपछि उनले विश्वास सावित गर्नु पर्ने भएको हो ।  ब्रेक्जिट सन्धि र त्यसविरुद्धको जनमतमा प्रधानमन्त्री मे को लोकप्रियता र विश्वसनियतामै प्रश्न उठेपछि उहाँले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना
Rastrapati-Ramchandra-Pou-1788487099.jpg

१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...

आज श्रीकृष्ण जन्माष्टमी पर्व
Screenshot_20260904_07401-1788486925.jpg

१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...

एनभिडियाका सिईओद्वारा १ करोड डलरको सहयोग घोषणा
sc24-corp-blog-jhh-specia-1788486567.png

१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...

त्रिशूली ३ ‘ए’ मा फसेका र उद्धारकर्मीबीच संवाद
Trishuli-3A-tunnel-safai-1788486023.jpg

१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...

सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार