Email :- prastakhabar@gmail.com

अन्तराष्ट्रिय

पपुवा न्यूगिनीमा भूकम्प

EarthQuake-1601604202.jpg

१६ असोज, काठमाडौं । पपुवा न्यूगिनीमा ६.१ म्याग्नीच्युडको भूकम्प गएको छ ।  पपुवा न्यूगिनीको राष्ट्रिय भूकम्प केन्द्रले ९० किलोमिटर गहिराइबाट भूकम्प आएको जानकारी दिएको हो । स्थानीय समयअनुसार बिहीबार बेलुका ४ बजेर ४६ मिनेटमा ठूलो भूकम्पको धक्का महसुस गरिएको अधिकारीहरुले जानकारी दिएका छन् । भूकम्पका कारण कुनै पनि क्षति भएको विवरण...

१५ अक्टोबरबाट भारतमा सिनेमा हल खुल्ने 

pvr-ani1-1595647160-1601520443.jpg

१५ असोज, हेटौंडा । कोरोना महामारीका विच भारतमा केन्द्र सरकारले सिनेमा हल खोल्न अनुमति दिएको छ । अक्टोबर १५ बाट केन्द्र सरकारले भारतमा सिनेमा हल खोल्न अनुमति दिएको बीबीसीले समाचारमा उल्लेख गरेको छ ।  भारत सरकारले सिनेमा हलसँगै मल्टिप्लेक्स, प्रदर्शनी हल र मनोरन्जन पार्कहरू पनि खोल्न अनुमति दिएको समाचारमा जनाइएको छ ।  संघीय सरकारले...

२४ घण्टामा विश्वमा कोरोनाबाट ६ हजार बढीको मृत्यु 

SZtHGDciB8spUVZf38FNYB-1601518447.jpg

१५ असोज, हेटौंडा । महामारीको रुपमा पैmलिएको कोरोना अर्थात कोभिड –१९ बाट पछिल्लो २४ घण्टामा विश्वमा ६ हजार भन्दा धेरै मानिसको मृत्यु भएको छ । वल्र्डोमिटरका अनुसार विहीबार विहानसम्म विश्वमा ६ हजार २ सय २ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म १० लाख १८ हजार २ सय ११ जनाको...

विश्वभर ३ लाख १३ हजार भन्दा धेरै संक्रमित थपिए

there-are-now-seven-known-1601518183.jpg

१५ असोज, हेटौंडा । पछिल्लो २४ घण्टामा विश्वभर ३ लाख १३ हजार भन्दा बढी मानिस कारोना अर्थात कोभिड १९ बाट संक्रमित भएका छन् । कोरोनाको तत्थ्यांक प्रस्तुत गरिरहेको वर्ल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा ३ लाख १३ हजार ९९ जना मानिस संक्रमित भएका हुन् ।  यो सँगै विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या ३ करोड ४१ लाख ४७ हजार २ सय २४...

विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ३८ लाख नाघ्यो

there-are-now-seven-known-1601432693.jpg

१४ असोज, हेटौंडा । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड–१९ को संक्रमितको संख्या ३ करोड ३८ लाख नाघेको छ ।  अहिलेसम्म विश्वका ३ कारोड ३८ लाख ३३ हजार ५ सय ५४ जना मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको वर्ल्डोमिटरले जनाएको छ । वितेको २४ घण्टामा विश्वभर २ लाख ८७ हजार ९ सय ६ जना नयाँ संक्रमित थपिएका छन् । कुल संक्रमितको...

कुवेतका राजा शेख शबाहको निधन

Kuwait-emir-1601432324.jpg

१४ असोज, हेटौंडा । कुवेतका राजा शेख शबाह अल अहमद अल जबर अल शबाहको निधन भएको छ । खालिज टाइम्सका अनुसार अल शबाहको कार्यालयले उनको मृत्युको पुष्टि गरेको हो । ९१ वर्षीय राजा शेख शबाहले सन् २००६ देखि कुवेतको राजगद्दी सम्हालेका थिए । उनीपछि उनका भाइ राजकुमार शेअ नवाफ अल अहमद अल शबाहले राजगद्दी सम्हाल्ने छन् । राजा शेख शबाहको जुलाईदेखि अमेरिकाको...

विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ३५ लाख नाघ्यो

Covid-19-coronavirus-1596-1601345136.jpg

१३ असोज, हेटौंडा । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड–१९ को संक्रमितको संख्या ३ करोड ३५ लाख नाघेको छ ।  अहिलेसम्म विश्वका ३ कारोड ३५ लाख ४२ हजार ८ सय ७७ जना मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको वर्ल्डोमिटरले जनाएको छ । वितेको २४ घण्टामा विश्वभर २ लाख २९ हजार ७ सय १० जना नयाँ संक्रमित थपिएका छन् । कुल संक्रमितको...

भारतमा कोरोना संक्रमितको संख्या ६१ लाख नाघ्यो 

Coronavirus-India-696x459-1601344737.jpg

१३ असोज, हेटौंडा । विश्वमा महामारीको रुपमा पैmलिएको कोरोना अर्थात कोभिड –१९ बाट भारतमा ६१ लाख भन्दा बढी मानिस संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा ६९ हजार ६ सय ७१ जना नयाँ संक्रमित थपिएसँगै भारतमा संक्रमितको संख्या ६१ लाख ४३ हजार १९ पुगेको वल्र्डोमिटरले जनाएको छ । यस्तै भारतमा पछिल्लो २४ घण्टामा ७ सय ७७ जनाको मृृत्यु भएको छ । योसँगै...

कोरोनाबाट विश्वभर १० लाख बढीको ज्यान गयो

SZtHGDciB8spUVZf38FNYB-1601260523.jpg

१२ असोज, हेटौंडा । विश्वव्यापी माहामारीको रुप फैलिएको कोरोना भाइरसको संक्रमणका कारण विश्वभर १० हजार भन्दा बढी मानिसको ज्यान गएको छ । यो समाचार तयार पार्दसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउँनेको कुल संख्या १० लाख २ हजार १ सय ५८ पुगेको वर्ल्डोमिटरले जनाएको छ । वितेको २४ घण्टामा विश्वमा कोरोना भाइरसको संक्रमणबाट थप ३ हजार ८ सय ७३ जनाको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

थप समाचार