३१ भदौ, हेटौंडा । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २ करोड ९७ लाख नाघेको छ । अहिलेसम्म विश्वका २ करोड ९७ लाख १५ हजार ७ सय ६ जना मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको वर्ल्डोमिटरले जनाएको छ । वितेको २४ घण्टामा विश्वभर २ लाख ७६ हजार ७ सय ४८ जना नयाँ संक्रमित थपिएका छन् । कुल संक्रमितको संख्या मध्ये २ करोड १५ लाख भन्दा धेरै मानिसहरु निको...
३१ भदौ, हेटौंडा । महामारीको रुपमा पैmलिएको कोरोना अर्थात कोभिड –१९ बाट पछिल्लो २४ घण्टामा विश्वमा ५ हजार भन्दा धेरै मानिसको मृत्यु भएको छ । वल्र्डोमिटरका अनुसार विहीबार विहानसम्म विश्वमा ५ हजार ९ सय ७९ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ९ लाख ३८ हजार ४ सय २५ जनाको...
३० भदौ, हेटौंडा । महामारीको रुपमा पैmलिएको कोरोना अर्थात कोभिड –१९ बाट पछिल्लो २४ घण्टामा विश्वमा ६ हजार भन्दा धेरै मानिसको मृत्यु भएको छ । वल्र्डोमिटरका अनुसार विहीबार विहानसम्म विश्वमा ६ हजार २ सय ७५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ८ लाख ६६ हजार ५ सय ७३ जनाको...
३० भदौ, हेटौंडा । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २ करोड ९४ लाख नाघेको छ । अहिलेसम्म विश्वका २ करोड ९४ लाख ४० हजार ४ सय १४ जना मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको वर्ल्डोमिटरले जनाएको छ । वितेको २४ घण्टामा विश्वभर २ लाख ४२ हजार ५ जना नयाँ संक्रमित थपिएका छन् । कुल संक्रमितको संख्या मध्ये २ करोड १२ लाख भन्दा धेरै मानिसहरु निको भएर...
३० भदौ, हेटौंडा । अफगानिस्तानको पश्चिमी बाडगिस प्रान्तमा पूर्व अफगान सिनेट र उनका पाँच जना सुरक्षाकर्मीको हत्या भएको छ । कतारमा अफगान सरकार र विद्रोही तालीवानी समूहसँग शान्ति वार्ता जारी रहेका बेला पूर्व सिनेटसहित सुरक्षाकर्मीको हत्या भएको हो । बम बिस्फोट भएलगत्तै उनका सुरक्षाकर्मी र तालिवानी लडाकूहरुबीच गोली हानाहान भएको...
२९ भदौ, हेटौंडा । विश्वमा महामारीको रुपमा पैmलिएको कोरोना अर्थात कोभिड –१९ बाट भारतमा एकैदिन ९३ हजार भन्दा बढी मानिस संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा भारतमा ९३ हजार २ सय १५ जना नयाँ संक्रमित फेला परेको वल्र्डोमिटरले जनाएको छ । यो सँगै भारतमा कुल संक्रमितको संख्या ४८ लाख ४५ हजार ३ पुगेको छ । यसैगरी भारतमा पछिल्लो २४ घण्टामा १ हजार १...
२८ भदौ, काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कंगोको पूर्वी क्षेत्रमा रहेको एउटा सुनखानीमा पहिरोले पुरिएर कम्तीमा ५० जनाको मृत्यु भएको छ । केही दिनदेखिको भारी वर्षापछिको पहिरोका कारण दक्षिण किबु प्रान्तको कमितुगा सहरको सुनखानीमा पहिरो गएको हो । पहिरोमा परी केही बेपत्ता भएका जनाइएको छ । अधिकारीहरूले घटनाबारे अनुसन्धान भइरहेको...
२८ भदौ, हेटौंडा । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २ करोड ८९ लाख नाघेको छ । अहिलेसम्म विश्वका २ करोड ८९ लाख ३१ हजार ४ सय ३४ जना मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको वर्ल्डोमिटरले जनाएको छ । वितेको २४ घण्टामा विश्वभर २ लाख ८२ हजार ३ सय ९१ जना नयाँ संक्रमित थपिएका छन् । कुल संक्रमितको संख्या मध्ये १ करोड ८ लाख भन्दा धेरै मानिसहरु निको...
२६ भदौ, हेटौंडा । विश्वमा महामारीको रुपमा पैmलिएको कोरोना अर्थात कोभिड –१९ बाट भारतमा एकैदिन ९६ हजार भन्दा बढी मानिस संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा भारतमा ९६ हजार ७ सय ६० नयाँ संक्रमित फेला परेको वल्र्डोमिटरले जनाएको छ । यो सँगै भारतमा कुल संक्रमितको संख्या ४५ लाख ५९ हजार ७ सय २५ पुगेको छ । यसैगरी भारतमा पछिल्लो २४ घण्टामा १ हजार...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...


























