Email :- prastakhabar@gmail.com

अन्तराष्ट्रिय

अमेरिका कोरोना भाइरसको नयाँ इपिसेन्टर बन्दै 

b540f8b7e2e84011a1f3a2507-1585449566.jpg

१६ चैत्र, हेटौंडा। विश्वव्यापी बनिरहेको कोरोनाको महामारीले पछिल्लो समय शक्तिसाली देश अमेरिकालाई सबैभन्दा बढी प्रभावित पारेको छ ।  अमेरिकामा पछिल्लो समय विश्वको सबैभन्दा बढी मानिसमा संक्रमित पुष्टि भएको छ । अमेरिकामा संक्रमितको संख्या१ लाख २३ हजार नाघेको छ छ । यस्तै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ हजार २२२  पुगेको छ ।...

कोरोनाका संक्रमितको संख्या ६ लाख ६३ हजार नाघ्यो

11-1585445847.png

१६ चैत, हेटौंडा । विश्वका १९९ देशमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण संक्रमित हुनेको संख्या ६ लाख ६३ हजार पुगेको छ ।  यस्तै मृतकको संख्या ३१ हजार पुगेको छ । त्यसैगरी संक्रमितमध्ये १ लाख ४२ हजार निको भएर घर फर्केका छन् । संक्रमितमध्ये २५ हजार ४ सयको स्वास्थ गम्भीर छन ।  विश्वको सबैभन्दा बढी संक्रमित रहेको अमेरिकामा संक्रमितको...

कोरोना संक्रमितको संख्यामा इटालीले पनि चीनलाई जित्यो

12-1585400748.png

१५ चैत्र, हेटौंडा । कोरोनाभाइरसबाट संक्रमितको संख्यामा इटालीले पनि चीनलाई जितेको छ । जोन हपकिन्स विश्वविद्यालयका अनुसार इटालीमा कूल संक्रमितको संख्या ८६ हजार ४९८ पुगेको छ ।  यता चीनमा भने संक्रमितको कूल संख्या ८१ हजार ९४६ मात्रै रहेको छ । अहिले अमेरिकामा सर्वाधिक १ लाख ४ हजार भन्दा बढी संक्रमित रहेका छन् । इटालीमा अहिलेसम्म ९ हजार १३४...

कोरोना कहरः विश्वभर २७ हजार भन्दा बढीको मृत्यु

ceb1f0fc284c4939b99df7218-1585358939.jpg

१५ चैत्र, हेटौंडा । विश्वमा महारामारीको रुपमा तीब्र गतिमा फैलिरहेको कोरोना भाइरस अर्थात कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या २७ हजार नाघेको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट विश्वभर ३ हजार २६८ जनाको मृत्यु भएको छ  भने ६४ हजरा १५६ जना नयाँ संक्रमित भएका छन् । विश्वभर ५ लाख ९६ हजार २१ जना संक्रमित...

बेलायतका प्रधानमन्त्री जोन्सनलाई कोरोना 

_111278883_boris-1585313761.jpg

१४ चैत्र, हेटौंडा । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई नोभेल कोरोना भाइरसको संक्रमण भएको छ । प्रधानमन्त्री जोन्सनले सामाजिक सञ्जाल ट्विटर मार्फत आफूलाई कोरोनाको सामान्य लक्षण देखिएको पुष्टि गरेका हुन् । उनले ट्विट गर्दै आफुलाई निरन्तर खोकी लागेको र शरीरको तापक्रम बढेको जानकारी दिएका छन् ।  बेलायती प्रधानमन्त्री जोन्सनले...

१ लाख २४ हजार कोरोनाका संक्रमित स्वस्थ

Italy-1585293808.jpg

१४ चैत, हेटौंडा । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना लागेका १ लाख २४ हजार जना स्वस्थ भएका छन् ।  यो समाचार तयार पार्दासम्म विश्वका विभिन्न देशका १ लाख २४ हजार ३ सय ९४ जना उपचारपछि घर फर्किएका हुन् । कोरोनाबारे विश्वभरको तथ्यांकबारे जानकारी दिईरहेको का अनुसार ५ लाख ३३ हजार २९ जना संक्रमति फेला परेका छन् भने २४ हजार ९८ जनाको मृत्यु...

कोरोना नियन्त्रणबारे ट्रम्प र सी बीच टेलिफोन

Xi-1585292678.jpg

१४ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति र चिनियाँ राष्ट्रपति सी जिङपिङबीच टेलिफोन कुराकानी भएको छ ।  शुक्रबार बिहान दुई देशका राष्ट्रपतिबीच टेलिफोनमार्फत कुराकानी भएको हो । अमेरिकी राष्ट्रपति ट्रम्पले पनि कोरोना भाईरस नियन्त्रणका लागि मिलेर अघि बढ्ने बताएका छन् । ट्रम्पले विश्वलाई तहसनहस बनाएको भाईरस नियन्त्रणका लागि चीनले गरेको...

अमेरिकाले कोरोना संक्रमितको संख्यामा चीनलाई जित्यो

Opera-Snapshot_2020-03-27-1585272720.png

१४ चैत्र, हेटौंडा । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमितको संख्या कोरोनाको उद्गमस्थल चीनमा भन्दा अमेरिकामा धेरै देखिएको छ ।  गएको २४ घण्टामा १७ हजार १६६ जना नयाँ संक्रमित थपिएसँगै अमेरिकामा संक्रमितको संख्या चीनमा भन्दा धेरै भएको हो ।  अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८५ हजार ३७७ पुगेको र एक...

कोरोना विरुद्ध एकजुट हुन महासचिव गुटरेसको आग्रह

KT7rGzxuiEm8SoorRITC-1585228367.jpg

१३, चैत्र, हेटौंडा । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले कोरोना महामारीलाई मानवताका लागि खतरा भन्दै त्यसविरुद्ध पूरै विश्व एक हुुनु पर्ने बताएका छन् । विकसित मुलुकहरूमा नियन्त्रण गरेर विकासोन्मुख देशहरूमा डढेलो जसरी फैलन दिइऐ दशौँ लाख मानिसको ज्यान जाने महासचिव गुटेरसले चेतावनी दिएका छन् । एक्लाएक्लै लडाइँ पर्याप्त...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना
Rastrapati-Ramchandra-Pou-1788487099.jpg

१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...

आज श्रीकृष्ण जन्माष्टमी पर्व
Screenshot_20260904_07401-1788486925.jpg

१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...

एनभिडियाका सिईओद्वारा १ करोड डलरको सहयोग घोषणा
sc24-corp-blog-jhh-specia-1788486567.png

१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...

त्रिशूली ३ ‘ए’ मा फसेका र उद्धारकर्मीबीच संवाद
Trishuli-3A-tunnel-safai-1788486023.jpg

१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...

सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार