Email :- prastakhabar@gmail.com

अन्तराष्ट्रिय

दिल्लीमा केजरीवालले लिए मूख्यमन्त्रीको सपथ

Kejariwal1-1581844322.jpg

४ फागुन, काठमाडौं । केही दिन अघि तेस्रो पटक दिल्लीमा जीत हासिल गरेको आम आदमी पार्टीका नेता अरविन्द केजरीवालले मुख्यमन्त्री पदको सपथ लिएका छन् । दिल्लीको रामलीला मैदानमा उनलाई उपराज्यपाल अनिल बैजलले पद तथा गोपनियताको सपथ दिलाएका हुन् । यस्तै मनिष सिसोदिया, सत्येन्द्र जैन, गोपाल राय, कैलाश गहलोत, इमरान हुसेन र राजेन्द्र गौतमले मन्त्रीको...

फिरोजावादनजिक सवारी दुर्घटनामा १६ को मृत्यु

Accident-UP-1581582532.jpg

१ फागुन, हेटौंडा । भारतको उत्तर प्रदेश राज्यमा भएको सवारी दुर्घटनामा १६ जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् ।  उत्तर प्रदेशको आगरा–लखनउ द्रुतमार्ग अन्तर्गत फिरोजावादनजिक बुधबार राति दुर्घटना भएको हो । राजधानी दिल्लीबाट बिहार राज्यको मोतिहारीतर्फ ५४ यात्रु बोकेर जाँदै गरेको बस कन्टेनरमा ठक्कर खाँदा १६ जनाको मृत्यु भएको छ ।...

दिल्लीमा आपको लगातार तेस्रो पटक सरकार

AAP-1581472310.jpg

२९ माघ, हेटौंडा । भारतको नयाँ दिल्लीमा भएको विधान सभा निर्वाचनको मत परिणाम अनुसार आम आदमी पार्टी (आप) ले लगातार तेस्रो पटक सरकार बनाउने भएको छ ।  यसअघि दुई पटक सरकार बनाईकेको आपले अहिलेको निर्वाचनमा बहुमत हासिल गरेसंगै तेस्रो कार्यकालका लागि सरकार बनाउने भएको हो । कुल ७० सिटका लागि भएको निर्वाचनमा आप ६२ सीटमा विजय भएको छ भने  भारतीय जनता...

कोरोनाबाट मर्नेको संख्या ९ सय ४ पुग्यो 

Coronavirus-1-1580695730-1581298228.jpg

२७ माघ, हेटौंडा । विश्वभर त्रास फैलाएको ‘कोरोनाभाइरस’का कारण मर्नेको संख्या ९ सय ४ पुगेको छ । ज्यान गुमाउनेमध्ये ९ सय २ जनाको चीनमा, एक जनाको फिलिपिन्समा र एक जनाको हङकङमा ज्यान गएको बीबीसीले जनाएको छ ।  यस्तै २९ हजार ६ सय ३१ जनामा कोरोना संक्रमण भएको पुष्टी भएको समाचारमा उल्लेख गरिएको छ । पछिल्लो २४ घण्टामा मात्र २ हजार ६ सय १८ जनामा...

सेनाको गोली प्रहारबाट २१ जनाको मृत्यु

Thai-1581216249.jpg

२६ माघ, हेटौंडा । थाइल्याण्डको उत्तरपूर्वी प्रान्त नाखोन रत्चासिमामा एक थाई सैनिकले जथाभावी गोली चलाउँदा २१ जना व्यक्तिको मृत्यु भएको छ ।  घटनामा दर्जन भन्दा बढि घाइते भएको बिबिसीले जनाएको छ । जाक्राफन्थ थोम्मा नाम गरेका ति सैनिकले आफ्ना सैनिक अधिकृतको हत्या गरी हतियार चोरेर सैनिक क्याम्पबाट भागेका थिए । त्यहाँबाट भागेका उनले एक सपिङ...

दिल्लीमा शनिबार विधानसभा निर्वाचनको मतदान

Delhi1-1581128058.jpg

२५ माघ, हेटौंडा । भारतको राजधानी दिल्लीमा शनिबार विधानसभा निर्वाचनको मतदान शुरु हुँदैछ । मतदान बिहान ८ बजेदेखि सुरु मतदान साँझ ५ बजेसम्म हुनेछ ।  दिल्लीमा ७० सिट र करिव एक रोड ५० लाख मतदाता रहेका छन् । शनिबार हुने विधानसभा निर्वाचनको नतिजा आउँदो मंगलबार साँझ साढे ६ बजेपछि सार्वजनिक हुनेछ । मतदाताहरु विहानैदेखि मतदान केन्द्रमा पुगेर...

कोरोनाबारे पहिलो जानकारी दिने डाक्टर लि को मृत्यु

Li-1581045015.jpg

२४ माघ, काठमाडौं । चीनमा कोरोना भाइरस पहिलो पटक जानकारी दिने डाक्टर ली वेनलियांगको मृत्यु भएको छ ।  कोरोना भाइरसको संक्रमणबाट संघर्षरत उनको बिहिबार मृत्यु भएको पिपुल्स डेली चाईनाले जनाएको छ । वुहान सेन्ट्रल हस्पिटलमा काम गर्ने क्रममा कोरोना भाइरसको संक्रमण भएको जनाईएको छ । उनको मृत्यु प्रति विश्वभरबाट दुःख व्यक्त गरिएको छ । कतिपयले...

सिनेटले ट्रम्पलाई महाअभियोगबाट सफाई दियो

Trump-1580957113.jpg

२३ माघ, काठमाडौं । अमेरिकी संसदको माथिल्लो सदन (सिनेट) ले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोगबाट सफाइ दिएको छ । ट्रम्पलाई उनको पार्टी रिपब्लिकनको नियन्त्रण रहेको माथिल्लो सदन सिनेटले सफाइ दिएको हो ।  सिनेटमा बुधबार भएको मतदानमा ट्रम्पले महाअभियोगबाट सफाइ पाएका छन् । उनले शक्तिको दुरुपयोग अभियोगमा ५२–४८ मत र संसदको कार्य...

कार्यालयबाट स्यान्डवीच चोरेपछि बैंकरको जागिर चट

Paras-1580889258.jpg

२२ माघ, काठमाडौं । कार्यालयबाट स्यान्डविच चोरेपछि एक उच्च ओहदाका बैंकरलाई कम्पनीको जागिरबाट हात धुनुपरेको छ ।  ३१ वर्षीय पारस शाह बर्सेनि साढे १४ करोड रुपैयाँभन्दा बढी कमाउँथे । उनलाई यो चोरी काण्डपछि युरोप, मध्यपूर्व तथा अफ्रिकाको सिटी ग्रुपको प्रमुखबाट हटाइएको छ । ‘फाइनान्सियल टाइम्स’को समाचारअनुसार बैंकले पारसलाई कैयौं...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना
Rastrapati-Ramchandra-Pou-1788487099.jpg

१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...

आज श्रीकृष्ण जन्माष्टमी पर्व
Screenshot_20260904_07401-1788486925.jpg

१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...

एनभिडियाका सिईओद्वारा १ करोड डलरको सहयोग घोषणा
sc24-corp-blog-jhh-specia-1788486567.png

१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...

त्रिशूली ३ ‘ए’ मा फसेका र उद्धारकर्मीबीच संवाद
Trishuli-3A-tunnel-safai-1788486023.jpg

१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...

सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार