Email :- prastakhabar@gmail.com

खेलकुद

क्रिकेट विश्वकपः इयान मोर्गानले बनाए नयाँ विश्व रेकर्ड

15608631634IwjjNnj-1560863612.jpg

३ असार, हेटौँडा । इंग्ल्याण्डमा जारी एकदिवसिय क्रिकेट प्रतियोगितामा नयाँ विश्व रेकर्ड बनेको छ । इंग्ल्याण्डका कप्तान इयान मोर्गानले एक दिवसीय खेलको एकै इनिङगमा सबैभन्दा बढी छक्का प्रहार गरेर नयाँ रेकर्ड बनाएका हुन । उनले मंगलबार अफगानिस्तानसँगको खेलमा १७ छक्का प्रहार गरेका छन् ।   यसअघि एकदिवसीय क्रिकेटको एकको एकै इनिङमा सबैभन्दा...

उपमहानगरपालिकाद्धारा खेलाडीहरुको विदाई 

upameyar-cup-(1)-1560859298.jpg

३ असार, हेटौँडा । उपमेयर कप महिला फुटबल प्रतियोगितामा सहभागिता जनाउँने महिला खेलाडीलाई मंगलबार हेटौंडा उपमहनागरपालिकाले बिदाई गरेको छ ।  काठमाण्डौंको सशस्त्र प्रहरीको हलचोक खेल मैदानमा हुने अन्तरनगर उपमेयर कप फुटबल प्रतियोगितामा भाग लिन जान लागेका खेलाडीहरुलाई हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, उपमेयर मिना लामाले विदाई...

कोपा अमेरिकाः आमन्त्रित टोली जापान चिलीसँग ४–० ले हा¥यो

chile-1560823196.jpg

३ असार, हेटौँडा । कोपा अमेरिका २०१९ अन्तर्गत आमन्त्रित टोलीको रुपमा सहभागिता जनाएको जापान आफनो पहिलो खेलमा साविक विजेता चिलीसँग पराजित भएको छ ।  जापान चिलिसँग ४–० ले पराजित भयो । चिलिको जितका लागी फरवार्ड एडुआर्डो भार्गासले २ तथा एरिक पुल्गर र एलेक्सिस सान्चेजले गोल गरे ।   चिलिले खेलको ४१ औं मिनेटमा एरिक पुल्गरले गोलबाट अग्रता...

विश्वकप क्रिकेटः बंगलादेशको दोश्रो जित, वेष्ट इण्डिज पराजित

Kx9QoOcN7g9235pslcv7-1560821262.jpg

३ असार, हेटौँडा । इंग्ल्याण्डमा जारी १२ औँ एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा बंगलादेशले दोस्रो जित निकालेको छ । सोमबार भएको खेलमा बंगलादेशले वेष्ट इन्डिजलाई सात विकेटले हराएको हो । सोमबारराति भएको खेलमा टाउनटनस्थित काउन्टी मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धात् ि५० ओभरमा ८ विकेटको क्षतिमा ३२१ रन बनाएको...

विश्वकप क्रिकेटः पाकिस्तानलाई हराउँदै भारत विजयी

1560732594rohit-1560734925.jpg

२ असार, हेटौँडा । इंग्ल्याण्डमा जारी १२ औँ एकदिवसिय विश्वकप क्रिकेटमा भारतले जितलाई निरन्तरता दिदैँ आइतबार रातिको खेलमा चिरपरिचित प्रतिद्वन्दि पाकिस्तानलाई भारतले ८९ रनल हराएको छ । आइतबार रातिको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले पाकिस्तानलाई ३३७ रनको लक्ष्य दिएको थियो । पाकिस्तानले लक्ष्य पछ्याउन क्रममा ३५ ओबरमा ६...

कोपा अमेरिकाः अर्जेन्टिना पहिलो खेलमै पराजित

Argentina-COlombia-messi_-1560649099.jpg

१ असार, हेटौँडा । ब्राजिलमा सुरु भएको कोपा अमेरिका २०१९ अन्तर्गत समूह ‘बी’ को पहिलो खेलमा अर्जेन्टिनाले खराब सुरुवात गरेको छ ।  आइतबार विहान भएको आफनो पहिलो खेलमा अर्जेन्टिना कोलम्बियासँग पराजित भएको हो । अर्जेन्टिना कोलम्बियासँग २–० गोल अन्तरले पराजित भयो । कोलोम्बियाले दुबे गोल दोश्रो हाफमा गरेको हो । निकै प्रतिस्पर्धात्मक...

बुद्धिचाल संघ मकवानपुरको अध्यक्षमा तिमल्सिना 

BuddhiChal-1560603969.jpg

३२ जेठ, हेटौँडा । नेपाल बुद्धिचाल संघको मकवानपुरको अध्यक्षमा माधब  तिमल्सिना चयन भएका छन् । शनिबार हेटौंडामा भएको संघको भेलाले सर्वसम्मत रुपमा तिमल्सिनाको अध्यक्षतामा ९ सदस्यीय कमिटी चयन गरेको हो । संघको उपाध्यक्षमा श्रीकृष्ण कर्माचार्य, सचिवमा नरेन्द्र भण्डारी, कोषाध्यक्षमा रुपकराज दाहाल चयन भएका छन् ।  सदस्यहरुमा सुशिल...

कोप अमेरिका फुटबलमा ब्राजिलको विजयी सुरुवात

1x1-1560580998.jpg

३२ जेठ, हेटौंडा।शनिबारबाट सुरु भएको कोपा अमेरिका फुटबलको उदघाटन खेलमा आयोजक ब्राजिलले विजयी सुरुवात गरेको छ। शनिबार भएको उदघाटन खेलमा अायोजक राष्ट्र ब्राजिलले बोलेभियालाई ३-० ले पराजित गर्दै विजयी सुरूवात गरेको हो।शनिबार बिहान ६: १५ बजेपछि भएको उद्घाटन खेलमा ब्राजिलले बोलिभियालाई ३–० ले पराजित गरेको हो।ब्राजिललाई जिताउन खेलको ५०...

विश्वकप क्रिकेटः रुटको शतकमा इंग्ल्यान्डको सहज जित

England-1-1-1560560847.jpg

३२ जेष्ठ, हेटौँडा । इंग्ल्यान्डमा जारी १२ औँ एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा शुक्रबारको खेलमा घरेलु टोली इंग्ल्यान्डले सानदार जित निकालेको छ । शुक्रबार राती सम्पन्न खेलमा वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गर्दै विश्वकपमा इंग्ल्यान्डले तेस्रो जित निकालेको हो ।  ओपनर जो रुटले सानदार शतक प्रहार गरेपछि २ सय १३ रनको लक्ष्य...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार