Email :- prastakhabar@gmail.com

खेलकुद

चण्डीका माविको अभिभावक भेला सम्पन्न

Chandika-1559313363.jpg

१७ जेठ, हेटौँडा । मकवानपरगढी–२ शिखरकटेरीमा रहेको चण्डीका माविको ३८ औं अभिभावक भेला शुक्रवार सम्पन्न भएको छ ।  भेलामा विद्यालयका प्रअ दासरथी उपाध्यायले विद्यालयको शैक्षिक,आर्थिक तथा भौतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । भेलामा कक्षागत रुपमा प्रथम, द्वितीय र तृतीय हुन,े धेरै दिन विद्यालय आउने, अनुशासित,बढी अंक ल्याउने र सरसफाईमा...

विजय युथ क्लबलाई बिदाइ

bijya-youth-club-1559311833.jpg

१७ जेठ,हेटौँडा । अखिल नेपाल फुटबल संघ द्वारा आयोजित सि डिभिजन छनौट खेलको लागि मकवानपुरबाट प्रतिनिधित्व गरको विजय युथ   क्लबलाई शुक्रबार एक समारोहका बिच मकवानपुर जिल्ला फुटबल संघले विदाई गरेको छ ।   विदाई कार्यक्रममा फुटबल संघ मकवानपुर अध्यक्ष टिका लामाले क्लबलाई छनौट हुनको लागि शुभकामना दिएका थिएका थिए  कार्यक्रममा विजय युथ...

विश्वकप क्रिकेटः  इंग्ल्याण्डको विजयी सुरुवात

england-win-1559265583.jpg

१७ जेष्ठ, हेटौँडा । विहिबारबाट सुरु भएको आईसीसी एकदिवसीय क्रिकेट प्रतियोगितामा इंग्ल्याण्डले विजयी सुरुवात गरेको छ ।  प्रतियोगिताको पहिलो खेलमा इंग्ल्याण्डले दक्षिण अफ्रिकालाई एक सय चार रनले हरायो । लण्डनस्थित द ओभल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्याण्डले ५० ओभरमा ८ विकेट गुमाउँदै तीन ३११ रन बनाएको थियो । जवाफमा...

युरोपा लिगको उपाधि चेल्सीलाई 

chelsea_DsE373HcBw-1559180163.jpg

१६ जेष्ठ, हेटौँडा । युुरोपा लिग फुटबलको उपाधि चेल्सीले जितेको छ । बुधबार राति अजरबैजानको बाकुमा भएको फाइनलमा आर्सनललाई ४–१ गोल अन्तरले परािजत गर्दै चेल्सीले उपाधि जितेको हो । चेल्सीको जितमा इडन हार्जडले व्यक्तिगत दुई गोल गरे । यस्तै ओलिभर जेरुड र पेड्रो रोड्रीगेजले एक एक गोल गरे । आर्सनलका एलेक्स इओबीले एक गोल फर्काए । पहिलो हाफ...

हेटौँडा उपमहानगरपालिका स्तरिय राष्ट्रपति कप जेष्ठ २२ र २३ मा 

10947355_1577477189164652-1559179544.jpg

१६ जेष्ठ, हेटौँडा । मकवानपुरको नवौं राष्ट्रपति रनिङशिल्ड प्रयितयोगिताका लागि हेटौडा उपमहानगरपालिका स्तरिय छनौट खेल जेष्ठ २२ र २३ गते हुने भएको छ । हेटौडा उपनगरपालिका स्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशक समितिको बैठकले प्रतियोगिताको मिति निर्धारण गरेको शिक्षा महाशाखा सहसचिव पूर्ण वहादुर अछामीले जानकारी...

बजेटः आव २०७६/०७६ मा खेलकुद

School-Project-2-1559135544.jpg

१५ जेष्ठ, हेटौँडा । सरकारले युवा तथा खेलकुद क्षेत्रका लागि ३ अरव ९९ करोड बजेट विनियोजन गरेको छ ।  सरकारले बुधबार संघीय संसदमा प्रस्तुत गरेको बजेटमा युवा तथा खेलकुद क्षेत्रका लागि ३ अरव ९९ करोड बजेट विनियोजना गरिएको उल्लेख गरिएको हो ।  अर्थमन्त्री खतिवडाले १३ औं दक्षिण एशीयाली खेलकुद प्रतियोगिताको लागि आवश्यक बजेटको पनि व्यवस्था...

खेलकुदलाई स्वायक्तता प्रदान गर्न आवश्यकः विज्ञ

yubaraj-dulal-13-1558876213.jpg

१२ जेष्ठ, हेटौँडा । खेल क्षेत्रका विज्ञहरुले खेलकुद लाई स्वायक्तता प्रदान गर्ने गरि अन्तराष्ट्रिय अभ्यास अनुसारको व्यवस्था विधेयकमा गर्न सुझाव दिएका छन् ।  संघीय संसद राष्ट्रियसभा अन्र्तगतको विधायन व्यवस्थापन समितिको आईतबार सिंहदरबारमा बसेको बैठकमा खेल क्षेत्रका विज्ञहरुले राष्ट्रिय खेलकुद विकास विधेयक २०७५मा खेलकुद परिषद् र...

गोल्डेन बुट अवार्ड लियोनल मेस्सीलाई

touchmaster_1558752654882-1558753347.jpg

११ जेठ, हेटौंडा । युरोपेली गोल्डेन बुट अवार्ड चर्चित फुटबल ख्लाडि लियोनल मेस्सीले जितेका छन् । मेस्सीले छैटौं पटक यो बुट जितेका हुन् ।  यो अवार्ड युरोपका शीर्ष लिगहरुमध्ये सर्वाधिक गोल गर्ने खेलाडीलाई प्रदान गरिंदै आएको छ । मेस्सीले यस सिजन स्पेनिस ला लिगामा ३४ खेल खेल्दै ३६ गोल गरेका थिए । मेस्सीले दोस्रो स्थानमा रहेका पेरिस सेन्ट...

राष्ट्रिय फुल कन्ट्याक्ट कराँते सुरु

yubaraj-dulal-11-1558707082.jpg

१० जेष्ठ, हेटौँडा । राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता शुक्रबारबाट हेटौँडामा शुरु भएको छ ।  मकवानपुर क्योकुशिन कराँते संघको आयोजनामा हेटौंडाको हुप्रचौरमा भएको प्रतियोगितामा शुक्रबार ६० केजि भन्दा कमका पुरुष तथा ५५ केजि माथिका महिला प्रतियोगिहरुले प्रतिस्पर्धा गरेका छन् ।  ६० केजि भन्दा कम तौल समूहमा मकवानपुरका विनोद...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार