९ माघ, हेटौँडा। २५६ औ मकवानपुरगढि बिजय उत्सवको अवसरमा हेटौँडाबाट मकवानपुरगढी सम्मको शिवम् हाफ् म्याराथुन–२०७५को उपाधि सशस्त्र प्रहरी बलका गोपीचन्द्र पार्कीले हात पारेका छन् । पार्कीले २१ किलोमिटरको दुरी १ घण्टा २२ मिनेट १८ सेकेण्डमा पार गर्दै विजेता बनि उपाधि हात पारेका हुन । प्रथम उपाधि हात पारेसंगै पार्कीले नगद ५० हजार...
८ माघ, हेटौँडा । हेटौँडामा सोमबारदेखि जारी सहाना प्रधान स्मृति प्रथम महिला राष्ट्रिय हक्की प्रतियोगितामा मंगलबार प्रदेश नम्बर ७ विजयी भएको छ । दोस्रो खेल भने बराबरीमा सकिएको छ । दंगा प्रहरी गण थानाभर्याङमा भएको पहिलो खेलमा प्रदेश नम्बर ७ ले प्रदेश नम्बर १ लाई २–० गोल अन्तरले पराजित गरेको हो । प्रदेश ७ को तर्फबाट जानकी भट्टले २८ औं...
७ माघ, हेटौँडा । हेटौँडामा सोमबारबाट शुरु भएको सहाना प्रधान स्मृति प्रथम महिला राष्ट्रिय हक्की प्रतियोगिता नेपाल आर्मी र प्रदेश नम्बर ३ ले विजयी सुरुवात गरेको छ । नेपाल हक्की संघको आयोजनामा दंगा प्रहरी गण हेटौँडा–११ थानाभर्याङमा भएको लिगकम नकआउट प्रतियोगिताको पहिलो खेलमा आर्मीले प्रदेश नम्बर १ लाई ६–० गोल अन्तरले पराजित गरेको छ ।...
६ माघ, हेटौँडा । हेटौडामा सोमबारदेखि सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिता हुने भएको छ । नेपाल हक्की सघं काठमाडौंको आयोजनामा हक्की प्रतियोगिता हुन लागेको आयोजकले आइतबार हेटौँडामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । माघ ११ गते सम्म दगां प्रहरी गण हेटौडाको मैदानमा हुने प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी क्लबसहित...
४ माघ, हेेेटौंडा । नेपाल थाइल्याण्डमा जारी टी–२० स्म्यास महिला क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको सेमिफाइनलमा इन्डोनेसियालाई ९२ रनले हराउँदै नेपाल फाईनलमा प्रवेश गरेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै ११९ रन बनायो । नवौं ओभरमा टिमको स्कोर ३१ रन हुँदा...
२ माघ, हेटौँडा । बाग्मति खेलकुद विकास समितिको आयोजनामा बुधबारदेखि शुरु भएको दोस्रो बाग्मति गोल्डकपको उद्घाटन खेलमा आयोजक टिम पराजित भएको छ । जनता मावी फापरवारीको खेल मैदानमा भएको उद्घाटन खेलमा आयोजक बाग्मति गाउँपालिका भरतपुर फुटबल क्लबसंग पराजित भएको हो । खेल अवधीभर दुबै टिम १–१ गोलको बराबरीमा खेलेका थिए । खेलको २५ औं मिनेटमा सागर...
२७ पुष, हेटौंडा । पोर्चुगिज स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोमाथि लागेको बलात्कार आरोपको छानबिनका क्रममा प्रहरीले डिएनए टेष्ट गर्ने भएको छ । घटनाको अनुसन्धान गरिरहेको अमेरिकाको लस भेगास प्रहरीले डिएनए नमुनाका लागि वारेन्ट जारी गरेको हो। अमेरिकाकी पूर्व मोडल क्याथरिन मायोर्गाले लगाएको बलात्कार आरोपमा रोनाल्डोमाथि लस भेगास...
२३ पुष, हेटौँडा । एक खेल अगाडि नै उपविजेता पक्का भएको संकटा क्लबले आफ्नो अन्तिम खेलमा पराजय ब्यहोरेको छ । संकटा सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आफ्नो अन्तिम लिग खेलमा सोमबार विभागीय टिम एपीएफ क्लबसंग २ – १ गोल अन्तरले पराजित भएको हो । एपीएफलाई जित दिलाउन युवराज खड्का र राजन गुरुङले एक एक गोल गरे भने संकटाका लक्ष्मण रुचालले...
२१ पुस, हेटौँडा। फुटबल खेल औधि रुचाइने खेलमध्यकै एक हो । यस खेलले हरेक बर्ष नयाँ खेलाडिहरु जन्माउने गर्दछ । प्रत्येक ४ बर्षमा आयोजना हुने विश्वकप होस या देश स्तरिय हुने लिग होस । सबै प्रतियोगिताले बुढा देखि युवा सबैको मन जितेको पाईन्छ । व्यावसायिक फुटबलका विभिन्न प्रतियोगिताबारे विश्वभर चर्चा हुने गरेको पाईन्छ भने त्यस प्रतियोगितामा...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
























