६ असोज, हेटौँडा । मकवानपुर ब्याडमिन्टन संघको अयोजनामा शुक्रबारबाट हेटौँडामा शुरु भएको जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगितामा बिके बोस र अभिसेक बोस बाबुछोराको जोडी सेमिफाइनलमा प्रबेश गरेका छन् । प्रहरी उपरिक्षक विकासराज खनाल र शम्भुयादबको जोडीलाई २१–१३ र २१–१२ को सोझो सेटमा पराजित गर्दै बोसको जोडीले सेमीफाइनलको यात्रा तय...
५ असोज, हेटौँडा । हेटौँडाको लोकतान्त्रिक खेल मैदान हुप्रचौरमा जारी जिल्ला लिग फुटबल प्रतियोगिता स्थगित भएको छ । आयोजक मकवानपुर फुटबल संघले विहिबार पत्रकार सम्मेलन गरी लिग स्थगित भएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले चाडपर्व नजिकिएको र सुरक्षामा केही असुविधा भएका कारण खेल स्थगित भएको जनाए...
४ साउन, हेटौँडा । हेटौँडामा जारी जिल्ला लिग अन्तरगत बुधबारको अन्तिम खेल स्थगित भएको छ । खेल सकिन केही समय बाँकी रहँदा खेलाडिबीच हात हालाहाल भएपनि खेल स्थगित भएको हो । एफसी इन्टरनेट सिटि र बाग्मति गाउँपालिकाको खेलमा इन्टरनेटका विक्रम बानियाँले रातो काड पाएका थिए, त्यस क्रममा विवाद भएपनि खेल अघि बढेको थियो । खेलमा इन्टरनेट १ गोलले अगाडि...
३ असोज, हेटौँडा । हेटौँडामा जारी जिल्ला लिग फुटबल प्रतियोगिता अन्तर्गत आज तीन खेल भएका छन् । मंगलबारको पहिलो क्वाटर फाइनल खेलमा पखमपोखरी युथ क्लव विजयी भएको छ । पदमपोखरीले विहानी क्लबलाई टाईब्रेकरमा ४–२ गोल अन्तरले पराजित गरेको छ । निर्धारित समयमा दुईतर्फबाट १–१ गोल भएपछि खेल टाईब्रोकरमा धकेलिएको थियो । टाईब्रेकरमा पदमपोखरीका...
३ असोज, हेटौँडा । हेटौँडामा जारी राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधी नेपाल पुलिसले हात पारेको छ । मंगलबार हेटौँडा–१९ बस्तिपुरमा भएको फाइनल प्रतिष्पर्धामा नेपाल आर्मीलाई सहजै पराजित गर्दै पुलिसले उपाधी हात पारेको हो । पुलिसले आर्मीलाई २५–२०, २५–१६ र २५–२० को सोझो सेटमा पराजित गरेको छ । तेस्रो स्थानका लागि आयोजक मकवानपुर र...
२ असोज, हेटौँडा । केशवलाल श्रेष्ठ स्मृति दोस्रो पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधी होडमा नेपाल आर्मी क्लब र नेपाल पुलिस क्लब आमनेसामने हुने भएका छन् । मंगलबार हेटौंडा–१९, बस्तीपुरस्थित निर्मल बहुमुखी क्याम्पसको खेल मैदानमा उपाधीका लागि नेपाल आर्मी क्लब र नेपाल पुलिस क्लबको टिमबीच फाइनल खेल हुनेछ । सोमबार भएको सेमीफाइनल...
२ असोज, हेटौँडा । हेटौँडामा जारी जिल्ला लिग फुटबलमा चार टिम क्वाटर फाइनल प्रवेश गरेका छन् भने चार टिम बाहिरिएका छन् । लोकतान्त्रिक मैदान हुप्रचौरमा भएको सोमबारको पहिलो खेलमा कमलदेवि क्लबले छिमेकी स्पोर्टस क्लवलाई १–० गोल अन्तरले पराजित गरेको छ । कमलदेवीका तर्फबाट साजन मोक्तानले खेलको १९ औं मिनेटमा विजयी गोल गरे । दोस्रो खेलमा एफसी...
२ असोज, हेटौँडा । हेटौँडामा जारी जिल्ला लिग फुटबलमा सोमबार हुने चार खेलमध्ये दुई खेल सकिएका छन् । लोकतान्त्रिक मैदान हुप्र्र्र्रचौरमा भएको सोमबारको पहिलो खेलमा कमलदेवि क्लबले छिमेकी स्पोर्टस क्लवलाई १–० गोल अन्तरले पराजित गरेको छ । कमलदेवीका तर्फबाट साजन मोक्तानले खेलको १९ औं मिनेटमा विजयी गोल गरे । दोस्रो खेलमा एफसी इन्टरनेट...
२ असोज, हेटौँडा । हेटौंडामा जारी दोस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा सोमबार फाइनल प्रवेशका लागि प्रतिष्पर्धा हुँदैछ । हेटौँडा–१९ बस्तिपुरस्थित निर्मल उच्च मावि मैदानमा उपाधी होडमा उभिन चार टिमले प्रतिष्पर्धा गर्दैछन् । सोमबार नेपाल आर्मीले सशस्त्र प्रहरीको एपीएफ क्लबसँग सोमबार सेमीफाइनल खेल खेल्नेछ । दोस्रो खेलमा...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
























-1786686763.jpg)