Email :- prastakhabar@gmail.com

खेलकुद

राफेल अमेरिकामा प्रतिवन्धित

RAFAEL-MARQUEZ-1502340111.jpg

२६ साउन, हेटौँडा । उत्तर अमेरिकी मुलुक मेक्सिकोको राष्ट्रिय फुटबल टोलीका कप्तान राफेल मार्कवेजलाई अमेरिकाले प्रतिबन्धित व्यक्तिको सूचीमा राखेको छ ।  मार्कवेज मेक्सिकोका कुख्यात लागु औषध तस्कर समूहका नाईके राउल फ्लोरेससँग निकट रहेको भन्दै अमेरिकाले प्रतिबन्धमा राखेको हो । यो निर्णयसँगै मार्कवेज र उनको परिवारका कुनै पनि सदस्यको...

सुपर कपको उपाधी मड्रिडलाई

Football-1502248569.jpg

२५ साउन, हेटौँडा । म्यानचेस्टर युनाइटेडलाई २–१ गोल अन्तरले हराएर युएफा सुपर कपको उपाधि रियल मड्रिडले जितेको छ । गएराति भएको खेलमा मड्रिडले युनाइटेडविरुद्ध खेलको २४ औँ मिनेटमा नै अग्रता लिएको थियो । क्यासिमेरोले मड्रिडका लागि पहिलो गोल गरेका हुन् । रियल मड्रिडका लागि इस्कोले ५२ औँ मिनेटमा गोल गरेर अग्रता दोब्बर पारे । युनाइटेडका लागि...

नेइमार विश्वकै सर्वाधिक महँगो खेलाडी

Neimar-1501813239.jpg

२० साउन, हेटौँडा । ब्राजिलियन स्टार फुटबल खेलाडी नेइमार विश्वकै सर्वाधिक महँगो खेलाडी बनेका छन् । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले उनलाई २ सय २२ मिलियन युरोमा अनुबंध गरेपछि नेइमार सर्वाधिक मंहगा खेलाडी बनेका हुन् । केही दिन यता चर्चामा रहेको नेइमार प्रकरणको टुंगो लगाउँदै पिएसजीले स्पेनिस क्लब बार्सिलोनाबाट २६ अर्बभन्दा बढी...

हेटौँडामा तेक्वान्दो प्रतियोगिता

Tekwan-1501765173.jpg

१९ साउन, हेटौँडा । हेटौँडामा शुक्रबारबाट खुल्ला आमन्त्रण तेक्वान्दो प्रतियोगिता हुने भएको छ । मकवानपुर ते–क्वान्दो डोजाङको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।  दुईदिन चल्ने प्रतियोगितामा देशका विभिन्न क्षेत्रका १३ वटा टिमका १६९ खेलाडी सहभगिता हुने डोजाङका संस्थापक रविन जोशीले बताए । प्रतियोगितामा १३ तौल समुहमा प्रतिस्पर्धा...

इपिएल क्रिकेट प्रतियोगिता मंसिरबाट हुने

EPL-logo-jpg-1501463652.jpg

१६ साउन, हेटौँडा । एभरेष्ट प्रिमियर लिग इपिएल क्रिकेटको दोस्रो संस्करण यही मंसिरमा हुने भएको छ । प्रतियोगिताको आयोजक जोहोरा स्पोर्टस् म्यानेजमेन्टले आइतबार पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिता मंसिरमा हुने जानकारी दिएको हो । प्रतियोगितमा यस अघिको जस्तै ६ वटा टिमले सहभागीता जनाउँने अयोजकले जनाएको छ । प्रतियोगितामा काठमाडौं,...

रंगशालमा भागदौड, २ को मृत्यु

football-1501380212.jpg

१५ साउन, हेटौँडा । दक्षिण अफ्रिकाको जोहनसबर्गमा फुटबल खेल भइरहेका बेला भागदौड मच्चिदा २ जनाको मृत्यु भएको छ । घटनामा परी १७ जना घाइते भएका छन् । दक्षिण अफ्रिकाको जोहनसबर्गमा रहेको ठूलो रंगशालमा सोवेटो डर्बी भइरहेका बेला भागदौड मच्चिदा सो घटना भएको हो । काइजर चिफ्स र ओरलाण्डो पाइरेट्सबिचको खेलको क्रममा ८७ हजार दर्शक क्षमता रहेको रंगशालको...

‘अल्ट्रा’ धाबिका राई सम्मानित

Mira-Rai-1501333808.jpg

१४ साउन, काठमाडौं । खेल क्षेत्रमार्फत भोजपुरलाई विश्वमा चिनाएको भन्दै ‘अल्ट्रा’ धाबिका मीरा राईलाई काठमाडौंमा सम्मान गरिएको छ ।  धावन क्षेत्रमा ‘एड्भेञ्चर अफ दि इयर’ जित्न सफल राईलाई भोजपुरे सेवा समाजले शनिबार सम्मान गरेको हो । उनलाई अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सम्मान गरेका थिए । कार्यक्रममा बोल्दै मन्त्री...

विवाद बढेपछि एन्फा बैठक स्थगित

Anfa-1501151025.png

१२ साउन, काठमाडौं । थ्रीस्टार क्लवलाई क्षतिपूर्ति दिने विषयमा विवाद बढेपछि अखिल नेपाल फुटबल संघ एन्फाको केन्द्रीय कार्यसमिति बैठक स्थगित गरिएको छ । महासचिव धिरेन्द्र प्रधानले बिज्ञप्ति जारी गरी अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको जानकारी गराएका हुन् । एन्फाको बुधबारको बैठकमा अधिकांश केन्द्रीय सदस्यहरुले एएफसी एशिया कपको...

नेमारको गोलले बार्सिलोना विजयी  

20403326_1363658050386168-1501139206.jpg

१२ साउन,हेटौडा । इन्टरनेसनल च्याम्पियन्स कप फुटबलको बिहिबार बिहान सम्पन्न म्यानचेस्टर युनाइटेड र बार्सिलोना बिचकोे खेलमा स्पेनिस क्लव बार्सिलोना १–० गोलले विजयी भएको छ ।     बार्सिलोनालाई  विजयी गराउन ब्राजिलियन स्ट्राइकर नेइमारले ३१ औं मिनेटमा गोल गरका थिए । इन्टरनेसनल च्याम्पियन्स कप फुटबलका  पछिल्लो २ खेलमा नेयमारको यो...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कांग्रेस केन्द्रीय अनुशासन समिति बैठक बस्दै
congress-(1)-1780448267.jpg

२० जेठ, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बस्दैछ । बैठक बिहीबार पार्टी केन्द्रीय...

राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260309_07575-1780447930.jpg

२० जेठ, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १२:१५ बजे बस्ने भएको हो । बैठकमा राष्ट्रिसभाका...

रास्वपा सभापति र भारतका गृहमन्त्रीबीच भेटवार्ता
rabi-ami-shah-1780447486.jpg

२० जेठ, हेटौंडा । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र भारतका...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780447168.jpg

२० जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव...

बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित
Screenshot_20260602_19131-1780407618.jpg

१९ जेठ, हेटौंडा । बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश सभाको आज बसेको बैठकबाट नीति...

सुनचाँदीका गहनासहित व्यापारी नियन्त्रणमा
arrested-(1)-1780361868.jpg

१९ जेठ, हेटौंडा । व्यापारी श्यामसुन्दर अग्रवाल तीन करोड रुपैयाँ बराबरको सुनसहित पक्राउ परेका छन् । उनलाई...

प्रधानन्यायाधीश शर्माको २१ बुँदे निर्देशन
Manoj-sharma-2-768x375-1780360924.jpg

१९ जेठ, हेटौंडा । प्रधानन्यायाधीश डा.मनोज शर्माले न्यायपालिका नागरिकहरुको आस्थाको धरोहर भएको भन्दै...

महरालाई धरौटीमा रिहा गर्न आदेश
Krishna_Mahara_2019102018-1780360637.jpg

१९ जेठ, हेटौंडा । पूर्वसभामुख एवम् नेपाली कम्युनिस्ट पार्टीका नेता कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780360378.jpg

१९ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको प्रभाव रहेको...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg