Email :- prastakhabar@gmail.com

खेलकुद

टी-२० अन्तर्राष्ट्रिय श्रृंखला आजदेखि शुरु हुँदै

desaibday_b_19-(1)-1697592672.jpg

१ कार्तिक, काठमाडौं । त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय श्रृंखला आजदेखि शुरु हुँदै छ ।  विश्वकप टी–२० छनोटको तयारीअनुरूप हुन लागेको प्रतियोगितामा नेपालसँगै हङकङ र युनाइटेड अरब इमिरेट्स (यूएई) सहभागी छन् । पहिलो खेलमा नेपाली टिमले आज यूएईसँग खेल्नेछ ।  २ गते र ४ गते हङकङसँग खेल्नेछ । नेपालले कात्तिक ६ मा यूएईसँग दोस्रो खेल खेल्नेछ ।...

जेसीज खुला दौडमा प्रताप लामा प्रथम

Capture-1697549380.JPG

३० असोज, मनहरी । जेसीआई चैनपुर प्रस्तावितको जेसीज सप्ताह कार्यक्रम अन्तर्गत भएको २ किलोमिटर खुला दौड प्रतियोगितामा मनहरी ९ रजैयाका प्रताप लामा प्रथम भएका छन् ।  अन्य १५ प्रतिस्पर्धीलाई उछिन्दै उनी प्रथम भएका हुन् । उनी थ्रीस्टार क्लवबाट फुटबल खेल्दै आएका ए डिभिजन खेलाडी हुन् । प्रतियोगितामा मनहरी ३ लामिटारका रामबहादुर राई द्वितीय...

जेसीज कपः सुनाचुरी र रजैया सेमिफाइनलमा

football-1697373606.jpg

२८ असोज, मनहरी । जेसीआई चैनपुर प्रस्तावितको आयोजनामा सन्चालन भैरहेको जेसीज कप खुला फुटबल प्रतियोगितामा सयपत्री युवा क्लव सुनाचुरी र केदारेश्वर युवा क्लव सेमिफाइनलमा प्रवेश गरेको छ । यो संगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।  आइतबार भएको पहिलो खेलमा सयपत्रीले हाँडीखोला एफसीलाई ३–१ गोल अन्तरले हराएको हो । सयपत्रीबाट...

जेसीज कप फुटबलः प्रहरी र सिमपानी सेमिफाइनलमा 

Capture-1697290585.JPG

२७ असोज, हेटौंडा । जेसीआई चैनपुर प्रस्तावितको आयोजनामा मनहरी गाउँपालिका ३ हाँडीखोला लामिटारमा सन्चालन भैरहेको जेसीज कप खुला फुटबल प्रतियोगितामा बागमती प्रदेश प्रहरी गण र सिमपानी एफसी सेमिफाइनल प्रवेश गरेका छन् ।  शनिबार भएको पहिलो क्वार्टरफाइनल खेलमा प्रहरीले हाँडीखोला यूथ क्लवलाई ३–१ गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको...

जेसीआई चैनपुर र हाँडीखोला क्वाटर्रफाइनलमा

ff-1697244757.jpg

२७ असोज, हेटौँडा । जेसीआई चैनपुरको आयोजनामा मनहरी गाउँपालिका ३ मा जारी जेसीज कप खुला फुटबल प्रतियोगितामा आयोजक चैनपुर र हाँडीखोला एफसी क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।  शुक्रबार भएको पहिलो खेलमा आयोजक चैनपुर जेसीजले जनसिद्ध युवा क्लवलाई ५–० गोलले हराएको हो । जेसीजको तर्फबाट सञ्जिव गिरीले ह्याट्रिक गर्दा उत्सव खड्का र सुशील सुनारले...

विद्यालय स्तरीय फुटबलः उपाधिका लागि चन्द्रोदय र निर्मल भिड्दै

dfaa-1697244487.jpg

२७ असोज, हेटौँडा । हेटौँडामा जारी कृष्णप्रसाद दाहाल स्मृति मकवानपुर जिल्ला स्तरीय फुटबल प्रतियोगिताको उपाधिका लागि निर्मल माध्यामिक विद्यालय र चन्द्रोदय मावि भिड्ने भएका छन् ।  शुक्रबार गौरीटार रंगशालामा भएको सेमिफाइल खेलमा निर्मल मावि बस्तीपुरले गोरक्षेश्वर मावि हेटौँडा १८ लाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय...

जेसीज कपः परेली, केदारेश्वर र सयपत्री क्वार्टरफाइनलमा

dda-1697168233.jpg

२६ असोज, मनहरी । जेसीआई चैनपुर प्रस्तावितको आयोजनामा मनहरी गाउँपालिका ३ हाँडीखोलास्थित लामिटारको खेल मैदानमा जारी जेसीज कप फुटबल प्रतियोगितामा एफसी परेली, केदारेश्वर युवा क्लव र सयपत्री युवा क्लव क्वार्टरफाइनल प्रवेश गरेको छ ।  बिहीबार भएको खेलबाट तीनवटा क्लवले क्वार्टरफाइनलमा स्थान बनाएका हुन् । बिहान भएको खेलमा परेलीले सक्षम...

विश्वकप छनौटका लागि नेपाल र लाओसबीच प्रतिस्पर्धा हुँदै

World-Cup-900x720-1697074545.png

२५ असोज, काठमाडौं । फिफा विश्वकप २०२६ छनोटको प्रारम्भिक चरणअन्तर्गत आज नेपाल र लाओसबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे शुरु हुनेछ  । डबल लिग फर्म्याटमा हुने खेलमा नेपालले दोस्रो खेल अक्टोबर १७ मा लाओसमा खेल्नेछ । यसको विजेताले छनोटको दोस्रो चरणमा स्थान बनाउने छ । दोस्रो चरणको क्वालिफायर समूह...

एकदिवसीय विश्वकपमा पाकिस्तानको दोस्रो जित

PTI10-10-2023-000594B-0_1-1696989993.jpg

२४ असोज, हेटौंडा । एकदिवसीय विश्वकपमा पाकिस्तानले दोस्रो जित हासिल गरेको छ। मंगलबार भएको खेलमा श्रीलंकाले दिएको ३ सय ४५ रनको लक्ष्य पाकिस्तानले १० बल बाँकी हुँदै ४ विकेट गुमाएर पुरा गरेको थियो। एकदिवसीय विश्वकप इतिहासमा यो सर्वाधिक उच्च रन चेजको कीर्तिमान हो। पाकिस्तानले श्रीलंकालाई ६ विकेटले हराएसँगै विश्वकपमा लगातार दोस्रो जित...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार