Email :- prastakhabar@gmail.com

मनहरी गाउँपालिका

मनहरीमा जंगली हात्तीको आक्रमणबाट एक महिला बेहोस

hatti-jangali_20190601151-1703382587.jpg

८ पुस,हेटौंडा । मकवानपुरको मनहरीमा जंगली हात्तीको आक्रमणमा परेर एक महिला घाइते भएकी छिन्। शनिवार राति मनहरी -७ बिजौनाम  ५१ वर्षकी कान्छिमाया तमाङलाई हात्तीले आक्रमण गरेको हो । पर्सा राष्ट्रीय निकुञ्जबाट आएको हात्तीले घरबाट बाहिर निस्किदा आक्रमण गरेको र ढाडमा चोट लागि बेहोस भएको जनाइएको छ । उनको मनहरीमा उपचार सम्भव नभएपछी थप उपचारको...

मनहरीमा शुक्रवार राति जंगली हात्तीले फेरी घर भत्कायो

FB_IMG_1703265236137-1703265279.jpg

६ पुस,हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा जंगली हात्तीले शुक्रवार राति फेरी आतंक मच्चाएको छ। शुक्रवार राति १० बजेर १५ मिनेटमा मनहरी गाउँपालिका वडा नम्बर-८ सिमपानीमा  स्थानीय एक व्यक्तिको घरमा आक्रमण गर्दा घरमा क्षती पुगेको छ भने घरमा राखेको धान खाएको स्थानीय रोसन कालाखेतीले प्रष्ट खबरलाई बताएका छन्। अहिले स्थानीयले आगो बालेर...

मनहरीमा फेरी जंगली हात्तीको आतङ्क, दुई घरमा क्षति

Elephant_Not_Dhurbe-1703043166.jpg

४ पुस,हेटौँडा । मकवानपुरको मनहरीमा फेरी जंगली हात्तीले आतङ्क मच्चाएको छ  । बुधबार बिहान मनहरी– ६ नयाबस्तिमा चितवन राष्ट्रिय निकुञ्जबाट आएको हात्तिले स्थानीय बुद्धि राईको बल्कले बनेको जस्ताले छाएको एक तले घर र स्थानीय नारायण श्रेष्ठको सटरमा क्षति पुर्याएको मकवानपुर प्रहरीले जनाएको छ । त्यसैगरी सोही हात्तीले मंगल सिह थिङको भान्सामा...

मकवानपुरको मनहरीमा जंगली हात्तीको आतङ्क,२ घरमा क्षती

368583695_324594273832221-1702869595.jpg

२ पुस,हेटौँडा । मकवानपुरको मनहरीमा जंगली हात्तीले आतङ्क मच्चाएको छ । मनहरी गाउँपालिका–८ सिम्पानीमा जंगली हात्तीले आतङ्क मच्चाउदा एक घर पूर्णरूपमा क्षति भएको छ भने एउटा गोठ आंशिक रूपमा क्षति भएको छ । आइतबार राति मनहरी गाउँपालिका–८ सिम्पानीमा जंगली हात्तीले आई टल्के चेपाङको जस्ता र ढुंगा माटोले बनेको एक तले घरमा आक्रमण गर्दा घर...

मनहरीमा जंगली हात्तीबाट एक घरमा क्षति

hatti-jangali_20190601151-1702516321.jpg

२८ मंसिर, हेटौंडा । मकवानपुरको मनहरीमा जंगली हात्तीले एक घरमा क्षति पुर्याएको छ ।  मनहरी गाउँपालिका-८ चिसापानीमा जमुनाकुमारी अधिकारीको घरमा जंगली हात्तीले क्षति गरेको बागमती प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । काठको बार भएको टिनले छाएको दुईकोठे घरको पछिल्लो भागमा क्षति पुर्याएको प्रहरीले जनाएको छ । हात्तीलाई स्थानीयको सहयोगमा...

मनहरीको गर्भवती महिला लक्षित स्वास्थ्य कार्यक्रम

393151630_664159325598179-1701960444.jpg

२१ मंसिर,हेटौँडा । मनहरी गाउँपालिकाले गर्भवती महिलालाई लक्षित कार्यक्रम ल्याएको छ। बुधबार गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले स्वास्थ्य शाखालाई भिडियो एक्सरे मेशीन प्रदान गरेका थिए । पालिकाले स्वास्थ्य शाखालाई भिडियो एक्सरे मेशीन प्रदान गरेसँगै वडा भित्रका स्वास्थ्य संस्था मार्फत गर्भवती महिलाहरुले सहज रुपमा गर्व जाँच सेवा...

मनहरी गाउँपालिकाको  चेपाङ्गसँग अन्तरक्रिया

380025748_329074139832698-1701874815.jpg

२० मंसिर,हेटौँडा । मनहरी गाउँपालिकाले पालिका भित्र बसोबास रहेको चेपाङ्ग समुदायका अग्रज व्यक्तित्वहरुबीच अन्तरक्रिया गरेको छ ।आदीवासी जनजाती समुह मकवानपुरको सहजीकरण र गाउँपालिकाको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । बागमती प्रदेशका निवर्तमान  राज्यमन्त्रि सन्त बहादुर चेपाङ्गलेको आतिथ्यतामा भएको कार्यक्रममा...

मनहरीमा चितवन राष्ट्रिय निकुञ्ज र सरोकारवालाबिच अन्तरक्रिया

377236044_889670122793667-1701789492.jpg

१९ मंसिर,हेटौँडा । मनहरी गाउँपालिकामा चितवन राष्ट्रिय निकुञ्जका प्रतिनिधीहरु त्था सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । मनहरी वडा नम्बर ६ को कार्यालयले राष्ट्रिय निकुञ्ज र सरोकारावालाबिच अन्तरक्रिया कार्यक्रम गरेको छ । मंगलबार वडा कार्यालय भवनमा चितवन राष्ट्रिय निकुञ्जका प्रतिनिधीहरु र मध्यवर्ती वन समितीका...

'मनहरी गाउँपालिका पत्रकारहरुको हक अधिकारको सम्मान र हितको पक्षमा प्रतिवद्ध'

Screenshot_20230918_06551-1694999433.jpg

१ असोज, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका पत्रकारहरुको हक अधिकारको सम्मान र सञ्चार क्षेत्रको हितको पक्षमा प्रतिवद्ध रहेको जानइएको छ । गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतिद्वारा जारी प्रेस विज्ञप्तिमा राज्यका सबै अङ्गहरुले गरेका राम्रा कामको प्रचार र कमिकमजोरी औल्याउँदै सुधारका लागि रचनात्मक सुझाव दिने, आवाज विहिनहरुको आवाज बनेर...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

थप समाचार